विराटनगर

प्रदेशसभामा विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर,१६ असार ।   प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको विनियोजित बजेट माथिको छलफल समाप्त भएको छ। साेमबारकाे छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद सन्जाकुमारी दनुवारले सरकारप्रति तिखो व्यं. . .


विराटनगर १५ मा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता

विराटनगर १६ असार । विराटनगरको दक्षिणीभेगका निजि अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । वडा कार्यालय परिसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा स्थानिय मनकामना इंगलिस बोर्ड�. . .


प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान

विराटनगर, १६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गर्नुभएको हो । प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीक�. . .


विराटनगरको जागृति विद्यालयलाई विराटनगर सिटीको सहयोग, ३ सय ६५ दिन नै कार्यक्रम गर्ने

विराटनगर १६ असार । लायन्स क्लब विराटनगर सिटीले विपन्न बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा वर्षभरी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । लायन्स क्लब ३२५ एवान अन्तर्गत सञ्चालित विराटनगर सिटीले विराटनगर १९ मा अवस्थित जागृति आधारभूत विद्यालयलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री प्रदान गर्ने घोषणा �. . .


विराटनगरमा सुरु भयो २ दिने १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला

विराटनगर, १६ असार / विराटनगरस्थित नमस्कार होटलमा सोमबारदेखि १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ सुरु भएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको हो । मेला मंगलबारसम्म लाग्ने भएको छ । पहिलो दिन उल्लेखिय मात्रामा विद्यार्थीहरु आएर भारतको विभिन्न विश्व . . .


विराटनगरमा बाल गायक प्रितमलाई सम्मान

विराटनगर, १६ असार । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले नेपालका बाल गायक प्रितम आचार्यलाई विराटनगरमा सम्मान गरिएको छ । गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सेप इभेन्ट एण्ड मिडियाका प्रालिले सोमबार १३ औं सेप भारतीय शैक्षिक मेलामा सम्मान गरेको हो । गायक आचार्यलाई प्रालिका �. . .


मोरङको बेलबारीमा पिसाव गर्न निस्कँदा घरबाट लडेर एकजनाको मृत्यु

विराटनगर १६ असार । मोरङको बेलबारी नगरपालिका–९ का ६० वर्षीय सुकदेव चौधरीको पिसाव गर्न निस्कने क्रममा   घरबाट लडेर मृत्यु भएको छ । पिसाव गर्न निस्कने क्रममा आइतबार राति ११ बजे घरको बरन्डाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचार गर्न न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु �. . .


इटहरी उद्योग बाणिज्य संघमा भिम पौडेल विजयी

इटहरी १६ असार । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन । भि�. . .


किरण लामा विराटनगरको पुष्पलाल चोकबाट पक्राउ परे

विराटनगर, १६ असार । मोरङ प्रहरीले २ दिनदेखि खोजी गरिरहेका विराटनगरका किरण लामालाई पक्राउ गरेको छ । विराटनगरको बरगाछीमा दुर्घटना गराइ फरार भन्दै प्रहरीले शनिबार रातीदेखी नै खोजी कार्य गरिरहेको थियो ।   [caption id="attachment_89077" align="alignnone" width="608"] किरण लामा[/caption] मोरङ प्रहरीको विशेष टोलीले गोप्य सुचनाको आाधारमा विराटन�. . .


आवर विराटनगर ८ औ बर्षमा प्रवेश, अनलाईन ब्यापारका लागि ओबी पसल संचालनको तयारी

विराटनगर, १६ असार । ओबी मिडिया प्रा.लि.ले आफ्नो स्थापना दिवस भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । आवर विराटनगरक ७ बर्ष पुरा गरी ८ बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी आगामी दिनमा योजना समेत अघि सारेको छ । आगामी दिनमा ओबी मिडियाले अनलाइन सपिङ्गको लागि ओबी पसल संचालन गर्ने तयारी थालिएको ओब�. . .


नेपाल-भारत व्यापारमा जोगबनी प्रशासनको अवरोध, स्थानीय प्रशासनको परिपत्रले व्यवसायी समस्यामा

विराटनगर, १६ असार । सीमावर्ती भारतीय बजार फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले नेपाल–भारत पारवहन सन्धि र बिबिआइएन (बङ्गलादेश–भूटान–भारत–नेपाल) पारवहन सन्धि विरूद्ध जोगबनी-विराटनगर नाकाबाट आवतजावत गर्ने मालबाहक सवारीलाई अवरोध गरेको छ। कार्यालय अनुमण्डल पदाधिकारी, फारबीसगञ्जका नाममा मे २२ त. . .


विराटनगरमा सेप भारतीय शैक्षिक मेला आजदेखि, मेलामा बाल गायक प्रितम आउने

विराटनगर, १५ असार । विराटनगरमा १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिनसम्म हुने भएको हो । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्. . .