विराटनगर

अलविदा डा. विमल अग्रवाल , विराटनगरका लोकप्रिय बालरोग विशेषज्ञ डाक्टरको निधन

विराटनगर जेठ ८ , केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रहेेेेका विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा क�. . .


पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको उपचार गर्ने, दोषी कानुनी दायरामा आउने

विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा मंगलवार जारी गरि. . .


विराटनगरको बुधनगरमा ८५ बर्षिया वृद्धा बलात्कृत, आरोपमा नाती पक्राउ

प्रेम देवान । विराटनगर, ७ जेठ । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कार, हत्याहिंसाका घटनाहरु सार्बजनिक भईरहेको छ । तिनै घटना मध्ये एउटा पत्याउन नै नसक्ने खालको घटना सार्बजनिक भएको छ । त्यो घटना हो, ‘नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई एक पुरुषले बलात्कार गरेको ।’ नाताले हजुरआमालाई बलात्कार गरे. . .


भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान, एकजना हतियारधारी पक्राउ

विराटनगर, ७ जेठ । भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान भएकोछ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र हतियारधारी समुह बिचमा गोली हानाहान भएको हो । भोजपुर ट्याम्के–मैयुम गाँउपालिका वडा नम्बर १ को मैयुमडाँडा मुनीको धोद�. . .


विराटनगरको बरगाछी देखि रोडशेष सडक बर्षा शुरु हुनु पुर्ब कालोपत्रे सक्ने तयारी

विराटनगर, ७ जेठ । विराटनगर स्थित बरगाछी देखी रोडशेषसम्मको भागमा बर्षाको समय अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात र दिन दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका इन्जिनियर आनन्द ठाकुरले बताए । मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिल. . .


लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा सन्दिपदास श्रेष्ठ

विराटनगर, जेठ ७ । लायन्स क्लव अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा सन्दिपदास श्रेष्ठ निर्वाचित हुनु भएको छ । सन् २०१९÷२० का लागि भएको निर्वाचनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । सेन्ट्रलको प्रथम उपाध्यक्षमा रोशनकुमार धौवडेल, द्धितिय उपाध्यक्षमा बाबुराम ढकाल, तृतिय उपाध्यक्षमा क�. . .


मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ का प्रतियोगीले देखाए ट्यालेन्ट

बिराटनगर जेष्ठ ७ , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको फिनाले जेठ १० गते शुक्रबार बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना हुने भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना �. . .


बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” हुदै, एक सय बढी प्रिन्सिपलहरुको सहभागिता हुने

बिराटनगर जेठ ७ ,  बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” यहि शनिबार आयोजना हुदै छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ११ गते बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत�. . .


राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु

विराटनगर, ७ जेठ। तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । तराई–मधेस विषेश पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि यी दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ वट. . .


विराटनगरको ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष

विराटनगर, ६ जेठ । विराटनगरमा राजनितिक संग्रहालय स्थापनाका निम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले बिभिन्न सरोकारवालाहरुसँग सुझाव लिने कामलाई तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ले गठन गरेको कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग छलफल �. . .


नेपाल नर्सिङ संघको भवन निर्माणको काम विराटनगरमा शुरु, मेयरले गरे सिलान्यास

विराटनगर ६ जेठ । विराटनगर महानगरमा नेपाल नर्सिङ संघ मोरङको भबन बन्ने भएको छ । विराटनगर वडा नम्बर ४ मा बन्ने भवनको शिलान्यास सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका हुन् । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गराएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो । शिलान्यास कार्यक्रममा ब. . .


विराटनगरमा सोमबार साँझ असिना पानी, हावाहुरीसँगै बर्षा

विरारटनगर, ६ जेठ । बिराटनगरमा असिना पानी परेको छ । ५ बजेर ४५ मिनेट पछि सामान्य असिना पानी पर्न शुरु भएको हो । मौसम पुर्बानुमान महाशाखाका अनुसार आज साँझ मध्य तथा पुर्बी क्षेत्रमा बर्षाको सम्भावना रहेको थियो । हावाहुरी सहित आएको असिना पानीले दिनभरीको गर्मी पछि राहत मिलेकाे  छ । मेघ गर्जन सहित शुरु भएको �. . .