विराटनगर

आयल निगम विराटनगरको क्यालिब्रेसन टावरको मर्मत सकियो, ढुवानीकर्ताले कम तेल दिन नसक्ने

विराटनगर, १५ फागुन।नेपाल आयल निगम, प्रदेश नम्बर १ को डिपोमा रहेको क्यालिब्रेसन टावर आठ महिनापछि सञ्चालनमा आउने भएको छ। निगमको प्रादेशिक प्रमुख भएर गत साउन महिनामा एक्कासि दिनेश यादव आएपछि क्यालिब्रेसन टावर एकाएक बिग्रिएको थियो। यो बुधबारदेखि सञ्चालनमा ल्याइने भएको हो।पानीका माध्यमबाट ट्याङ्करम�. . .


विराटनगरमा अन्तराष्ट्रिय नाटक महाेत्सव आजदेखि, ६ देशका नाटक देखाईने

विराटनगर  १४ फागुन ।   विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’  आजदेखि शुरु हुँदैछ ।  महाेत्सवमा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने छ । दिउँसाे २ : १५ बजे देखि शुरु हुने महाेत्सवमा देश तथा बिदेशकाे नाटक हेर्न सकिने छ । रंगकर्मीहरूलाई अन्तर्र. . .


‘प्रदेश र स्थानीय तहको अधिकार खोसिएको छैन’

विराटनगर, १४ फागुन। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताएका छन् ।  आज दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल�. . .


विराटगरको डिएभी स्कुलको बार्षिक उत्सव, खानादेखि खेलकुद स्टलसम्म

बिराटनगर, १४ फागुन । सोमबार र मंगलवार विराटनगरमा रहेको डिएभी स्कुलले फरक फक कार्यक्रम देखियो । सोमबार अभिभावक दिवस मनाएको स्कुलले मंगलवार बार्षिक उत्सव मनाएको हो । बिद्यालयले आयोजना गरेको कार्यक्रममा अरुदिन भन्दा बालबालिका खुलेरै रमाईलो गर्दैथिए । विद्यार्थीहरु दैनिक पठन पाठन छाडेर अतिरिक्त क्र�. . .


विराटनगरको नोबेल अस्पतालमा मुटुरोगको उपचार अब थ्रीडी ओसिटी मेसिनबाट (भिडियाे सहित)

प्रेम देवान विराटनगर, १४ फागुन । नोबेल मेडिकल अस्पताल विराटनगरले पहिलो पटक मुटुरोग उपचारको लागि अत्याधुनिक थ्रीडी ओसिटी मेसिन संचालनमा ल्याएको छ । नोवेल अस्पातल विराटनगरले मंगलबारदेखि औपचारीक रुपमा मेसिन संचालनमा ल्याएको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नोवेल अस्पताल परिसरमा मै प. . .


प्रदेश नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा कसले लग्ने कुरा मिलने, सदस्य की सरकारले !

विराटनगर, १४ फागुन । प्रदेश सभाको नियमावली संशोधन गर्न बनेको समितीको म्याद सकिनै लाग्दा समितीले काम अझै प्रतिबेदन बुझाउन सकेको छैन । प्रदेशको नाम र राजधानीको बिषय सदनमा प्रवेश कसरी गराउने भन्ने बारेमा प्रदेश सभा नियमावली शंसोधनको लागि समिति बनाईएको थियो । माघ २९ गतेको संसद बैठकबाट तुलसी न्यौपाने, ल. . .


विराटनगरका दुध ब्यापारीमा खैला बैला, खुल्ला दुध बेच्न पाउनु पर्ने अन्यथा अन्दाेलन ( भिडियाे )

विराटनगर, १४ फागुन। खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा सरकारले चैत्र ४ गते देखि रोक लगाउन खोजेको भन्दै डेरी व्यावसायीहरुले आन्दोलन गर्ने  चेतावनी दिएका छन् । नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ का�. . .


विराटनगरमा साफ महिला च्याम्पियन्सीपको लागि शहिद रंगशालामा तयारी यस्तो छ … (तस्बिरसहित)

बिराटनगर फाल्गुन १४ , विराटनगरमा फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलको तयारी तिब्र पारिएको छ । तालिका अनुसार २८ गते पहिलो उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्नेछ। विराटनगरको सहिद रङशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसैगरी, साविक विजेता भारतले २९ गते �. . .


विराटनगरको कोशी प्रोजेक्टमा मन्दिरको जिर्णोद्धार गर्न सप्ताह

विराटनगर, १४ फागुन । विराटनगरको कोशी प्रोजेक्ट स्थित श्री सिद्धेश्वर महादेव मन्दिरको जिर्णोद्धार तथा पुनःनिर्माणका लागि श्रीमद्भावगत सप्ताह सुरु भएको छ । श्री सिद्धेश्वर महादेज मन्दिर मुल समारोह समितिको आयोजनामा सप्ताह धन – धान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको हो । श्री सिद्धेश्वर महादेव मन्दिरम�. . .


विराटनगरमा फोहोर ब्यवस्थापनकाे यस्तो योजना, चाईना कम्पनीसँग मिलेर बिजुली निकाल्ने

विराटनगर,१४ फागुन । केहीदिन अघि बिराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर ईन्दीरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहित ईज्जीनियर घनश्याम काफ्लेको टोली चीन गएको थियो । करिब ४ दिनको बसाई फर्किएको टोलीले बिराटनगरमा फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन योजना. . .


राजपा केन्द्रीय कमिटिको प्रदेश स्तरीय बैठक आज बिराटनगरमा हुँदै

विराटनगर, १४ फागुन । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको प्रदेश १ स्तरीय बैठक आज बिराटनगरमा बस्दै छ । बिराटनगरको शनीहाट स्थित माडवारी सेवा समितिको भवनमा हुने बैठकमा प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर जिल्लाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागि हुने छन् । त्यस्तै ति जिल्लाबाट के�. . .


विराटनगरमा हुने साफ महिला फुटबलमा पाकिस्तानको टोली नआउने , नयाँ तालिका यस्तो

बिराटनगर फाल्गुन १४ विराटनगरमा हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलमा पाकिस्तानको टोली नआउने  भएको छ। साफ महिला च्याम्पियनशिप पहिलोपटक आयोजनाको अवसर पाएको अखिल नेपाल फुटबल संघ एन्फा र साफले नयाँ तालिका सार्वजनिक गर्दै पाकिस्तानको उपस्थिती नहुने जनाएको हो। साफका लागि पाकिस्तानसहित ७ टोलीक. . .