विराटनगर

विराटनगरमा जनशक्ति उत्पादक र रोजगारदाता विच समझदारी पत्रमा हस्ताक्षर

विराटनगर, १९ असार । उद्योग संगठन मोरङ र विराटनगर ईन्टरनेशनल कलेज वीच ईन्टर्नसिप र प्लेसमेन्टको अवसरका सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रले सदैव दक्ष र अनुभवी जनशक्तिले अभाव भोगीरहने भएकाले आगामी दिनमा विराटनगर ईन्टरनेशन. . .


प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले गरे चर्को टिप्पणी

विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौ�. . .


हातहतियार र गोलीगठ्ठा सहित एकजना संखुवासभाबाट पक्राउ

विराटनगर, १९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बाट हातहतियार र गोलीगठ्ठा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका ७ का निम दोर्जी तामाङ रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई ताम. . .


मोरङमा असार २१ गते पथरीबाट स्वस्थ जीवन अभियान शुरु हुने

विराटनगर, १९ असार । स्वास्थ्य प्रवद्र्धन अभियान मोरङको पथरीबाट शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वस्थ जीवन अभियानको बारेमा जानकारी दिएको हो । स्वस्थ्य जीवन कार्यक्रम अनुसार २१ गते पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्वास्थ्य कार्यालयले कार्य. . .


जोगवनीका नागरिकले दिए रेल यात्रा समस्या समाधान गर्न रेलमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, १९ असार । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि माग राख्दै जोगवनीका नागरिकले रेल मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारत–नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जोगवनी रेल स्टेशनबाट दैनिक. . .


इटहरीबाट मेनेजरबाटै कर्मचारीलाई आफ्नै क्याबिनमा जबरजस्ती , समातिए मेनेजर

सुनसरी, असार १९ गते । ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३० बर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षी�. . .


रोटरी क्लब बिराटनगर सेन्ट्रलमा श्रुति शर्मा , शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिबध्ता

बिराटनगर असार १९ , रोटरी क्लब बिराटनगर सेन्ट्रलमा अध्यक्षको रुपमा श्रुति शर्मा चयन भएकी छिन । यस्तै क्लबको नया कार्यसमितिको सेक्रेटरीमा नम्रता रिजाल , कोषाध्यक्षमा जिना थापा , इलेक्ट प्रेसिडेन्टमा सिर्जना रिजाल , इलेक्ट भाइस प्रेसिडेन्टमा मुन थपलिया ,क्लबको मेन्टर शान्ता रिजाल , क्लबको सल्लाकार सप�. . .


प्रदेश १ मा बोर्डर आउट पोष्टको संख्या बढाउने प्रदेश सरकारको तयारी

विराटनगर, १९ असार । प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी  रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्‍याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामि�. . .


जहदाबाट विद्युत चोरी गर्ने आठ जना विद्युत प्राधिकरण विराटनगरको नियन्त्रणमा

विराटनगर, १९ असार । विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवा�. . .


प्रदेश १ मा असार मध्यसम्ममा १७ प्रतिशत मात्र धान रोपाइँ

विराटनगर,  । प्रदेश १ मा असार मध्यसम्ममा साढे १७ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धानखेती हुँदै आएकोमा असार १५ सम्म ५९ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय, विराटनगरले बताएको छ । प्रदेशका धानखेती हुने विभिन्न जिल्ला. . .


विराटनगरमा प्रदेश स्तरिय रोजगार मेला, पहिलो चरणमा १ हजार २ सयलाई रोजगारी दिईने

विराटनगर, १८ असार । प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो। सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेर बेरोजग. . .


डेंगु संक्रमितको संख्या ५ सय नाघ्यो, प्रकोप झापा, मोरङ, सुनसरी,धनकुटा र उदयपुरसम्म

विराटनगर, १८ असार । प्रदेश १ मा डेंगु रोगीको संख्या ५ सय नाघेको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। प्रदेशभाको बुधबार बसेको बैठकमा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले यस्तो बताएका हुन्। पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सु. . .