विराटनगर

पब्लिक फोरममा पुनः ढुंगेल,उपभोक्ता एकजुट भएर अभियान संचालन गर्न मन्त्रीकाे सुझाव

विराटनगर, २१ मंसिर । पब्लिक फोरमको दशौँ बार्षिक साधारण सभाबाट पुनः उत्तम ढुंगेल अध्यक्षतामा चयन भएका छन् । विराटनगरमा शुत्रबार भएको दशौं साधारण सभाले उत्तम ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयां केन्द्रीय कार्य समिति सर्बसम्मत चयन गरेको हो । उपाध्यक्षमा अमलेश कर्ण, सचिव लवकुमार ताम्राकार, सह–सचिब सु�. . .


विराटनगर महानगरले बहिराहरुलाई जीवनउपयोगी सिप सहित दोभाषेको व्यवस्था गर्ने

विराटनगर, २१ मंसिर । सुस्त श्रवण शक्ति भएका बहिरा ब्यक्तिको सहजताका लागि विराटनगर महानगरले आगामी बर्षको नीति तथा कार्यक्रममा विषेश कार्यक्रम ल्याउने भएको छ । बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार विराटनगरमा आयोजित आँठौ साधारणसभामा बोल्दै महान. . .


विद्यार्थीका विराेधका बाबजुद महेन्द्र मोरङमा पढाई बन्द गरेर प्रध्यापक संघको यसरी भयो चुनाव

विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार बिद्यार्थीको पढाई नै अबरुद्ध भएको छ । क्याम्पसले सुचना जारी गरी आज एकदिनको विहानी र दिवा दुबै सत्रको पढाई नहुने जनाए अनुसार पढाई प्रभाबित भएको हो । तर यसको बिद्यार्थीले विरोध गरे�. . .


विराटनगरको निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा

विराटनगर, २१ मङ्सिर । विराटनगरको बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा आएको छ । भारतीय विदेश मन्त्रालयले एकीकृत भन्सार जाँच चौकी भएर खाली गाडी जान दिएपछि आंशिक रुपमा भन्सार सञ्चालनमा आएको हो । हिजोबाट भारततर्फ खाली ट्रक, ट्यांकर र लरी जान थालेका छन । विराटनगर भन्सार नाका भएर द. . .


विराटनगरको कोशी अञ्चल अस्पतालमा करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ थाेत्रिँदै

विराटनगर,२१ मङ्सिर । दक्ष जनशक्तिको अभावमा विराटनगरको कोशी अञ्चल अस्पतालमा रहेको करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ सञ्चालन हुन सकेको छैन । उक्त मेशिनले शरीरमा एचआईभी भाइरस कतिको मात्रामा छ भनी जाँच्छ । मेशिन आएको ४ महीना भयो । एक   करोडको लागतमा नेपाल सरकारले लगानीमा मेशीन किनिएको हो । मेशिन सञ्चालन �. . .


कृषि परियोजनाको नाममा ठगी, १४ जना श्रम कार्यालय विराटनगर पुगे

विराटनगर, २१ मंसिर । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रामोरेजगारदाता सम्पर्क बिहिन भएका छन् । मोरङ जिल्लामा परियोजनाको लागि नियुक्ति गरे रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहिन भएपछि १४ जना कर्मचारी श्रम कार्यालय पुगेका हुन् । कर्म. . .


विराटनगरको युनिक मिठाईका संचालकले कामदार कुट्न खोजेपछि…

विराटनगर, २० मंसिर । विराटनगर ७ स्थित हनुमानदास रोडमा अहिले नाला बनाउने कार्य धमाधम भईरहेको छ । आशिष कन्ट्रक्सनले निर्माणको जिम्मेलिएको विकासको काम झारो टार्ने खालको भएपछि स्थानीय बिरोधमा उत्रिए । नाला बनाउने काममा चरम लापारबाही भेटिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले विरोध मात्र हैन, बन�. . .


 साढे ३३ किलो सुन तस्करी : बालकृष्ण सञ्जेललाई साधारण तारेखमा राख्न अादेश

विराटनगर, २० मङ्सिर ।  साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्ज�. . .


प्राध्यापकको निर्वाचनले महेन्द्र मोरङ क्याम्पसको २१ गते पठनपाठन बन्द हुने, विद्यार्थीकाे अाक्राेश

[caption id="attachment_15545" align="alignnone" width="960"] बिराटनगरको महेन्द्र मोरङ कलेज ।[/caption] विराटनगर, २० मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार क्याम्पस नै बन्द गर्ने सुचना सार्बजनिक भएको छ । प्राध्यापकको राजनीतिलाई लिएर बिद्यार्थीको पठन पाठन नै प्रभावित गर्न�. . .


विराटनगरको रानी प्रहरी तालिम केन्द्र गोठगाउँ सार्ने तयारी, जग्गा प्राप्तीको प्रक्रिया शुरु

विराटनगर, २० मंसिर । विराटनगरमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र सुरक्षित ठाउँको खोजीमा अन्यत्र लैजान तयारी शुरु भएको छ । विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । स्थानान्तरण �. . .


विराटनगरको हिमालय दर्शन कलेज प्रदेश १ कै उत्कृष्ट

विराटनगर, २० मंसिर । त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको वि.एस.सी सिएसआटी को सातौं सेमेस्टारको परीक्षाफलमा विराटनगरकाे हिमालय दर्शन कलेज प्रदेश १ मै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विराटनगर १० मा रहेको  कलेज विराटनगरबाट परीक्षा दिएका विद्यार्थीहरुले ७५ प्रतिशत नतिजा ल्याएर प्रदे�. . .


विराटनगरको पहिलो सुपरमार्केट नेपाल बजार बन्द हुने अवस्थामा

प्रेम देवान । विराटनगर, २० मंसिर । विराटनगरको पहिलो सुपर मोर्कट नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ । विराटनगरमा एक पछि अर्को गर्दै ठूला सपिङ महल संचालनमा आएपछि प्रतिस्पर्धा गर्न नसकेर नेपाल बजार बन्द हुने अबस्थामा पुगेको हो । उपभोक्ताको आकर्षण नयाँ महल तर्फ तानिएपछि ८ बर्ष पुरानो नेपाल बजार बन्द �. . .