विराटनगर

नोबेल अस्पतालमा आठ सय विपन्न विरामीको निःशुल्क उपचार

 विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार बराबरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । नोबेलले �. . .


बिराटनगरमा भएको एउटा फरक शैलीको विवाह …

अनिल श्रेष्ठ , विराटनगर÷ सामान्यता विवाह जग्गे बनाएर त्यसमाथि ब्राम्हण पढाएर बिवाह हुने परम्परागत रहि आएको छ । तर, बिहीबार विराटनगरको वीरेन्द्र सभा गहृ हल भित्र भिन्न तरिकाले बिवाह सम्पन्न भयो । विवाहमा जन्ती पर्सने, गोडा धुने, कन्यादान दिने, ब्राम्हण पढाउने खालका कुनै पनि काम नगरिकन सभा गृहको मन्चमा प. . .


आजदेखि भारतको चुनावको कारण बिराटनगर-जोगबनी सिमा आइतबार सम्म शिल हुने

सुमन तिमल्सिना बिराटनगर, २५ फागुन, भारतको अररिया जिल्लामा हुने चुनाब लाई लछित गरि नेपाल भारत सिमा सिल हुने भएको छ । दोहोरो सुरक्षा अधिकारीहरु बिच भएकोे सहमती पछि आज साझ ७ बजे देखि आइतबार साझ ७ बजे सम्म सिमा सिल भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ । सर्ब साधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमु�. . .


बिराटनगरमा महिला दिवसमा सामाजिक विषयमा बनेको हिन्दी चलचित्र “प्याड म्यान” देखाइयो

बिराटनगर फाल्गुन २५ , अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा सामाजिक विषयमा बनेको हिन्दी चलचित्र "प्याड म्यान" देखाइएको छ । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा रोटरी भवनमा ६० बढी महिला तथा बालिकाहरुलाई उक्त चलचित्र देखाइएको क्लबका युनेश राज श्रेष्ठले बताए । क्लबले महिलाहरुलाई उक्त चलचि�. . .


खोटाङमा उत्पादन गरेको अदुवा बिक्री नभएपछि किसान मारमा

खोटाङ, रासस । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको. . .


‘मिस्टर इन्टरनेशनल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने

बिराटनगर फाल्गुन २३, म्यानमार हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने भएका छन् । साजिद भर्खरै म्यान हन्ट नेपाल २०१७ का सेकेन्ड रनर अप बिजेता हुन् । म्यानमारमा हुने मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण ह. . .


सुनसरी र झापाबाट लागुऔषधसहित ५ पक्राउ 

विराटनगर, २४ फागुन । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान–११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीह�. . .


विराटनगरमा जैनभवनको यस्तो लापरवाही, शौचालयको फोहोर सडकमा-कार्वाहीमा महानगर निरिह(फोटो फिचर)

प्रेम देवान विराटनगर २४ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी �. . .


कोशी विद्या मन्दिर विराटनगरमा फुड फेस्टिवल तथा म्याराथुन दौड

विराटनगर, २३ फागुन । विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनर�. . .


नेरुडेको गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु

विराटनगर, २३ फागुन । नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तर�. . .


प्रदेश सरकारले स्थानीय तहसँग समन्वयकारी काम गर्ने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन । १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्. . .


नारी दिवसको अवसरमा विराटनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने ।

विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन . . .