मोरङ, असार २५ गते। प्रहरीले आइतबार विराटनगर १५ स्थित रानी एरियाबाट दुई लाख बढीको अवैध समान बरामद गरी भन्सार बुझाएका छन। प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२० थान कुर्तासुरुवाल, साडी, टप्स, लेहङा, गम्छा र मोटरपार्टस तथा खाधान्न सामाग्री बरामद गरी भन्सार बुझाएको हो। इलाका प्रहरी कार्यालय �. . .
विराटनगर, २५ असार । आर्थिक बर्ष समाप्त हुनुभन्दा दुई साता अगाडी बिराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७४÷०७५ को राजश्वको लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भईसकेको छ । देश अन�. . .
विराटनगर, २४ असार । क्याम्पस प्रमुख सहित ४ जनालाई बिद्यार्थी संगठनहरुले थुनेको बिषयमा साँझ भएको वार्तामा १९ बुँदे सहमती भएको छ । अनेरास्वबियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियन तथा क्याम्पस प्रशासनका विचमा सहमती भएको हो । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का स�. . .
विराटनगर, २४ असार । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ सुरु हुने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पुरा भएकोले जानकारी दिईएको छ। प्रत्येक वर्ष प्रा.लि.को आयोजनामा भारत तथ. . .
विराटनगर, २४ असार । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक, यातायत व्यवसायी, उद्योगी लगायत सरोकारवाला सम्बद्धसंग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । विराटनगरको ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवै तर्फ पार्कि. . .
प्रेम देवान, विराटनगर, २४ असार । पुर्वाञ्चलको एउटा शैक्षिक धरोहर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिभिन्न कारणले विवादबाट अछुतो हुन सकेको छैन । अहिले संघियता कायान्वयनमा जाँदासम्मपनि बिभिन्न समयमा देखिने आन्दोलनले थप तहस–नहस भई सकेको छ । कहिले विद्यार्थीले त कहिले कर्मचारी अनि प्राध्यापकको क�. . .
विराटनगर,२४ असार । प्रदेश नम्बर १ कै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेन्ट उद्योगका रूपमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली.ले आगामी असोज महिनादेखि ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।विराटनगरका युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा मोरङको बुढीगङ्गा गा�. . .
बिराटनगर असार २४ , बिराटनगरको जेठो कलेज , महेन्द्र मोरङ कलेजमा आज कलेजका क्याम्पस प्रमुख सहित ५ जना प्राध्यापक कलेजको कार्यकक्षमा थुनिएका छन् । बिद्यार्थी संगठनले कलेजमा बिभिन्न माग राखेर आज कार्यकक्षमा तालाबन्दी गरेको हो । थप विवरण आउन बाकि. . .
बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच. . .
विराटनगर २४ असार । १६ देखि २७ वर्ष उमेर समूहका यूवा युवतीहरुमा लुकेर बसेका प्रतिभा प्रस्टफुटन गराइ देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले मिस्टर एण्ड मिस पूर्वाञ्चल स्टार २०१८ सौन्दर्य प्रतियोगिता शुरु हुने भएको छ । बी क्वीन इभेन्ट प्रा.लिले यूवा युवतीमा भएका प्रतिभा, क्षमता उजागर होस् भन्ने हेत�. . .
मोरङ, असार २४। विराटनगरबाट प्रहरीले शुक्रबार लागुऔषधसहित दुइ युवकलाई पक्राउ गरेका छन। पक्राउ पर्नेमा सुनसरी धरान उमनपा १५ बस्ने बर्ष ३२ को सनम तामाङ र सोही ठाउँ बस्ने बर्ष ३२ को अमित राई रहेका छन। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएका प्रहरीले उनीहरुलाई डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पु�. . .
विराटनगर, २४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक बर्षको ११ महिनामा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक २०७३÷०७४को भन्दा ६१ लाख २७ हजार बढी जरिवाना संकलन गरेको हो । आर्थिक बर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट सो जरिवाना संकलन. . .