विराटनगर

प्रदेश १ : साना कर्मचारीलाई मात्र अप्ठेरो नपार्न प्रदेश सांसदको सुझाव

विराटनगर, २ असोज । एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदनमा पेश गरेको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिएका सांसदहरुले सुशासन कायम गर्न नसकेसम्म समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्टाचार, कार्यालयमा हुने ढिलासु�. . .


जबरजस्ती करणीको आरोपमा लाल बहादुर पक्राउ

ओखलढुङगा, १ असाेज ।  ओखलढुङगा जिल्लाकाे सिद्धिचरण नगरपालिका-२ बस्ने बर्ष ६० को लाल बहादुर कार्कीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भाद्र ३१ गते दिउसो घर नजिकै बारीमा घाँस काट्न गएकी ३५ बर्षिय सुस्त मनस्थितिकी एक महिलालाई जबरजस्ती करणी गरेको  पिडीतका आफन्तको जाहेरीको आधारमा प्रहरी �. . .


सुनबर्सीमा नहरमा डुबेर बृद्धको मृत्यु

विराटनर, १ असाेज । मोरङको सुनबर्षी नगरपालिका-४ मा सोमवार विहान नहरमा डुबेर १ बृद्धको मृत्यु भएको छ । गान्धी आश्रम नजिकै रहेको खेतमा पानी लगाउने नहरमा डुबेर सुनबर्षी नगरपालिका-३ बस्ने ६५ बर्षीय कुमार भुजेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घ६ना लगत्तै गएकाे  ईलाका प्रहरी कार्याल�. . .


विराटनगर महानगरपालि भित्रै हुन्छ अबैध सामानकाे चाेरी तस्करी, साढे ४ लाख सामान बरामद

विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले   साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ ।   महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्�. . .


साढे ३३ किलो सुनकाण्ड : प्रहरी अधिकारी सहित २१ जनाको पेशी स्थगित

विराटनगर, १ असोज । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । सरकारी वकिल�. . .


संविधान दिवस मनाउन प्रदेशको १ नम्बर तयारी, प्रदेश सरकारको कार्यक्रम विराटनगरमा हुने

  विराटनगर, १ असोज । एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको. . .


सौर्य एयरलाईन्सको जहाज ठुलो दुर्घटनाबाट जोगियो, चरा ठोक्किएपछि विराटनगर ग्राउण्डेड

विराटनगर, १ असोज । काठमाडौमा चरा ठोक्किँदै उँडेको सौर्य एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ बिमानस्थलमा उड्दै गरेको अबस्थामा जहाजमा चरा ठोक्किएकोमा जहाजको अबस्थामै जहाल ल्याण्ड नगरी पाइएलटले सिधै बिराटनगर ल्याएका हुन । जहाज अबतरण गर्ने बेलामा ठुलो आवाज आएको यात्रुहरुले बताएका छ�. . .


बिराटनगरमा यसरी लापरवाही पुर्वक भइरहेको छ बिकास निर्माणको काम ! (तस्बिर सहित)

बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .


बाल दिवसको अवसरमा बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण

बिराटनगर असोज १, बाल दिवसको अवसरमा बिराटनगर पल्याटिनम राउण्ड टेवल ११ ले बिद्यालयलाई टेवल र बेन्च हस्तान्तरण गरेको छ । राउण्ड टेवलले नुमुवास्थित सरस्वती सदन बिद्यालयलाई ४० टेवल र बेन्च हस्तान्तरण गरेको हो । त्यसका साथै बिराटनगर लेडिज सर्कलले करिब ५०० जना बिद्यार्थीलाई स्टेसनरी सामान वितरण गरेको थ. . .


विराटनगरमा रहेको पुर्वाञ्चल विश्व बिद्यालयमा विद्यार्थीको ताला राजनीति,यी व्यक्ति नेताका आफन्त

विराटनगर, १ असाेज नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिए�. . .


आज विश्वकर्मा पूजा र वास्तु दिवस

काठमाडौं, १ असाेज ।  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले व. . .


धरान उपमहानगर शिक्षा नियमावली खारेजको माग राख्दै उच्च अदालत विराटनगरमा रिट दायर

विराटनगर, १ असोज । केहीदिन अघि धरान उपमहानगरपालिकाले जारी गरेको शिक्षा नियमावली २०७४ खारेजी हुनु पर्ने भन्दै उच्च अदालत बिराटनगरमा रिट दायर भएको छ। अभिवक्ता सुमनचन्द कार्कीले प्रदेश सरकारले बनाएको कानुनको आधारमा रहनु पर्ने भनेर तर त्यसो नगरी उपमहानगरले आफुखुसी नियमावली बनाएको भन्दै त्यो खारेजी हु. . .