विराटनगर, २६ चैत । विराटनगरको ब्यस्त बजारमा धमाधम बिजुलीका पोलहरु सार्ने र तार मिलाउने काम भईरहेको छ । सडकको विस्तारसँगै विचमा भएका विजुलीका पोलहरु सार्नको लागि ठेकेदार कम्पनीहरुले काम गरेका हुन् । तर जसरी काम गर्नु पर्ने हो त्यो अनुसारका सुरक्षित मापदण्ड प्रयोग गरिएको छैन । दिनभरी झुण्डिएर गरिने �. . .
विराटनगर, २५ चैत। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएका छन् । प्रथम एकता अधिवेशनबा६ यादव निर्वाचित भएका हुन् । दुई महिनाअघि छोरालाई महानगरपालिकाको संयोजक तोकेका यादव आईतव. . .
विराटनगर चैत २६ ।आज बिहानैदेखि देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली भएकाे छ । आज बिहानैदेखि हावाहुरी सहित बिराटनगरमा बर्षा भईरहेको छ । देशका कतिपय भूभागमा बिजुली चम्कने र मेघ गर्जनसहित बाक्लाे बादल मडारिएकाे छ भने कहीँकहीँ हल्का वर्षा भएकाे छ । आज दिउँसाेकाे माैसम प्राय: दिनभरि नै बदली रहने माै�. . .
विराटनगर, २५ चैत । सरकारले जन्मका आधारमा वंशजको नागरिकता दिने वातावरण बनाएसँगै नागरिकता लिन जिल्ला प्रशासन कार्यालयहरुमा जाने सर्बसाधारणको भिड छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पनि नागरिकता लिनेको भीड हरेक दिन बढ्दो क्रममा रहेको थियो । जिल्ला प्रशासन कार्यलय मोरङमा दैनिक सयौँ नागरिकता लिनको लाग . . .
विारटनगर, २५ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी नयाँ बर्षको आगमनसँगै टुङ्गिने बताएका छन् । विराटनगरमा कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी नयाँ बर्षको आगमनसँगै प्रदेशले पाउने बत. . .
विराटनगर, २५ चैत । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार आवर बिराटनगरका सम्पादक सुमन सुस्केरलाई प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुस्केरालाई नगद सहित पुरस्कृत गरेका हुन् । पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पत्रका�. . .
विराटनगर, २५ चैत । सोमबार बिहान धनकुटाको चौविसे गाउँपालिकाको ६ नम्बर बुधवारेबाट को६ख २७१३ नम्बरको यात्रु बस बिहान ७ बजे धरानको लागि छुटेको थियो । हरेक दिन एउटै समयमा छुट्ने बसले झण्डै ५० जना यात्रु बोकेको थियो । बिभिन्न ठाउँमा यात्रु ओराल्ने र चढाउने काम गर्दै आएको बस धरान पुग्न भन्दा केही माथि ब्रेक. . .
रबिन्द्र बराल रंगेली, २५ चैत । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा आईतबार राति चोरी भएको छ । रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा गएराती चोरी भएको हो । मोवाइल पसलबाट साम्सुङ, कलर्स, लाभा कम्पनीको नयाँ मोवाइल, घडी, नगद लगायत करिब तीन लाख बराबरको चोरी भएको सञ्चालक कमलेश साहले बताए । घटनास�. . .
विराटनगर २५ चैत्र । विद्यार्थीहरुको चौतर्फी विकासमा अग्रणी छाप बोकेको विराटनगरको हिमालय दर्शन कलेजले विद्यार्थीको पढाई सँगसँगै विभिन्न अतिरित्त ज्ञानवद्धक गतिविधी गर्दै आएको छ । विराटनगर १० मा रहेको कलेजले अन्तराष्ट्रिय स्तरमा भईरहेको सुचना तथा प्रविधीको विकासको भविष्य तथा अवसरको विषयमा विद्�. . .
विराटनगर, २४ चैत। जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ । नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्व�. . .
विराटनगर, २४ चैत । फुटबलको विकास र युवा खेलाडीको समूह तयार गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको खेलाडी छनोटका क्रममा विराटनगरबाट पहिलोचरणमा ३२ जना खेलाडी छनोट भएका छन्। आइतबार अन्तिम छनोटका क्रममा १६ वर्षमुनि १६ जना र १३ वर्षमुनिका १६ खेलाडी छनोट भएको राष्ट्रिय प्रशिक्षक मनिष तिम्सि�. . .
विराटनगर, २४ चैत । ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा विराटनगरमा हुन लागेको ‘मिस एसईई मोरङ २०१९’ को पहिलो अडिसन चैत २९ गते हुने भएको छ । विराटनगरको बिग होटलमा पहिलो अडिसन हुने भएको हो । यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको ड्रिम्स मिडिय�. . .