विराटनगर

साढे ३३ किलो सुन तस्करी प्रकरण: गोरेका ३ जना सहयोगी धरौटीमा रिहा

विराटनगर,२५ असार ।  सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ । मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल �. . .


विराटनगरको संजिवनी अस्पताल प्रशासनद्धारा बिरामीको स्वाथ्यमा खेलवाड, डाक्टरलाई मर्यादा नाघ्न दवाव

विराटनगर, २५ असार । विराटनगरमा रहेको संजीवनी अस्पतालमा प्रशासनले चिकित्सकको मर्यादा विपरितका कार्यमा संलग्न गराउन खोजेको आरोप लागेको छ । अस्पताल प्रशासनले अस्पतालले अन्यत्र रेफर गर्नुपर्ने केशपनि रेफर गर्न नदिने गरेको बाहिर आएको हो । उपचारका लागि आएका विरामीलाई उपचार हुन नसक्ने अबस्थामा पनि अन्�. . .


विराटनगरमा अर्थोपेडिक सर्जनको सम्मेलन हुने

पथरी,असार २५। हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभर�. . .


विराटनगरबाट दुई लाख बढीको अवैध समान बरामद 

मोरङ, असार २५ गते। प्रहरीले आइतबार विराटनगर १५ स्थित रानी एरियाबाट दुई लाख बढीको अवैध समान बरामद गरी भन्सार बुझाएका छन। प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२० थान कुर्तासुरुवाल, साडी, टप्स, लेहङा, गम्छा र मोटरपार्टस तथा खाधान्न सामाग्री बरामद गरी भन्सार बुझाएको हो। इलाका प्रहरी कार्यालय �. . .


विराटनगर भन्सारले राजश्वको लक्ष्य भेट्यो, असार २० गतेसम्म ३१ अर्ब ४९ करोड संकलन

विराटनगर, २५ असार । आर्थिक बर्ष समाप्त हुनुभन्दा दुई साता अगाडी बिराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७४÷०७५ को राजश्वको लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भईसकेको छ । देश अन�. . .


महेन्द्र मोरङ क्याम्पस प्रमुख थुना प्रकरण : बिद्यार्थी र क्याम्पस प्रशासन बिच १९ बुँदे सहमती

विराटनगर, २४ असार । क्याम्पस प्रमुख सहित ४ जनालाई बिद्यार्थी संगठनहरुले थुनेको बिषयमा साँझ भएको वार्तामा १९ बुँदे सहमती भएको छ । अनेरास्वबियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियन तथा क्याम्पस प्रशासनका विचमा सहमती भएको हो । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का स�. . .


विराटनगरमा ‘सेप भारतीय शैक्षिक मेला’ ,विद्यार्थीलाई लक्कि ड्र मार्फत् ल्यापटप

विराटनगर, २४ असार । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ सुरु हुने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पुरा भएकोले जानकारी दिईएको छ। प्रत्येक वर्ष प्रा.लि.को आयोजनामा भारत तथ. . .


विराटनगरको ट्राफिकचोकदेखि जलजला मोडसम्म पार्किङ्ग निषेध, मोटरसाईकललाई वान–वे हट्यो

विराटनगर, २४ असार । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक, यातायत व्यवसायी, उद्योगी लगायत सरोकारवाला सम्बद्धसंग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । विराटनगरको ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवै तर्फ पार्कि. . .


अपडेट-महेन्द्र मोरङमा फेरी लफाडा, बिद्यार्थीले क्याम्पस प्रमुख सहित ४ जना थुने

प्रेम देवान, विराटनगर, २४ असार । पुर्वाञ्चलको एउटा शैक्षिक धरोहर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिभिन्न कारणले विवादबाट अछुतो हुन सकेको छैन । अहिले संघियता कायान्वयनमा जाँदासम्मपनि बिभिन्न समयमा देखिने आन्दोलनले थप तहस–नहस भई सकेको छ । कहिले विद्यार्थीले त कहिले कर्मचारी अनि प्राध्यापकको क�. . .


प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो सिमेन्टले असोज महिनादेखि उत्पादन सुरु गर्ने

विराटनगर,२४ असार । प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेन्ट उद्योगका रूपमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली.ले आगामी असोज महिनादेखि ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।विराटनगरका युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा मोरङको बुढीगङ्गा गा�. . .


Breaking : बिराटनगरस्थित महेन्द्र मोरङ कलेजका प्रमुख कार्यालय मै थुनिए

बिराटनगर असार २४ , बिराटनगरको जेठो कलेज , महेन्द्र मोरङ कलेजमा आज कलेजका क्याम्पस प्रमुख सहित ५ जना प्राध्यापक कलेजको कार्यकक्षमा थुनिएका छन् । बिद्यार्थी संगठनले कलेजमा बिभिन्न माग राखेर आज कार्यकक्षमा तालाबन्दी गरेको हो । थप विवरण आउन बाकि. . .


बिराटनगरमा मिडियाकर्मी बीच मैत्रीपूर्ण “मिडिया फुटसल कप” हुने

बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच. . .