विराटनगर

जहदा गाउँपालिकाको बजेट ३७ करोड ७१ लाख, भौतिक पुर्बाधारमा ८ करोड ४१ लाख

विराटनगर, १० असार । मोरङको जहदा गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३७ करोड ७१ लाख ५३ हजार २ सय २६ रुपैया“को अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ । गाउ“पालिको पा“चौ गाउ“सभामा उपाध्यक्ष शालो साहले ३७ करोड माथिको बजेट प्रस्तुत गर्नुभएको हो । गाउ“पालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ९० लाख. . .


विराटनगर महानगरपालिकाको चौथो नगर सभाको नीति तथा कार्यक्रम यस्तो छ (पुर्ण पाठ सहित)

विराटनगर,१०असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजा. . .


विराटनगर महानगरले बाँडेको पुरस्कारमा पत्रकार महासंघले भन्यो, ‘महानगरको अपारदर्शी कार्य’

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले नगर सभामा ११ जना पत्रकारलाई सम्मानित तथा पुरस्केत गरिएको बारेमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र सचिव अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा असार १० गते विराटनगर महानगरपालिकाबाट दिईएको पुरस्क�. . .


आगामी आर्थिक बर्ष ०७६/७७ का लागि विराटनगर महानगरपालिकाको बजेट ५ अर्ब १२ करोड

विराटनगर,१०असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हज. . .


विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको शनिबार बिभिन्न कार्यक्रम हुदै

विराटनगर असार १० , विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको बिभिन्न कार्यक्रम हुने भएको छ । असार १४ गते बिराटनगरको मोरङ ब्यापार संघमा बिभिन्न कार्यक्रम हुन लागेको हो । उक्त दिन युवा उत्प्रेरक बैभव नहाटाबाट उत्प्रेरणात्मक कार्यक्रम साथै सिए पवन कुमार राठीबाट सिएको पढाइ बारे साथै नेपालमा रहेको बिभ�. . .


विराटनगरको होटेल शुभमा “अरेबियन नाईट” सम्पन्न , तस्बिर हेर्नुहोस !

विराटनगर असार १० , विराटनगरको ट्राफिक चोकमा रहेको होटेल शुभमा “अरेबियन नाईट” कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रमको दिन होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिएको थियो भने होटेलमा आएका अतिथि पनि अरेबियन पोशाकमा आएका थिए । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरे�. . .


सबैजसो स्थानीय तहको नीति, कार्यक्रम र बजेट आज आउने , बिराटनगरको बजेट कस्तो होला ?

काठमाडौँ, असार १० गते । सबैजसो स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट मङ्गलबार आआफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् । अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसा�. . .


झापाको शिवसत्ताक्षीमा मोटरसाईकलको ठक्करबाट विराटनगर पोखरियाकी सुभद्राको मृत्यु

विराटनगर, १० असार । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका–१ पोखरीया की ६६ बर्षीया सुभद्रा भट्टराईको ज्यान गएको हो । गम्भीर घाईते भट्टराईको बिर्�. . .


मोरङको बुढीगंगाको शान्तिचोकमा प्रेसरकुकर बम फेला, सेनाद्धारा डिस्पोजको तयारी

विराटनगर, १० असार । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भए�. . .


मोरङबाट पक्राउ परेका विप्लवका सारथी बैंक र सुनचाँदी पसल लुटेरा !

विराटनगर, १० असार ।आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्‍यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए । विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपो�. . .


पुर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको दोधारे विज्ञप्ती, तीनजनाको बर्खास्ती बारे आंशिक समर्थन र केही विमत्ति

विराटनगर, १० असार। पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई बर्खास्त बर्खास्त गरेको बारेमा उनीहरुको बचाउ गर्दै प्राध्यापक संघले बिज्ञप्ती जारी गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारबाट गठित राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको संयोजकत्वको उच्च�. . .


विराटनगरको रंगशालामा असारको मध्यमा प्रदेश १ मुख्यमन्त्री कप फुटबल प्रतियोगिताकाे तयारी

विराटनगर,९ असार । असारको मध्यपछि प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ। आर्थिक वर्ष समाप्त हुनलाग्दा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो। प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन �. . .