विराटनगर

साफ च्याम्पियनिसप अपडेट : हाफटाईम पछिकाे खेल शुरु,बङ्गलादेशलाई नेपालले ३ गाेल हान्याे

विराटनगर, २ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा  नेपाल र ब‌गलादेश बिचकाे खेल जारी छ   ।  खेलकाे शुरुमै नेपालले आक्रमक प्रदर्शन   गरेकाे छ  । खेलकाे पहिलाे ६ मिनेटमा बङ्गलादेशले आत्माघाति गाेल गरेकाे छ ।  मनमायाँ लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेडमा आत्माघात. . .


विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाललाई ब‌ङ्गलादेशकाे आत्माघाती गाेल

विराटनगर, २ चैत । महिला साफ च्याम्पियनसिपमा  नेपाल र ब‌गलादेश बिचकाे खेल शुरु भएकाे छ ।  खेलकाे शुरुमै नेवालले अाक्रमक प्रदर्शन शुरु गरेकाे छ  । खेलकाे पहिलाे ५ मिनेटमा बङ्गलादेशले आत्माघाति गाेल गरेकाे छ ।  मनमायाँ लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेड आत्माघाती गाेलले न. . .


प्रदेश नम्बर १ मा छुट्टाछुट्टै दुर्घटना ,३ जनाको मृत्यु, २ जना घाइते

विराटनगर, चैत्र ०२ गते । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा शुक्रवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उदयपुरः- उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा शुक्रवार सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दिउँसो २ बजे �. . .


बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले शुरु गर्याे ‘स्वास्थ्य सम्बन्धी अनुसन्धान’ 

विराटनगर, २ चैत । बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल टंकीसिनुवारिमा शुक्रवारदेखि १५ दिने 'शर्ट कोर्स अन साइन्टिफिक रिसर्च राइटिङ २०१९'   सुरुवात भएको छ । विराट मेडिकल कलेजका डिपार्टमेन्ट अफ कम्युनिटी रिसर्च र कार्यक्रमका कोर्डिनेटर डाक्टर सुर्य   पराजुलीले  स्थानिय स्तरको स्वास्थ्य सम्बन्धि स. . .


बिराटनगरको स्वच्छ खानेपानी व्यवस्थापनकाे जिम्मा जाईकालाई दिने तयारी

विराटनगर, २  चैत। विराटनगरमा स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगर र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिहरुबीच शुक्रवार विराटनगरमा छलफल भएको छ। विराटनगरको खानेपानी र यसका सम्भाव्यता र स्थानका विषयमा छलफल भएको हो। जाइकाले महानगर भित्र आबश्यक जग्गाको प्रबन्ध सहित शहर�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप:बंगलादेशले आयोजक नेपालको सामना गर्दै

विराटनगर, २ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत शनिबार बंगलादेशले आयोजक राष्ट्र नेपालको सामना गर्दैछ। शहिद रंगशालामा हुने खेलमा दुवै टोली समूह विजेता बन्ने होडमा रहनेछन्। समूह ए मा रहेको दुवै टोलीले यसअघिको खेलमा भुटानलाई पराजित गर्दै समान ३ अंक जोडेकाछन्। दुवै खेलमा पराजित भु. . .


विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप : नेपालको बंगलादेशलाई हराउने यस्तो योजना

विराटनगर, १ चैत । विराटनगरको शहिद रंगशालामा शुक्रवार बिहान नेपाली महिला खेलाडीहरु शनिवारको बंगलादेशसँगको खेलको पुर्ब तयारीमा थिए । गुरुले खेलाडीलाई सिकाउँदै थिए भने खेलाडीहरु उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै गरेका देखिन्थे । नेपाली महिला टिमकी क्याप्टेन निरु थापा कोचले सिकाए. . .


विराटनगरकाे विकासकाे काम गर्ने आशिष निर्माण कम्पनीका सव ईन्जिनियर न्यौपाने कुटिए

विराटनगर १ चैत । अशिष निर्माण कम्पनीका सब ईन्जिनि संजोग न्यौपाने माथी अवद्र तथा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । विराटनगगर ९ ठाकुरवारी रोडमा सिदार्थ चोक स्थित सडकको काम गरिरहेका न्यौपाने माथि शिव सुन्दर ज्वलेर्समा कार्यरत सुमन साह र अमित साहले अवद्र व्यावहार गर्नुका साथै कुटपिट समेत गरेकाे उ. . .


पेइङको नाममा कोशी अञ्चल अस्पतालमा ठगी, परीक्षण शुल्कमा डाक्टरको तजविजी

विराटनगर, १ चैत ।  नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सञ्चालन गरेको विराटनगरको कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा बिरामी ठगीमा पर्न थालेका छन्। जुनसुकै बेला बिरामीलाई सेवा दिनुपर्ने दायित्व भए पनि अस्पतालका चिकित्सकहरूले ड्युटी समयमै पेइङ सेवा सञ्चालनमा ल्याएर बिरामीहरूबाट रकम अशु�. . .


विराटनगरको न्यूरोद्वारा ताप्लेजुङका विपन्न बिद्यार्थीकालागि एक लाखको अक्षयकोष स्थापना

विराटनगर, १ चैत । बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक �. . .


विराटनगरबाट शुरु भयो माेरङमा ट्राफिक सचेतना अभियान, मेयरले लगाईदिए सवारी पाेशाक

 प्रेम देवान विराटनगर, १ चैत । सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले सवारी चालकलाई सवारी पोशाक वितरण शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले चैत १ गतेबाट लागु हुनेगरी चालक पोशाक कार्यान्वयन शुरु गरेको हो । विराटनगरमा १५ दिने सवारी दुर्घटना न्यूनिक�. . .


विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग   माल्दिभ्स पराजित

विराटनगर, १ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसपकाे श्रीलङ्कासँग   माल्दिभ्स पराजित भएकाे छ ।  शहिद रङ्गशालामा  भएकाे प प्रतियाेगितामा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल हानेकाे हाे ।  खेलकाे दुबै गाेल  श्रीलङ्काकाे तर्फबाट  चलानीकुमारी ईकानायाकीले गरिन्  ।  ३५ मिनेटमा पहिलाे गाेल गरेकी चला�. . .