संकलक तथा शब्द: सुनिल उलक बिराटनगरलाई पहिले गोग्राहा बजार भनेर चिनिन्थ्यो । बि.सं. १९७० मा वडाहाकिम जीतबहादुर खत्रीले रङ्गेलीमा भएका प्रमुख सरकारी कार्यालयहरूलाइ गोग्राहा बजारमा स्थानान्तरण गराए । यसरी ब्यबस्थित भएको गोग्राहा बजारलाई महाभारतकालीन बिराट राजाको नगरकाे मान्यता र एेतिहासिक महत्व दि�. . .
मोरङ, भाद्र १६, इलाका प्रहरी कार्यालय रानीले “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत आज ठुलो परिमाणको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १८ स्थित झटियाईमा १५ वटा घरबाट ३५ सय लिटर घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गर�. . .
बिराटनगर भदौ १५ , बिराटनगरमा बिगत १३ वर्ष देखि निरन्तर भइरहेको श्री गणपति महोत्सब यसपाली पनि भव्यताका साथ मनाइएको छ । यस पटकको कार्यक्रममा बिहारको सुपरस्टार पंकज मतवालाको कार्यक्रम रहेको थियो। कार्यक्रममा भजन, डान्दिया , नितिया तथा मिमिकरीको कार्यक्रम गरिएको थियो । श्री गणपति महोत्सबको बिसर्जन शन�. . .
विराटनगर, भदौ १५ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् । तीन सय १७ हेक्टरम�. . .
बिराटनगर भदौ १४ , भारतीय चर्चित क्रिकेटर बिराट कोहलीको फ्यान संसारभर रहेका छन् । आकर्षक व्यक्तिव तथा लगातारको उत्कृट क्रिकेट खेलको कारण उनि निक्कै लोकप्रिय रहेका छन् । यस्तै नेपालको बिराटनगरमा पनि बिराट कोहलीका फ्यानहरु एकजुट भएका छन् । केहि बर्ष देखि फेसबुकमा सक्रिय उक्त समुहले "इन्टरनेसनल बिराट �. . .
विराटनगर भदौ १३ , आफ्नो समुहको क्षमता विकासको निम्ति विराटनगरको ओबि मिडिया प्रालिले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कान्तिपुर टिभीका पत्रकार महाप्रसाद खतिवडासंग मिडियाको समुहले पत्रकारीता सम्बन्धि जिज्ञासा राखेका थिए । खतिवडाले कसरी फरक तरिकाले समाचार सम्प्रेषण गर्न सकिन्छ भनेर समुहला�. . .
विराटनगर भदौ १२, धेरै तराईमा बसोबास गर्ने मानिसको लागि विनाशकारी रुपमा केही साता अघि आएको बाढीबाट प्रभावित मानिसहरुको लागि विराटनगर स्थित मेरिल्याण्ड कलेजले राहत वितरण गरेको छ । कार्यक्रम अन्तर्गत गुरुकुल मावि जतुवामा मेरिल्याण्ड कलेज तथा विद्यार्थीहरूको तर्फबाट २५६ जना छात्रछात्राहरूलाई शैक्ष�. . .
मोरङ, भाद्र १३ , विराटनगर महानगरपालिका १५ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार लागूऔषधसहिरत एक युवतीलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १६ सम्झना चौक बस्ने २३ बर्षिया ईशा श्रेष्ठलाई पक्राउ गरेको हो। भार. . .
विराटनगर ÷ विराटनगर – १ निवासी संजिवकुमार कामत विगतका दिनहरुभन्दा प्रसन्न मुद्रामा देखिन्थे । विगत लामो समयदेखि रंगकर्मी (पेन्टर)को काम गर्दैआएका संजिवको प्रसन्नता विगतका दिनहरुमा भन्दा फरक थियो । सयौं रंग मिस्त्रीहरुको भीडमा उनी सबैका लागि फरक देखिएका थिए । सबैले संजिवको खोजि गरिरहेका थिए । खोजी ह�. . .
विराटनगर भदौ १२, भर्खरै आएको बाढीको कारण बाढीपीडित बन्न पुगेका बालबालिकालाई राहत दिने उदेश्यले विराटनगरका संघसंस्थाको आयोजनामा शान्ति शिक्षा अभियान संचालन हुने भएको छ । बालबालिकालाई बाढीमा गुमाएका शैक्षिक सामग्रीको पुर्तीगर्नको लागि अभियान सुरु गरिएको हो । उक्त अभियानमा आफुले सक्ने कपिकिताव तथा . . .
मोरङ, भाद्र ११ गते। मोरङको विराटनगर महानगरपालिका-१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा अागलागी भएकाे छ । काेशी हेल्थको परिक्षा शाखामा आइतबार आगलागी भएको हाे । अाज विहान करिब ३ बजेतिर विद्युत सर्ट भइ अचानक आगो लागेकाे बताइएकाे छ । अागलागीबाट उक्त शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर न. . .
लायन्स क्लब अफ विराटनगर सम्बृधी र आरोहण गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि विराटनगरमा बाढीपीडितको सहयोगको लागि नाटक मन्चन हुने भएको छ । नाटक "मशानटार" प्रदर्शन गरि उठेको रकमबाट बाढीपीडितलाई सहयोग गर्ने उदेश्य रहेको क्लबका अध्यक्ष पंकज जैनले जानकारी दिए । शनिबार उक्त नाटक पत्रकार , समाजसेवी तथा �. . .