बिराटनगर २ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथ�. . .
मोरङ, २ असार। मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । रंगेली डाईनिया सडक खण्डमा राती पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्�. . .
बिराटनगर असार २ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्�. . .
बिराटनगर असार २ , बिराटनगर-९ रोडशेष चोक नजिकै रहेको हिमालय दर्शन कलेजमा बिद्यार्थीहरुको आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज बढ्न थालेको छ । त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका बिभिन्न कोर्ष पढाई हुने उक्त कलेजमा स्नातक पढ्न चाहने बिद्यार्थीको क्रेज बढेको हो । बिराटनगरको शिक्षादिप कलेज र मेर�. . .
बिराटनगर असार २ , बिराटनगरमा परिवर्तनका लागि हातेमालाे सामाजिक संस्थाकाे ७५ औ हप्ताकाे सरसफाई अभियान सम्पन्न भएको छ ।शनिबार बिराटनगर पुष्पलालचाैकमा बृहत् रुपमा सरसफाई तथा वृक्षारोपण गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । पुस्पलाल चाैकका स्थानीय र युवा व्यापारी ,बुद्दिजिवि , समाजसेवीहरुकाे सहयाेगम. . .
विराटनगर, २ असार । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो । सभागृह सुधारका लागि आ. . .
विराटनगर, २ असार । विराटनगरको युनाइटेड क्लबले मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। विराटनगरको रानी मिल्स एरियास्थित जुट मिल्सको खेल मैदानमा आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले रमाइलो युवा परिवार क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ। कडा प्रतिस्पर्धाकाबीच . . .
विराटनगर,१ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्य. . .
विराटनगर,१ असार । विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहर�. . .
विराटनगर,१ असार । प्रदेश सरकारले कर्मचारीको तलव बृद्धी गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन संघीय बजेटमा व्यवस्था भए बमोजिम नै प्रदेश तथा स्थानीय तहमा कार्यरत राजपत्रांकित तहको कर्मचारीहरुका लागि शुरु तलवमानमा १८ प्रतिशत र �. . .
विराटनगर, १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् । कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रत�. . .
विराटनगर, १ असार । विराटनगरका होटलमा लगानी बढेको छ । पुराना होटल संचालकहरुले बजारमा प्रतिस्पर्धिको रुपमा अन्य होटलहरु आएपछि लगानी बढाएका हुन् । विराटनगरको पुराना चलेका होटलहरु होटल स्टर्न स्टार, होटल स्वागतम लगायतका ठुला होटलहरुले समेत लगानी बढाएर सेवा सुबिधा समेत बढाएको जनाएका छन् । होटन स्वागतम. . .