रविन्द्र बराल रंगेली, १८ असार । मध्य असारमा झमझम झरिपर्नु पर्ने बेला । तर असारको १८ जाँदासम्म पनि रोपाई गर्ने गरी पानी पर्न सकेको छैन । जसले गर्दा पहाडी क्षेत्रका किसानलाई मात्र हैन मधेशको दक्षिणी क्षेत्रका किसानले पनि रोपाई गर्न पाएका छैनन् । समयमै पानी नपर्दा कृषकहरुले धान रोपाइ गर्नै पाएका छैनन् . . .
विराटनगर, असार १८ गते । विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्य�. . .
विराटनगर १८ असार । मेगा बैकले सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई प्रत्येक शाखाले शैक्षिक सामाग्री र छात्रावृति प्रदान गरेको छ । नेपाल भरी रहेका १ सय २ वटा शाखाले १ सय २ बालिकालाई छात्रावृति प्रदान गर्ने गरेको हो । यसैविच विराटनगरमा रहेका २ वटा शाखाले २ जना छात्रालाई शैक्षिक सामाग्री र छात्रावृति. . .
विराटनगर १ ८ असार । विराटनगर महानगरपालीकालाई नेपाल कै पहिलो महानगर खुला दिशामुक्त घोषणा हुदैछ । महानगर भित्र रहेका १९ वटा वडालाई नगर स्तरीय खानेपानी, सरसफाई तथा समन्वय स्वच्छता समन्वय समितिले महानगरलाई आज खुला दिशा मुत्त घोषणा गर्दैछ । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाको प्रमुख आतिथ्त्वमा महान�. . .
काठमाडौं, १८ असार। आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्ष. . .
ताप्लेजुङ, १८ असार फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ। भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्याल. . .
विराटनगर, १७ जेठ । नेपाल पत्रकार महासंघको आयोजनामा भएको पत्रकार महिलाको भेला धनकुटामा सम्पन्न भएको छ । यही असार १६ र १७ गते पाख्रिवासमा भएको भेलाले ४ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा महिला पत्रकारको पेशागत सुरक्षा, महिलालाई संचारमाध्यामा पहुँच बढाउनु पर्ने, महिला पत्रकारहरुले संचालन गरे. . .
विराटनगर, १७ असार । जनप्रतिनिधिहरू सेवा सुविधाले राज्यकोषमा भार परेको आलोचना भइरहेका बेला प्रदेश १ का एक जना सांसदले भने भत्ता बढाउन माग गरेका छन्। विनियोजन विधेयकअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्रम माथिको छलफलमा बुधबार प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रतापप्रकाश �. . .
विराटनगर, १७ असार । नेपाल–भारत सिमा क्षेत्र जोगवनी बिगत १५ दिनदेखि बिभिन्न नाममा अबरोध हुँदै आएको छ । भारतीय पक्षका केही नागरिक समाजका अगुवा भन्नेहरुले सडक स्तरोन्नती गर्नु पर्ने माग गर्दै जोगवनी नाका ठप्प पारे । त्यसको केही दिन पछि फेरी स्थानीयले अत्याधिक भिडभाड भयो भन्दै त्यहाँ सवारीका साधनहरुला�. . .
विराटनगर, १७ असार । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ४ सय ३४ जना विद्यार्थी सहभागि भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । प्रिन्सिपल ने. . .
विराटनगर, १७ असार। उच्च अदालत विराटनगरले आन्तरिक राजस्व कार्यालय मोरङका नाममा अन्तरिम आदेश जारी गर्दै विराटनगर महानगरपालिकाभित्रको बहाल कर नउठाई यथास्थितिमा राख्न भनेको छ। विराटनगर महानगरपालिका र आन्तरिक राजस्व कार्यालय विराटनगरको घरवहाल कर सम्बन्धी विवाद उच्च अदालतसम्म पुगेपछि अदालतले अन्तर�. . .
विराटनगर, १७ असार । विराटनगर ९ रोडशेष चोकबाट ५९ केजी चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार साँझ रोडशेष चोकबाट भारत जोगबनी घर भएका २३ वर्षीय गौरव साहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नेपालबाट भारततर्फ गाडीमा राखेर लैजाँदै गर्दा मोरङ प्रहरीको विशेष टोलील�. . .