विराटनगर

मोडल लक्ष्मी आर्चय भन्छिन्, ‘मलाई त छोटा कपडा नै लगाउन मन पर्छ’

विराटनगर, २० असोज । अघिल्लो शुक्रवार नागरिक शुक्रबारको साप्ताहिक पत्रिकामा मोडल लक्ष्मी आचर्यको हट तस्वीर छापियो । पत्रिका फोटो आएसंगै सामाजिक संञ्जालमा टिका टिप्पणी हुन थाल्यो । उनको फोटो सेयर गर्दै स्वयम महिलाहरुले समेत विरोध जनाए । उनले एउटा घरपालुवा जनवारलाई समाएर नाङ्गिएको अवस्थामा फोटो खिचा�. . .


विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

विराटनगर, २० असोज । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको छ । नेपालमा प्रविध. . .


शनिवारीय विशेष : ‘छक्का पन्जा ३’ले साेचेजस्ताे छलाङ्ग मार्ला त ? पर्खाईमा दर्शक

प्रेम देवान । विराटनगर, २० असोज । पछिल्लो समय चलचित्र क्षेत्रमा एक छुट्टै छलाङ्ग मार्दै आएको ‘छक्का पन्जा’ टिम आफैमा एउटा ब्रांन्ड बनाउन सफल भएको छ । केही समय ओरालो लागेको नेपाली चलचित्र जगतमा एउटा पुस्ताले नेपाली सिने जगतलाई कमेडियन शैलीको फिल्म ल्याएर नयाँ मोड दिलाउन सफल भएको छ । कुनै बेला राजेश हमा. . .


“क्यामेरा संचालन तथा समाचार सम्प्रेषण” सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न

बिराटनगर, १९ असाेज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना  गरेको 'क्यामेरा संचालन तथा समाचार सम्प्रेषण' सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ । १ नम्बर प्रदेशको १४ जिल्लामा प्रहरीले गरेको काम कारवाहीलाई संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गरि सूचनाको पहुँच नागरिक समक्ष पुर्‍�. . .


विराटनगर स्थायी राजधानी हुने यस्ता अाधार प्रस्तुत (भिडियाे सहित)

विराटनगर, १९ असाेज । एक नम्वर प्रदेशकाे अस्थायी राजधानी विराटनगरबाट अन्यत्रै लग्न लागिएकाे भन्दै अावाजहरु उठी रहेकाे  छ । विराटनगरका उद्याेगी ब्यवसायीले स्थायी राजधानी विराटनगर हुनु पर्ने भन्दै ज्ञापन पत्र पनि बुझाईएकाे छ छ । ब्यवस्थापिका र कार्यपालिका फरक फरक स्थानमा राख्ने कुराले साम्सदहरु रुष�. . .


विराटनगरकाे विशाल चाेकमा आगलागी, डेढ लाखको क्षति, एकजना घाईते

विराटनगर, १९ असाेज ।  विराटनगर महानगरपालिका-५  विशाल चौकमा  अागलागी भएकाे छ । स्थानीय मुन्नी खातुनको घरमा आगलागी भएको हाे । खातुनको घरमा अचानक ग्याँस लिक भई आगलागी हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । आगलागीबाट टिनको छानो भएको २ कोठे घर तथा सम्पूर्ण सर-सामान जलेर नष्ट भ�. . .


“६३ औं प्रहरी दिवस” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना

बिराटनगर,१९ असाेज ।  “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा  कार्यक्रम गर्न लागिएकाे. . .


उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो

विराटनगर,१९ असाेज । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव. . .


विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा,थाल्यो ‘सुतली’ उत्पादन

विराटनगर असोज १९ । ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ ।  यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा  यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्�. . .


बिराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने तीन जना धरौटीमा छुटे

विराटनगर, असोज १८ ।  विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना ३८ हजार धरौटी बुझाएर छुटेका छन् । विराटनगर महानगरमा बम बिस्फोट गराएको आरोपमा गत भदौको दोस्रो साता पक्राउ परेका तीन जनालाई जि. . .


पूर्वराजा ज्ञानेन्द्रकाे चिया बगानले ५ करोड कर तिर्न बाँकी, जरिवाना नै करोडभन्दा बढी

  विराटनगर, १९ असाेज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमक नगरपालिका–४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ५ करोड ३० लाख रुपैयाँ कर तिर्न अटेर गरेको छ । २०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किएदेखि बगानले कर तिरेको छैन । पटक–पटक ताकेता गर्दा समेत कर तिर्न अटेर गरेको दमक. . .


विरेन्द्र सभागृहमा ख्याती प्राप्त कलाकारको जमघट हुदै,‘म्यूजिक खबर म्यूजिक अवार्ड’ अाज

विराटनगर, १९ असोज । विराटनगरको विरेन्द्र सभागृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आज सातौं संस्करण हुँदै छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको जमघट शुरु भएको छ । ‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतको आधार’ नाराका साथमा आज विरेन्द्रसभा गृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ कार्यक्रम. . .