विराटनगर, २९ पुस । मोरङको बुढीगंगा गांउपालिकामा जारी प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको दोश्रोदिन विभिन्न ७ वटा प्रतिस्पर्धा भएका छन । प्रतियोगिता अन्र्तगत दोश्रोदिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । खेलमा बंगलादेशले ३२–१६ अंकले श्रीलंकालाई पराजित गरेको छ । आय. . .
विराटनगर, २९ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरङले आफनो २६ औं साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दे प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले कृषि क्षेत्रमा लगानी गर्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । उनले सहकारीले व्यवसाय मुलक कार्यक्रम गर्नु पर्नेमा जोड द. . .
विराटनगर, २९ पुस । घरदैलोमा स्वाथ्यसेवा पुु¥याउने उदेश्यले धनपालथान गाँउपालिकाले मोरङको दादरवैरियामा स्वाथ्य शिविर संचालन गरेको छ । स्वास्थ्य शिविरमा ४ सय ८६ जनाले स्वास्थ्य सेवा पाएका छन । शिविरमा विराटनगर स्थित कोशी अन्चल अस्पतालका सातजना विशेषज्ञ डाक्टरहरुले सेवा दिएको वडा नम्बर ६ का वडाध्यक्�. . .
विराटनगर, २९ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिएका छन् । विराटनगरमा पत्रकारसँग कुरागर्दै मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने स. . .
धरान, २९ पुस । प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट र�. . .
विराटनगर, २९ पुस। प्रदेश १ को राजधानी कायम हुनुपर्ने माग गर्दै अघिल्लो वर्ष यतिबेलै धनकुटाबासी आन्दोलनमा थिए । तीन महिनासम्म चलेको आन्दोलनका क्रममा एक महिना त धनकुटा बजार ठप्प भयो । पसल खुलेनन् । शैक्षिक संस्था बन्द भए । सार्वजनिक यातायातका साधन चलेनन् । उद्योगधन्दा पनि संचालन गर्न दिइएन । जताततै ना�. . .
उर्लाबारी, २९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गरेका छन्। मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’मा उनले भने, ‘कांग्रेस सभापत�. . .
विराटनगर, २८ पुस । प्रदेश १ मा ट्राफिक प्रहरीले २४ घण्टामा ८०१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरेको छ। कार्यालय तथा मातहत कार्यालयहरू समेतबाट शुक्रबार बिहानदेखि सुरु गरेको अपरेसनमा शनिबार बिहानसम्ममा प्रहरीले उक्त संख्यामा सवारी साधनलाई कारबाही गरेको हो। जसअनुसार मादक पदार्थ �. . .
विराटनगर, २८ पुस । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलको ३ दिने खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । समापन कार्यक्रमा बोल्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले खेलकुद बालबालिकाको नभई नहुने अतिरिक्त कार्य भएकोले बिद्यालयहरुले गर्ने गतिबिधिले बालबा�. . .
विराटनगर, २८ पुस । नेपाली कांग्रेसका उपसभाति विजयकुमार गच्छदारले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई वाइडवडी विमान विवादमा जोड्नु गलत भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभाति गच्छदारले कुनै पनि यस्ता योजना प्रधानमन्त्री समक्ष नपुग्ने बताएका हुन् । उनले ल�. . .
विराटनगर, २८ पुस । खोला तथा नदीजन्य प्राकृतिक सम्पदाको अबैध उत्खनन् गर्ने मोरङको केरावारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई पक्राउ पुर्जी जारी गरिएको छ । मोरङको चिसाङ खोलाबाट अबैध उत्खखन् गरेको आरोपमा वडाध्यक्ष चरणसिंह गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी जारी गरेको. . .
विराटनगर, २८ पुस । समग्र आर्थिक क्षेत्रको विकास लागि नीजि क्षेत्र, सामुदायिक तथा राज्यको संयुक्त प्रयासको आवश्यक्ता रहेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताएका छन्। प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा नेता आचार्यले आर्थिक रुपमा सबल बन्नका लागि कृषि, �. . .