विराटनगर

बिराटनगरको नोबेल अस्पताललाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत सम्मान

विराटनगर, वैशाख ९ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो । कार्यक्रममा १ नम्बर प्रदेश प�. . .


हवल्दारमाथी कुटपिट गर्ने प्रहरी फन्दामा ,दुई जना फरार

सुनसरी, ९ वैशाख । सुनसरीमा आफ्नै हवल्दारमाथि हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ मनकामना चौकमा गएराती घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दारमाथी कुटपिटमा संलग्न तीन मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो । मनकामना चौकमा निशान राई र उनकी पत्नी सरिता राई . . .


मोरङको जुडी खोलामा डुबेर एक जनाको मृत्यु

विराटनगर, ९ वैशाख । मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहाको डङटोली स्थित जुडी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। खोला तर्नेक्रममा कटहरी गाउँपालिका ७ बस्ने ६५ वर्षीय भिम बहादुर माझीको मृत्यु भएको प्रहरी चौकी झोराहाटले जनाएको छ । त्यस्तै खोटाङको हलेसी–तुवाचुङ नगरपालिका ५ बस्ने पर्षा राईको छोरा दयन. . .


कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

विराटनगर, ९ वैशाख । पुर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मागको रुपमा रहेको कोशी करिडोरको काम अघि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको ७ वटा प्याकेजमै ठेक्का स्वकिृत भएको छ । सुनसरीको चतरादेखि पाँचथरको गणेशचौक सम्म २ लेन सडक बनाउने कोशी करिडार सडक विस्�. . .


श्रोत वाँडफाँडमा संघ र प्रदेश विच विवाद, संघको कुरा प्रदेशमा बाँझियो

विराटनगर, ९ वैशाख । करिव १ महिना अघि एकनम्बर प्रदेशका मुख्यमन्त्री काठमाडौँमा थिए । त्यहीबेला एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उजुरी प¥यो । वन फडानी ब्यापक भयो भनेर । भर्खरै बनेको संरचनाको कारण के गर्नै नगर्ने भन्ने अन्यौलमा रहेको मुख्यमन्त्री कार्यालयले काम पायो । काम �. . .


विराटनगरको नेपाल बजारमा बालबालिकाकोलागि पहिलो पटक यस्तो योजना

प्रेम देवान विराटनगर ८ बैशाख । विराटनगरको महेन्द्र चोकमा रहेको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले बालबालिका लक्षित विराटनगरमै पहिलो पटक गेम जोन ल्याउन लागेको हो । बालबालिकाकालागि विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा . . .


सामुदायिक विद्यालयमा अंग्रेजी मोह विद्यार्थी विभाजोन्मुख,विराटनगरका सामुदायिक बिद्यालय निःशुल्क की सशुल्क ?

विराटनगर, ८ वैशाख । बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा रहेको नरग्राम माध्यामिक बिद्यालयमा २०७० साल देखि अंग्रेजी माध्यामबाट पढाउन शुरु भएको हो । यहाँको विद्यालयले शुरु गरेको अंग्रेजी माध्याम पोखरिया माध्यामिक बिद्यालय पछिको पहिलो भएको दाबी हुँदै आएको छ । तर यो बिद्यालयमा दुई प्रकारका बिद्यालय पोस�. . .


रङ्गमञ्चमा दीपाको अभ्यास, विराटनगर देखि ग्रामिण वस्तीसम्म दुई हजार बढी अभिनय

प्रेम देवान विराटनगर, ८ वैशाख। जन्मको हिसाव गर्ने हो भने अहिले उनी भर्खर ३० बर्षकी भईन् । नेपाली रंगमञ्चलाई असाध्यै मन पर्ने बिधाको रुपमा लिएकी उनले अहिलेसम्म धेरै रङ्गमञ्चीय अभ्यासहरु गरिसकेकी छिन् । यि कलाकार हुन् बिराटनगर १९ रानीमा जन्मीएकी दीपा पोखरेल । बुबा यज्ञप्रसाद पोखरेल र आमा रेनुका पोखरे. . .


विराटनगरसँग जोडिएको दलित मात्र पढ्ने सामुदायिक विद्यालय

विराटनगर, ७ वैशाख विराटनगर महानगरपालिका वडा नम्बर १९ को सिमासँग जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बेगनलाल निमाबि (आधारभुत विद्यालय)मा भर्ना अभियान शुरु भईसकेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बाल क्लबका बालबालिका सहित बिद्यालयबाट बिद्यार्थी खोज्दै गाउँ जाने कार्यक्रम शुरु भएको छ �. . .


‘त्रिबिको भिजन’ १० बर्षे योजना तयार गर्न विराटनगरमा छलफल शुरु

विराटनगर, ७ वैशाख ्त्रिभुवन विश्वविद्यालयले विश्वबिद्यालय सुधारका लागि बिभिन्न नयाँ योजना अघि सार्ने भएको छ। आज विराटनगरमा आयोजना भएको कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका हुन । उच्च शिक्षा सुधार परियोजनाको तत�. . .


नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशमा २१ पदमा ३२ को उम्मेदवारी

विराटनगर, ७ वैशाख । यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको निर्वाचनको लागि ३२ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताका क्रममा २१ पदको लागिः३२ जनाको उम्मेदवारी दर्ता भएको हो । कोषाध्यक्षसहित ६ जना निर्विरोध भएका छन् । तर उम्मेद�. . .


प्रदेश नंं १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

विराटनगर । प्रदेश नंं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको  सर्वदलीय बैठक बसेको छ । मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ । अर्को सर�. . .