विराटनगर

बिराटनगरमा हिसान स्पोर्टस् मिट शुरु

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ । शनिबार भएको उदघाटन क्रिकेटको खेलमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टु जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६�. . .


विराटनगरमा सकियो शैक्षिक मेला ।। उपलब्धी शुन्य ।

सुमन सुस्केरा बिराटनगर, माघ १५ पुर्बाञ्चल बिश्वबिद्यालयले दोस्रो शैक्षिक मेला विराटनगरमा सम्पन्न भएको छ। आफनो शैक्षिक सेवाको प्रचारप्रसार गर्न विश्व बिद्यालयले २ दिने शैक्षिक मेला एजुकेशन फेयरको आयोजना गरेको हो । तर एजुकेशन फेयरमा भनेको जस्तोउपलब्धी कसैले नि हाँसिल गर्न सकेनन् । बिराटनगरको आर्द�. . .


सहिद दिवसको अवसरमा विराटनगरमा सरसफाइ

 विराटनगर माघ १६ , विराटनगरमा सहिद दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हाम्रो ज्येष्ठ नागरिक हातेमालो समाजले विराटनगर-४ का विभिन्न ठाउँको सरसफाइ गरेको थियो । सरसफाइ कार्यक्रमको उद्धाटन विराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत दिपक कोइरालाले गर्नुभएको थियो । समाजले कञ्चनबारी , ठुलो मिल ,. . .


अभिनेता ताम्राकारको जन्मदिन बृद्धआश्रममा

विराटनगर माघ १६ , आगामी चैत ४ गते प्रदर्शनमा आउन लागेको चलचित्र "यो साइनो मायाको" का नायक तथा मोडल जतिन ताम्राकारले आफ्नो जन्मदिन वृद्धआश्रममा मनाएका छन । विराटनगरको पुष्पलाल चोकमा रहेको महिला जागृति वृद्धआश्रमका वृद्धहरुसंग उनले जन्मदिन मनाएका हुन । उनले वृद्धआश्रमका वृद्धहरुलाई भोजन ख्वाएर आफ्नो �. . .


“सफल बन्नुछ भने थोरै त्याग गर्न पनि पछी हट्नु हुदैन” – सुलभ बुढाथोकी

बिराटनगर माघ १४ , हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा इनोभेट नेपाल ग्रुपका सस्थापक सुलभ बुढाथोकीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए।   उहाले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताकाबारे जीवन कथा सुनाउनु भएको थियो । उह. . .


आजदेखि बिराटनगरमा शैक्षिक मेला 

विराटनगर माघ १४ , विराटनगरमा आजदेखि पुर्वाञ्चल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजको शैक्षिक मेला सुरु हुदैछ । विराटनगरस्थित आदर्श उच्च माविमा माघ १४ र १५ गते उक्त शैक्षिक मेला सम्पन्न हुने छ । मेलामा व्यवस्थापन , हेल्थ साइन्स , इन्जिनियरिङ , होटल व्यवस्थापन लगायतका विषयमा जानकारी गराइने. . .


अख्तियारको विराटनगरका सरकारी कार्यालयमा छड्के 

विराटनगर  माघ १४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले विराटनगरमा जिल्ला प्रशासन कार्यालय ,कोशी अञ्चल अस्पताल लगाएत आधा दर्जन कार्यालयमा छड्के गरेको छ । अख्तियारका क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालयमा छड्के गर्दा केही कर्मचा�. . .


जिशिअ मोरङलाई दुर्ववहार गरेको विरोधमा कामकाज ठप्प 

विराटनगर माघ १४, मोरङका  जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई आफ्नै कार्यकक्षमा विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनले दुर्ववहार गरेको विरोधमा कार्यालयका कर्मचारीले कामकाज  ठप्प पारेका छन् । जिशिअ खनालले पारदर्शी काम नगरेको भन्दै विद्यार्थीहरुले कालोमोसो दलेका थिए । ज्ञाप. . .


विराटनगर-२० बाट लागुऔषधसहित एक पक्राउ

मोरङ, माघ १३ मोरङको विराटनगर-२० बाट प्रहरीले बुधबार लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने कृष्ण मंग्राती रहेका छन् मंग्रातीलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले भारतको जोगबनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो। प्रहरीले �. . .


युथ फर ब्लडलाइ रेडक्रसको सम्मान

बिराटनगर माघ १३ , मोरङ जिल्लामा सबै भन्दा बढि रक्तदान गराउने संस्थाको रुपमा युथ फर ब्लड लगातार तेश्रो वर्ष पनि सम्मानित भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा एक कार्यक्रम बिच आज युथ फर ब्लडलाइ उक्त सम्मान गरेको हो । गत आर्थिक वर्षमा सबै भन्दा बढि ७ सय ७९ युनिट रक्तदान गरेको युथ फर ब्लडलाइ स्व. . .


जीवन बिकासका कर्मचारीमाथि कर्सियामा गोली प्रहार

बिराटनगर माघ १२ , जीवन बिकासका कर्मचारी घनश्याम बरदारमाथि मोरंगको कर्सिया पुल छेउमा आज गोली प्रहार भएको जानकारी आएको छ । पैसा कलेक्सन गरेर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको जीवन बिकासका एक कर्मचारी रोहित भण्डारीले आएअर बिराटनगरलाई टेलिफोनमा जानकारी दिएका छन् । घाइते बरदारलाई अहिले बिराटनगरस�. . .


मोरङ पब्लिक स्कुल टंकीमा खेल सप्ताह शुरु

बिराटनगर माघ १२ , मोरङको टंकीसिनवारीस्थित मोरङ पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । माघ ११ देखि १४ गतेसम्म स्कुलमा खेलकुद सुरु हुन लागेको शिक्षक रोशन दाहालले जानकारी दिए । उक्त खेल सप्ताहमा विद्यार्थीलाई विभिन्न खेलहरु खेलाइने दाहालले बताए । विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि ख�. . .