विराटनगर– पूर्वका मोरङ, सुनसरी र खोटाङमा बुधबार भएको आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको छ।मोरङको कटहरी गाउँपालिका–६ सितपुरका अशोक राजवंशीको गुहालीवाट सुरु भएको आगलागीमा उनीसहित अन्द्र राजवंशी र दुखाराम राजवंशीको घर जलेर ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जन. . .
पाँचथर, २९ कात्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’ निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । यो चलचित्रका लेखक÷निर्देशक भगिराज राई हुन् । सायाबुङमा पूर्वी नेपालको उच्च पहाडी भेगमा गोठ बस्ने परम्परालाई उता�. . .
विराटनगर कार्तिक २९ । विराटनगर जुनियर जेसिजले २२ औ वर्ष पार गरी २३ औ वर्ष प्रवेश गरेको उपलक्ष्यमा सप्ताव्यापी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमको पहिलो दिन बुधबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जेसिजका यूवाहरुलाइ ज्ञान अभिवृद्धि गर्ने उद्येश्यले आफ्नो वार्षिक उत्सव अन्र्तगत सो क. . .
विराटनगर, २९ कात्तिक । लियोे क्लब अफ बिराटनगर युनिक र लाईन्स क्लब अफ बिराटनगर युनिकले विराटनगरको अशोक चोकमा मधुमेह रोगको निशुल्क परिक्षण गरेको छ । मधुमेह दिवसको अवसर पारेर परिक्षण गरेको हो । निशुल्क मधुमेह(चिनी रोग) परिक्षणमा स्थानीय ७५ जनाले सेवा लिएको आयोजकले जनाएको छ । लाईन्स, लियो इनोभेटिभ र लाईन्�. . .
विराटनगर, २९ कात्तिक । सर्वोच्च अदालतको फैसलासँगै मोरङको भाउन्ने चोकमा रहेको सिर्जना सामुदायिक वन क्षेत्रको २२ बिघा जग्गा हड्प्नेहरूको प्रयास असफल भएको छ। पूर्व-पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत पर्ने मोरङको भाउन्ने चोकमा रहेको वन क्षेत्रको जग्गा भोगचलन गराउन दर्ता गराएको रिट सर्वोच्चले बदर गरिदि�. . .
विराटनगर, २९ कात्तिक । श्रम ऐन लागू भएका संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा आयोजना कार्यविधि ०७५ को मस्यौदामा वद्धावस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्�. . .
सुनसरी, २९ कात्तिक । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ । शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे �. . .
विराटनगर, २८ कात्तिक । आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा छन । यसै कुरालाई मनन गरी आज विभिन्न सचेतना गरि विश्व मधुमेह दिवस मनाईएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि. ले पनि विगत वर्षहरु झैं यस वर्ष पनि निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँच गरेक�. . .
विराटनगर, २८ कात्तिक । यस बर्षकाे छठ पर्व सकिएकाे छ । नेपालीहरुकाे महान् पर्वकाे दशै र तिहार लगत्तै अाउने छठ पर्व विधिवत् समापन भएकाे हाे । बुधवार विहान तलाउ तथा खाेला किनारमा उदाउँदाे सुर्यलाई अर्घ दिनेहरुकाे भिड थियाे । अावरविराटनगरकाे क्यामेराले छठकाे अन्तिम अर्घ दिएकाे यस्ता फाेटा फेला पारेका�. . .
विराटनगर, २८ कात्तिक। तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२÷१२ हजार रुपैयाँ धरौटी माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपर�. . .
विराटनगर, २८ कात्तिक । एक नम्बर प्रदेश सरकारले नेपालीहरुको राष्ट्रिय चाडपर्बको अवसर पारेर छठ पर्ब बिशेष साँस्कृतिक महोत्सव गरेको छ । प्रदेश १ को कला संस्कृतीलाई झल्कने गरी बिभिन्न झाँकीहरु प्रस्तुत गरिनुको साथै बिभिन्न नृत्य प्रस्तुत भएका छन् । बिभिन्न समुदायको १४ वटा झाँकीहरु सहितको मौलिक कला झल्�. . .
विराटनगर, २८ कात्तिक । विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) को आयोजना हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो मंसिर १ गते शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो । मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचना वाचन गर्. . .