झापा । अहिले प्रदेश १ सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएको छ। यसै क्रममा प्रदेश सरकारले सहकारी ऐनको मस्यौदा समेत तयार पारको छ। तर सो मस्यौदाप्रति सहकारी क्षेत्रका अगुवाले भने आपत्ति जनाएका छन्। संविधानले नै तीन खम्बे आर्थिक नीति अँगालेको र एक खम्बाको रुपमा सहकारी क्षेत्रलाई स्वीकारेको अवस्थ. . .
विराटनगर । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले आज विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नुका साथै अस्पतालका सवै विरामीलाई फलफुल वितरण गरेको छ। नेपाली कांग. . .
विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिको प्रथम अधिबेशन विराटनगरमा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा कवि नारायणप्रसाद राजबंशीद्धारा लिखित जातीय अस्तित्वकै खोजीमा पुस्तक विमोचन गर्नुको साथै विभिन्न कलाकारलाई सम्मान गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, बरिष्ठ हास्य कलाकार तथा . . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ का सुनबहादुर राईलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतीले खुकुरी प्रहार गरी श्रीमान्को हात र खुट्टामा काटी घ. . .
विराटनगर । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ताप्लेजुङ, पाँचथर, ईलाम, झापाबाट अवैध तरिकाले गाई–गोरु तस्करी हुने गरेको छ। इलामको सूर्योदय नगरपालिकाका स्थानीय सन्दिप मगरले दैनिक आँखा अघिबाट सैयौंको संख्यामा भारतीय नागरिकले सोही क्षेत्रबाट गाईगोरु अवैध रूपमा भारत लैजाँदा समेत प्रहरीले नदेखे जस्तो ग�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेजका एक बिद्यार्थी ताइवानमा भएको यूवा वैज्ञानिक आविस्कार सम्मेलनमा सहभागि भएर फर्किएका छन् । अरनिको कलेज कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत रुसा चौहान ताइवानको नेशनल ताइवान यूनिभर्सिटीले आयोजना गरेको ७ दिने सम्मेलनमा सहभागी भएर फर्किएकी हुन् । ताइवानमा . . .
विराटनगर । विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम होटेल नमस्कारमा सम्पन्न भएको छ । यस महिलाको ‘लास्ट थर्सडे’को बक्तामा खाली सिसिको संस्थापक तथा कार्यकारी निर्देशक आयुसी केसी थिईन् । सन् २०१८ को फ्रब्स अन्डर ३० र एसिया २१ योंग लिडर २०१९ मा पर्न सफल उद्यमी आयुशीले आ�. . .
विराटनगर । विश्व प्रसिद्ध जापानी लेखक हारुकि मुराकामी देखी सन २००६ को नोबेल साहित्य पुरस्कार प्राप्त टर्किस लेखक ओरान पामुख उपस्थित हुने कार्यक्रममा नेपालबाट कविहरू अभि सुवेदी र सुमन पोखरेल सहभागी हुने भएका छन् । आगामी सेप्टेम्बर ४ देखी ६ अर्थात् भदौ १८, १९ र २० सम्म काजकिस्तानको राजधानी नुर सुल्तान�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विर्तामोडमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तारक्रिया सम्पन्न भएको छ । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध. . .
विराटनगर । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको साहित्य गोष्ठीमा दुई दर्जनभन्दा बढी कवि प्रस्तुत भएका छन् । सहकारीको सत्रौं साहित्यिक शृंखलाका रुपमा आयोजित कार्यक्रममा कवि ऋतु आसिक, गण्डकीपुत्र, लावण्य सापकोटा, ममता श्रेष्ठ, मीनकुमार नवोदित, पदम भट्टराई, जीवन का. . .
विराटनगर । एन आई सी एशिया बैंकले आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा ३० विशेषता युक्त नयाँ सुपर अफर चमत्कारी बचत निक्षेप योजना ल्याएको छ । ‘बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम नागरिममा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा नयाँ सेवाग्राही तथा पुराना �. . .
विराटनगर । बिहीबार मोरङ र सुनसरीबाट आकाशमा दिउँसै ताराजस्तो दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने त्यो दृश्य दिउँसो ३ बजेदेखि नै देखिएको हो । पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए । सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जु�. . .