विराटनगर

विराटनगरकी मोडल स्वीकृती प्याकुरेलको अभिनयमा आयो ‘उल्लु’

विराटनगर,१८ कातिक । विराटनगरकी मोडल स्वीकृति प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । पप गायिका रेस्मा सुनवारले गाएको नयाँ गीत ‘उल्लु’को म्यूजिक भिडियोमा प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडियो सार्बजनिक भएको हो । स्वीकृतीको साथमा अनुराग, दिचेन र स्मिताले पनि अभिनय गरेका छन् । निक�. . .


मोरङको बेलवारीबाट प्रहरीले लियाे घरेलु मदिरा नियन्त्रणमा

विराटनगर, १८ कात्तिक । मोरङको बेलवारी नगरपलिका-१० बाट प्रहरीले आईतबार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मे १ प ४२९५ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा १२० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको थियो । मदिरा ओसार-पसरमा संलग्�. . .


विराटनगर नाकाबाट भित्रियो रेल, रेलमार्ग ट्रायलको सफल परीक्षण

विराटनगर, १८ कात्तिक । एक नम्बर प्रदेशको बिराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर–१८ मा रहेको बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परिक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दुरीमध्येको नेपाली भूभाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परिक्षण गरिएको थिय. . .


विराटनगरमा रोयल जाइका रेस्टुरेण्ट संचालनमा आउदै

  विराटनगर, १८ कातिक । विराटनगरमा रेस्टुरेन्ट भिडमा अर्को रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । विराटनगर–९ गुद्रिमा होटल ‘रोयल जाईका रेस्टुरेन्ट’ सञ्चालनमा आउन लागेको हो । विराटनगरको व्यस्त मानिने गुद्री बजार छेउ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा भेज तथा ननःभेज दुबै खानाको व्यवस्था  गरिने  छ । का. . .


विराटनगरबाट यसरी पक्राउ पर्यो मोटरसाईकल सहित १ लाख बराबरको पटका

विराटनगर, १८ कातिक । भारतबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको १ बोरा पटका सहित मोटरसाईकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको एक टोलीले मोटरसाईकल सहित एक लाख बराबरको पटका बरामद गरेको हो । विराटनगर १४ जतुवामा मोटरसाईकलमा लोड गरेर विराटनगर तर्फ ल्याउदै गर्दा स. . .


पूर्वका चार जिल्लामा अागलागीका श्रीङ्खला, १८ लाखकाे क्षती

विराटनगर, १८ कात्तिक ।  प्रदेश १ को मोरङ, धनकुटा, झापा र सुनसरीका छुट्टा-छुट्टै स्थानमा शनिबार राती भएको आगलागीमा १८ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ। मोरङको सुन्दर-हरैँचा नगरपालिका ७ स्थित गोठगाउँका गोबिन्द दुलालको घरमा शनिवार राती आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी द�. . .


प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान ,यस्ता छन् गन्तव्य !

विराटनगर, कात्तिक १८। संघीय सरकारले प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो । सरकारले चालु वर्ष २०७५–७६ को �. . .


बिराटनगरको नोेबेलको रेकर्ड: नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर 

विराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्र�. . .


विराटनगरमा जमिन मुनिको पानि तान्न महगो पर्दै, विपन्नकाे लागि असम्भव जस्तै

विराटनगर, १७ कात्तिक ।  विराटनगर महानगरमा खानेपानिको सुविधा नपुगेको स्थानमा जमिन मुनिको पानी निकालेर चलाउनु पर्ने अवस्था छ । आज भन्दा १० वर्ष अगाडीसम्म विराटनगर महानगरपालिकाको शहरी क्षेत्रमा बढीमा ९० फिट बोरिङ गर्दा ‘वाटरपम्प’लाई पुग्ने पानीको सतह सहजै भेट्न सकिन्थ्यो । त्यस्तै बढीमा ६० फिट खन्दा . . .


महतोको हत्यारा नपक्रिएसम्म उनको शव नउठ्ने : डा शेखर कोइराला

विराटनगर, १७ कात्तिक ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्लाहीको रामनगरमा मारिएका रामबिलास महतोको हत्यारा नपक्रिएसम्म उनको शव नउठ्ने बताएका छन्। राज्य नै दोषीलाई उन्मुक्ति दिन लागेको बताउँदै नेता डा कोइरालाले भने, ‘कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन।’ घटनापछि दोषीलाई पक्�. . .


विराटनगरकाे बुधनगरमा निर्माण भएकाे अाईसिपी उद्घाटन गर्न भारतीय प्रधानमन्त्री माेदी अाउने

विराटनगर, १७ कात्तिक। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते नेपाल आउने भएका छन्। विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदी प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हुनेछ। उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न नेपाल आउन लागेका हुन्। य. . .


बारी रितीयाे सुन्तला त रहेन ! तर धनकुटामा यसरी बन्याे ‘सुन्तले सहर’ (फाेटाे फिचर)

धनकुटा, १७ कात्तिक ।  जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयबाट माथिसम्मका सबै घरहरुमा सुन्तला रंग लगाइएको छ । यतिसम्मकी नगरपालिकाले राखेको बोर्डमा पनि सुन्तला रंग भित्र नक्सा राखिएको छ । यो धनकुटा वडा नम्बर ५ बाहेकका कुनैपनि वडामा यसरी सुन्तला रंग लगाइएको छैन । यो वडाको वडा कार्यालय भ�. . .