विराटनगर

BREAKING NEWS -विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने तीनजना पक्राउ, सार्बजनिक गर्ने तयारी

  विराटनगर, १७ भदौ । विराटनगर महानगरपालिकामा केही समय अघि वम बिस्फोट गराउने समुहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको प्र. . .


बिराटनगरमा मिस नेवा कोशीको पहिलो अडिसन सम्पन्न

बिराटनगर भदौ १७ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको पहिलो अडिसनमा ११ जना रहेको आयोजक जतिन ताम्राकारले जानकारी दिए। अडिसनको निर्णायकमा गत वर�. . .


राधाकृष्ण रथयात्रा तयारी : बिराटनगरका सडक अनुगमनमा मेयर

बिराटनगर भदौ १७ , भोलि बिराटनगरमा निस्कने राधाकृष्ण रथयात्राको पूर्वतयारीका क्रममा विराटनगरका सडक,पेटीको अनुगमन बिराटनगरका मेयर भीम पराजुली गरेका छन् । अहिले सडकमा भएको खाल्डाखुल्डी पुर्ने र नालीमा स्ल्याप हाल्ने काम भइरहेको छ । पेगोडा शैलीमा रहेको रथको लम्बाई २२ फिट , चौडाई १४ फिट, र उचाई १८ फिट र�. . .


महिला संघ मोरङले दियो, मिसेस तिजको उपाधि निलम शर्मालाई

विराटनगर, १७ भदौ । महिला संघ मोरङले तिज पर्वको अवसर पारेर आयोजना गरेको “मिसेस तिज ” को उपाधि निलम शर्माले हात पारेकी छिन् । चौध महिलाले प्रतिस्पर्धा गरेको मिसेस तिजमा उँना रेग्मी द्धितिय र सूची चौधरी तृतीय भएकी छन् । विगत ६ बर्षदेखि विराटनगरमा मिसेस तिज प्रतियोगित हुदै आएको छ । कांग्रेसमा आवद्ध महिला�. . .


परिवर्तनका लागि हातेमालोद्धारा विराटनगरका बाढीपीडितलाई राहत

विराटनगर, १७ भदौ । विगत ३५ हप्तादेखि विराटनगरको सरसफाई अभियानमा जुटेकोे परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगरका बाढीपीडितलाई राहत वितरण गरेको छ । तिजका लागि दरखाने रकम संकलन गरेर संस्थाले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो । विराटनगर– ८ मा सिंगिया खोलाको बाढीबाट वि�. . .


छिमेकीकाे कुटपिटबाट जहदामा एकजनाकाे मृत्यु

विराटनगर, १६ भदाै ।  मोरङ जिल्लाको जहदा गाउँपालिका-५ मा बुधबार छिमेकी विच कुटपिट हुँदा गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा अाज  मृत्यु भएको छ । मृत्यु हुनेमा  जहदा गाउँपालिका-५ बस्ने अन्दाजी वर्ष ५६ को चन्द्र प्रसाद मण्डल रहेका छन् । दुई छिमेकी ५४ बर्षिय सहदेव मण्डलसंग विवाद हुँदा चन्द्र प्रसाद गम�. . .


विराटनगरमा निस्कने ऐतिहासिक रथयात्राको यस्ताे तयारी (भिडीयो रिर्पाट सहित….)

प्रेम देवान विराटनगर १६ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारीको काम यतिबेला धमाधम भईरहेको छ । ऐतिहासिक एव धार्मिक महत्व बोकेको राधाकृष्ण रथ यात्राको अहिले सबै उपसमितीहरु आ– आफ्नो जिम्मेवारी बहन गरेर काम गरिरहेका छन् । आगामी भदौ १८ सोम. . .


विराटनगरका १३ का बाल क्बलले सडक र मन्दिर यसरी गरे सरसफाई

विराटनग, १६ भदौ । वडा बाल क्लब संजाल विराटनगर – १३ को आयोजनामा विराटनगरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । विराटनगर महानगरपालिका, टोल संगठन, मोरङ स्काउटको सहयोगमा विराटनगरमा शनिबार सरसफाइ गरिएको हो । विराटनगरस्थित कोशीप्रोजेक्टको शिव मन्दिर देखि नहर चौकको शिव मन्दिर र काली मन्दिरसम्म सरसफाइ गरेक�. . .


विराटनगरमा आज पुन अर्को घटना ः घरबाट वेपत्ता भएको ३ दिनपछि ठेला चालक नालीमा डुवेको अवस्थामा भेटिए…

प्रेम देवान विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् । [caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption] विराटनगर . . .


स्कुलले विद्यार्थीहरुमा अनौठो लक्षण देखिन थालेपछि विद्यालय बन्द

विराटनगर १६ भदौ । मोरङको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीमा केही दिनदेखि अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । गत बुधबारदेखि विद्यार्थीमा अनौठो लक्षण देखा पर्दै आएको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुमा बरबराउने, कराउने, चिच्याउने, हात खुट्टा बजार्ने, साथीलाई झम्�. . .


शनिबारीय विशेष : किन भड्किलो बन्दै छ तीज….. विराटनगरमा एक महिना अगाडीदेखि नै तिज मनाउने होडवबाजी…..

प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .


भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा

बिराटनगर भदौ १५ , भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ । फेदरलाईटको नेपालका लागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको भाइस चेयरमेन राजकुमार अग्रवालले उदघाटन गर्नुभयो । विराटनगरको मुनालपथमा सञ्चालनमा ल्याइएको शोरुमले फिद�. . .