विराटनगर

विराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङ एस टेनको प्रि-बुकिङ शुरु

विराटनगर,  १८ फागुन ।  विराटनगरको मोबाइल एण्ड मोबाइल पसलमा सामसुङका लागि प्रि-बुकिङ्ग शुरु भएकाे छ ।सामसुङ मोबाइलको नयाँ संस्करण सामसुङ एस १० को प्रि बुकिङ सुरु गरिएको हाे । सामसुङ एस-१० मोबाइलको प्रि-बुकिङसंगै ग्राहकलाई विषेश उपहार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पसलले विभिन्न अफर�. . .


विराटनगर विमानस्थल शौचालयको बिजोग, जहाँ आएको शौच पनि रोकिन्छ (भिडियो रिपोर्ट)

प्रेम देवान । विराटनगर १८ फागुन । विराटनगर विमानस्थलको आगमन कक्षमा काठमाडौैबाट फर्किँदै गरेका शंकर प्रधान सौच गर्न गए । उनी त्यहाँको अबस्था देखेर त्यतिकै फर्किए । शौचालयमा जान सक्ने अबस्था नभएपछि उनी भित्रै नगई नै फर्किएका हुन् । शौचालयको अबस्था जानै नहुने खालको भएपछि उनी शौचालय भित्रै छिर्न सकेनन. . .


विराटनगर महानगरपालिकाका प्रमुख प्रशासक दाहाल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा

विराटनगर, १८ फागुन ।   सरकारले संघमा समायोजन भएका ६ सय ७६ जना सहसचिवको पदस्थापन गरेको छ । पदस्थापन गर्ने क्रममा अधिकांश सहसचिवको यथास्थानमा पदस्थापन भएको छ भने झन्डै दुई दर्जन सहसचिवको सरुवा भएको छ । सरकारले यसअघि ५७ जना सचिवको केन्द्रीय सरकारमै पदस्थापन गरिसकेको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् ब�. . .


विराटनगरकाे नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु

विराटनगर, १८ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुका बिच ८ दिने खेलकुद उत्सव शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थी�. . .


विराटनगरमा भएको संस्कृति ज्ञान परीक्षामा दुई हजार विद्यार्थी सहभागी

विराटनगर, १७ फागुन । विद्यार्थीलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउने उद्देश्यका साथ आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ । स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक”भन्ने उद्घोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा . . .


विराटनगरबाट १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित, उर्जाका साथ कार्य क्षेत्र प्रवेश

विराटनगर, १७ फागुन।  १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको  दिक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम अन्तरगत १३६ औं समूहको दिक्षान्त समार�. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव , शनिवार भारतको ‘चम्पावती’ हेर्न पाईने

विराटनगर, १७ फागुन । बुधबारदेखि विराटनगरमा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा शुक्रबार ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गरिएको छ । इटालीको इन्स्ताबिली भंगान्ती नाटक समूहले आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा बिहिबार र शुक्रबार सो नाटक मञ्चन गरेको हो । फागुन २४ गतेसम्म चल्ने मह�. . .


विराटनगरको बाल माबिमा दाताको सहयोग, डेक्सबेन्च देखि कम्प्युटर र ल्यापटपसम्म

विराटनगर , १७ फागुन । विद्यालयमा डेक्स वेन्चको अभाव भईरहेको वेला विराटनगर १३ सैनिक टोलमा रहेको श्रीबाल माध्यमिक विद्यालयलाई फर्निचर तथा शैक्षिक सामाग्री हस्तान्तण गरिएको छ । विराटनगर १२ र १३ मा रहेका समाजसेवी तथा दाताहरुले शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम विच विद्यालयलाई फर्निचर तथा शैक्षिक . . .


विराटनगरको सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान

विराटनगर, १७ फागुन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का अध्यक्ष तथा नेकपा मोरङका युवा नेता सागर थापाले सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान गरेका छन् । शुक्रबार थापाले क्लवलाई १५ हजार मुल्य बराबरको खेल सामाग्री हस्तान्तरण गरेका हुन् । ति खेल सामाग्री क्लवका अध्यक्ष किशोर धमला, उपाध्यक्ष. . .


सडक निर्माणमा ठेकेदारको मनपरी, रंगेली–कानेपोखरी सडकमा पुरानै कल्भर्टमा संरचना निर्माण

रबिन्द्र बराल रंगेली, १७ फागुन । मोरङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनामा जोडेर नयाँँ कल्र्भड निर्माण भएको छ । निमार्ण कम्पनीले अधिकांस ठाउँमा पुरानै कल्भर्टमा नयाँ जोडेर बनाएको हो । रंगेली नगरपालिका र कानेपोखरी गाउँ पालिकामा चारवटा पैनी तथा खोल्साहरुका पुुरानो कल्र्भडको सं�. . .


नेपाल–भारत सिमा जोगवनीमा नेपाली उपभोक्तामाथि भारतीय कस्टमकाे दुर्व्यवहार

शिवम मिश्र (प्रशान्त) बिराटनगर, १७ फागुन । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाकामा नेपाली ग्राहकले दुख पाउने कुरा सामान्य भइसकेको छ । पछिल्लाे समय यस्ता घटना कमै हुने गरेकाे भएपनि भारतीय अधिकारीहरुले सिमा क्षेत्रमा नेपाली ग्राहकलाई फेरी दुख दिँन थालेका हुन् ।  सिमा क्षेत्रमा चेक जाचको बहानामा नेपालबा�. . .


शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने ,आज विराटनगरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस

काठमाडौँ– गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।     उन�. . .