विराटनगर, २२ चैत । नेपाल मै काठमाडौं बाहिर पहिलो पटक ‘आउट अफ द बक्स’ कार्यक्रम हुन लागेको छ । चैत २३ देखि २७ गतेसम्म चल्ने तालिम बिराटनगर मैन रोडमा स्थित जैन भवनमा हुन लागेको छ । तेरापंथ युवा परिषद र तेरापंथ किशोर मण्डल बिराटनगरको आयोजनामा हुने तालिममा बिराटनगरका सक्रिय युवा तथा ओबीका संचालक सरोज कार�. . .
विराटनगर, २२ चैत । विराटनगरमा भर्खरै संचालनमा आएको सेन्ट्रल मलमा नयाँ वर्षको अबसरमा भव्य मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाल की चर्चित नायिका प्रियंका कार्की सहित भारतका चर्चित डिजे जालिन र नेपालका डिजे सुर सहितको सांगीतिक कार्यक्रम हुने लागेको हो । चैत ३० गते हुने कार्यक्रमको �. . .
विराटनगर, २२ चैत । विराटनगरबाट प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरी सार्बजनिक गरेको छ । रातीको समयमा बिभिन्न ब्यक्तिको घरमा पस्ने र चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले भारतको बिहार अररिया जोकिमतियारी ग्राम बस्ने बर्ष २५ को मो. सैयुबल�. . .
विराटनगर, २२ चैत । नयाँ शैक्षिक सत्र हुरु हुनै लाग्दा पाठ्यपुस्तक भित्रको चलखेल शुरु भएको छ । कुन प्रकाशनले बढी कमिशन दिने, अभिभावक धेरै भएका बिद्यालयमा कसरी कमिशन बढाउने देखि अभिभावकलाई दिने छुट कसरी हटाउने सम्मको चलखेल आन्तरिक रुपमा हुन थालेको छ । तर प्रदेशमा पाठ्य पुस्तकका नाममा हुने चलखेल रोक्न प�. . .
विराटनगर, २१ चैत । प्रदेश नम्बर १ प्रदेशसभा बिषयगत समितिको सभापति १३ महिना पछि टुङ्गिएको छ । प्रदेश सभा नियमावली अनुसार निर्वाचन कार्यतालिका अनुसार ७ वटै समितिका सभापति टुङ्गीएको हो । प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको बिषयगत समितिको सभापतिमा ६ नेकपा र १ कांग्रेस निर्वाचि. . .
विराटनगर, २२ चैत । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सोही स्थान बस्ने बर्ष ३३ को जगत गुरुङलाई पक्राउ गरेको हो । गुरुङले घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले लाग�. . .
विराटनगर, २२ चैत। मोरङको बुढीगंगामा आयुर्वेदिक औषधालय स्थापना भएको छ । कश्यप ऋषि आयुर्वेद कम्पनीले ७५ करोड रुपैयाँको लागतमा आयुर्वेदिक औषधी उद्याेग स्थापना गरेको हो । कम्पनीले दुई महिनाभित्र विभिन्न ४५ प्रकारका आयुर्वेदिक औषधी बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिए । . . .
विराटनगर, २२ चैत । मोरङको रतुवामाई नगरपालिका-८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । निष बस्नेतको जेठी पटिको श्रीमतीको छोरा बर्ष १९ को रविन बस्नेतले कान्छी आमा बर्ष २३ की पुष्पा बस्नेतलाई चुलेसी र वेल्चाले प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइ�. . .
विराटनगर, २२ चैत । गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। बिहीबार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्�. . .
विराटनगर, २१ चैत । आफूले भनेको नमानेको भन्दै एक जनप्रतिनिधिले प्रहरी चौकीको विद्युत आपूर्ति बन्द गरिदिएका छन्। विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतले आफूले भनेअनुसार नगरेको भन्दै प्रहरी चौकी बखरीको बिजुली काटिदिएका हुन्। वडाध्यक्षले लाइन काटेपछि ५ दिन यता प्रहरी चौकी विद. . .
विराटनगर, २१ चैत । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार एकै दिनमा १ सय ३८ जनाले वंशजको नागरिकता लिएका हुन्। प्रशासन कार्यालयले दिएको तथ्यांकअनुसार अन्य ६२ जनाले प्रक्रिया �. . .
बारा, २१ चैत । आइतबार राती बारा र पर्सा जिल्लाको विभिन्न स्थानमा आएको हावाहुरीले अकल्पनिय क्षती गर्याे । जसबाट २७ जनाले ज्यान गुमाए भने करिब ५ सय भन्दा बढी घाइते भए । यसबाट बालबालिका वढी प्रभावित भए । बाराकाे फेटा र देउताल गाउँपालिका हावाहुरी प्रभावित क्षेत्रमा अस्तब्यस्त थियाे । बालबालिका पिडामा दे�. . .