प्रेम देवान विराटनगर ३० जेठ । विराटनगर ५ बरगाछीका सामाजिक अभियान्ता पारुल क्षेत्रीको घरमा लेण्डलाईन टेलिफोन नचलेको ५ दिन बित्यो । एडीएसएल ईन्टरनेट त झनै ३ महिना देखि चलेकै छैन । यस बारेमा नेपाल टेलिकम कार्यालयमा बारम्बार मोवाईलबाट फोन गरेर गुनासो राखेको भएपनि त्यो कहिल्यै सुनुवाई भएन । टेलिकमले कुन. . .
विराटनगर, ३० जेठ । मोरङ केराबारी गाउँपालिका स्थित खदम खोलामा नदी दोहन गर्ने क्रम अझै रोकिएको छैन । केराबारी गाउँ पालिकाका विभिन्न सडक निर्माणका लागि भन्दै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा मापदण्ड बिपरित निकाल्ने क्रम जारी रहेको हो । वातावरणीय प्रभाव मुल्याङ्कनमा खदम खोलाको सिरान तर्फ ८० सेन्टिमिटर र पु�. . .
विराटनगर, ३० जेठ । विराटनगरमा रहेको श्री कृष्ण गंगा लागु पदार्थ दुरुपयोग निवारण केन्द्रका संचालक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले दुई जना विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । एक कार्यक्रमका बिच आदर्श माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाल र डा. विष्ट बिच सम�. . .
गरिमा विकास बैंक लिमिटेडले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोकमा शाखा कार्यालय उद्घाटन गरेको छ । त्यस्तै यस बैंकले सुनसरी र मोरङ्गका विभिन्न ४ स्थानमा समेत शाखा कार्यालयको उद्घाटन गरेको छ । विकास बैंकले जेष्ठ २५ गते सुनसरीको ईटहरी र धरान तथा मोरङ्गको विराटनगर र टंकीसिनवारी शा�. . .
बिराटनगर जेठ ३० , २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । जुन १४ गते देखि सुरु हुने विश्वकप २०१८ का खेलहरु बिराटनगरको टेन ११ होटेल एण्ड लाउन्जमा लाइभ देखाइने भएको छ । बिराटनगर महेन्द्र चोकमा रहेको उक्त होटेलमा विश्वकप फुटबल ठुलो स्क्रिनमा देखाइने होटेल संचालक अमिश बरालले जा�. . .
विराटनगर, जेठ ३० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ । कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभाप. . .
विराटनगर, जेठ ३० । उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । उद्योगी घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको छ । गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहालले संगठनको ४६ औं साधारणसभा उद्घाटन गरेका थि�. . .
बिराटनगर जेठ ३० , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि बिराटनगरको पुरानो होटेल नमस्कारले होटेल स्कुल संचालनमा ल्याएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल संचालनमा ल्याएको हो। सिटिइभिटिको समन्धन तथा युनिस एजु. . .
प्रेम देवान विराटनगर ३० जेठ । कटहरी २ का चन्दन विश्वास र रामेश्वर थारु विराटनगरको टिभी सोरुममा भेटिए । अन्ततः उनीहरुले विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ ईन्चको टिभी किनेर लगे । उनीहरुले यसरी टेलिभिजनको खोजी गर्नुको एउटै कारण थियो क्लबको हलमा बसेर यसपटको विश्वकप हेर्ने । उनिहरु ज�. . .
विराटनगर, ३० जेठ । आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आचार्य पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा छन् । प्रहरीले पक्राउ गरेपछि हिरासतमा बस्न नमानेर कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै बसेका आचार्य कारागारमा भने सहज रुपमा बस्दै आएका छन् । क्षेत्रीय कारागार झुम्काले . . .
विराटनगर, २९ जेठ । विराटनगरका पत्रकारहरुको एक टोली सोमबार बिहानै मोरङको उत्तरी क्षेत्रको वनको अबस्थाको बारेमा अनुगमन गर्न निस्किएको थियो । जिल्ला वन कार्यालयले मोरङमा शुरु गरेको बैज्ञानिक वन ब्यवस्थापन भन्दै लगिएका पत्रकारहरुलाई बिहानको खाजा सुन्दर हरैँचाको बिराटचोकमा खुवाउने कार्यक्रम तय भएको. . .
कृष्ण अधिकारी । ३१ सालकै कुरा हो, सोलुको सल्लेरीबाट खुम्बू क्षेत्रको भ्रमणमा जानुपर्ने भयो । सोलु भनेको सदरमुकाम सल्लेरीभन्दा तलको भाग र खुम्बू भनेको त्यहाँभन्दा माथिको क्षेत्र । जेठ असारको महिना निरन्तर पानी बर्षिइरहने । रुखका पातबाट खरिजूका टाउकामा फ्यात्त फ्यात्त खस्ने । जमिनमा त्यति नै, जुत्. . .