विराटनगर, ३२ जेठ । माउण्टेन सेवा समाजले इटहरी उप नगरपालिका वडा नम्बर ८ की अपाङ्गता भएकी बालिकालाई सहयोग गरेको छ । ९ बर्षिय बालिका सन्धिका पौडेललाई माउण्ट एभरेष्ट सेवा समाजले नगद पाँच हजार १ सय ५० रुपैयाँ सहित एकथान ह्वील चियर वितरण गरिएको हो । साथै लता कपडा स्टेसनरी सामान पनि वितरण गरिएको छ। अपाङ्गता �. . .
विराटनगर, ३२ जेठ । विराटनगका पत्रकार शंकर खरेलले पुरस्कारबाट पाएको रकम बिद्यार्थीकोलागि खर्च गरेका छन् । न्यू सृष्टि दैनिकका प्रकाशक/प्रधान सम्पादक खरेललाई कदर गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा दाहाल प्रतिष्ठान बितरण गरेको पुरस्कार बालबालिकाको बिद्यालय पोशाकमा खर्चिएका हुन् । पुरस्क. . .
विराटनगर, ३२ जेठ । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरेकोे अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको हो । ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन व. . .
विराटनगर, ३२ जेठ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो । प्रदेश १ का प्रहरी नायव महानिरिक्षक केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनाय नक्सालमा सरुवा भएकोछ । यस अघि यो ठाउँमा डिआईजी विश्व�. . .
विराटनगर, ३२ जेठ । बैशाख अन्तिम साता धरानमा देखिएको डेंगु संक्रमण एक नम्बर प्रदेशको ४ वटा जिल्लामा फैलिएको छ । सुनसरी, मोरङ, झापा हुदै पछिल्लो पटक उदयपुरमा पनि एक जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुको संक्रमण फैलिदै जान थालेपछि अहिले डेंगु रोग फैलाउने एडिस जा. . .
विराटनगर, ३२ जेठ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल उद्योगले गर्ने प्रदुषणका कारण हैरान छन् । एक दर्जन बढी उद्योग उनकै वडामा रहेको कारण हरेक दिन स्थानीयको गुनसो सँधै नै फोहोर, प्रदुषण र उद्योगले काम नदिएको समस्या लिएर आउनेहरु धेरैछन् । त्यति मात्र हैन उद्योगका कारण स�. . .
विराटनगर, ३२ जेठ । विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरपालिकाले जनपरिचालन अभियान शुरु गरेकोछ । डेंगुको बारेमा जनचेतना फैलाउनका लागि महानगरपालिकाले शिक्षक र बिद्यार्थीलाई परिचालन गरेको हो । सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र बिराटनगरमा पनि मंगलवार पहिलो पटक डेंगु देखिएपछि सतर्कताको �. . .
भद्रपुर । प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी व. . .
विराटनगर, ३१ जेठ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा एक जना व्यक्तिको मृत्यु भएको छ । करिब ६५ वर्षको दुखिया चौधरीको मृत्यु भएको हो । कानेपोखरी कालिकोशी घर भएका उनी सुन्दरहरैचा नगरपालिका वाडा नं ६ स्थित गछिया खोलाको किनारमा बस्दै आएका थिए । दिउँसो ह्विलचेयरमा बसिरहेको अवस्थामा उनको मृत्यु भ�. . .
विराटनगर, ३१ जेठ । विराटनगरमा शुक्रवार देखि २ दिने नगर बालभेला सुरु भएको छ । नगर बालक्लब संजाल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा बाल भेला सुरु भएको हो । भेलाको उद्घाटन गर्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले बालबालिकाको हक अधिकार र पाउनुपर्ने सेवा सुबिधाको बारेमा महानगर प्रति. . .
विराटनगर जेठ ३१ , विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ फर ब्लड मोरङ र लाईफगार्ड अस्पतालको संयुक्त आयोजनामा लाईफ गर्ड अस्पताल परिसरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रगतदान गरेका थिए । कार्यक्रममा युथ फर ब्लडले अस्पतालमा उपस्थितिलाई रगत सचेतना तथा रक्तदा. . .
विराटनगर, ३१ जेठ । सहभागीले निहुरिएर शीरले माटो ढोगे । बीपी कोइराला र लोकतन्त्रको जयगान गाए । जयकार गर्दै करिब दुई सय मानिस एकसाथ शुक्रबार दिउँसो विराटनगरको कोइराला निवास प्रवेश गर्दा त्यहाँ उपस्थित भएकाहरुले ताली बजाउँदै स्वगत गरे । पंक्तिमा उभिएका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू र विराट�. . .