विराटनगर

बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाइने

विराटनगर,  वैशाख १६ । विराटनगर उपमहानगरपालिकाले बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाउने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार नगर विकास कोषको १४ करोड ऋण सहयोगमा बसपार्क बनाउन लागिएको हो । २० वर्षमा चुक्ता हुने गरी पाँच प्रतिशतको ब्याज दरमा ऋण लिन लागिएको हो । ऋणको. . .


बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको पहिलो अडिसन सम्पन्न

विराटनगर, बैशाख १५ मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को पहिलो अडिसन बुधबार विराटनगरमा सम्पन्न भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजना भखरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरीे आयोजना गरीएको प्रतियोगिताको फाइनल जेठ १५ गते हुने प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । मोफसलम�. . .


बिराटनगरबाट ६ किलो गाँजासहित एक पक्राउ

मोरङ, बैशाख १५ मोरङको बिराटनगर १९ बाट प्रहरीले ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ साकेन्वा बस्ने ३२ वर्षिय चक्र बहादुर राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीको नेतृत्वमा खटिएको मोवाइल टोलीले राती साढे आठ बजे बिरा�. . .


 दुई पत्रकारलाई सम्मान

१४ वैशाख, उर्लाबारी मोरङ जिल्लामा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई सम्मान् गरीएको छ । मंगलबार मोरङको बेलबारीमा नेपाल प्रेस युनियन, मोरङले आयोजना गरेको सम्मान कार्यक्रमबाट युनियनमा आबद्ध उनिहरुलाई सम्मान् गरेको हो । स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसको अवसर पारेर प्रत्येक व�. . .


एम्स कलेजका सन्देश पुर्वान्चल टपर

बिराटनगर बैशाख १४ , बिराटनगर स्थित एम्स कलेजका सन्देश पोखरेलले बिएससिएसआइटिको तेस्रो सेमेस्टरमा ७९.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम हुन सफल भएका छन । यस अघी पनि २०७१ सालामा एम्सबाट पहिलो सेमेस्टरमा शिला पराजुलिले ८२.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम भएकी थिइन । "एम्स कलेजको सफलताको श्रेय हाम्रा विद�. . .


बैशाख १८ गते बिराटनगरमा “फेसोनोभा”

बिराटनगर वैशाख १४ , बिराटनगरमा आगामी बैशाख १८ गते "फेसोनोभा" हुने भएको छ । कार्यक्रममा बिराटनगर लगायत राष्ट्रिय स्तरका मोडेलहरुको फेसन शो हुने छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा मिस नेपाल वर्ल्ड इभाना मानन्धरको उपस्तिथी रहने छ  । कार्यक्रममा ड्रेस डिजाइनरको रुपमा काठमान्डौबाट मनिष श्रेठले गर्नु �. . .


बिहारमा मदिरा बन्द भएपछि बिराटनगरका होटलमा भारतीयको भिड

बिराटनगर बैशाख १४  , भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० ब�. . .


विराटनगर उपमहानगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा नगरवासी हैरान

बिनु तिम्सिना चैत १३, विराटनगर विराटनगर उपमहानगरपालिकाका  लागि फोहोर व्यवस्थापन चुनौतिका रुपमा रहदै आएको छ । उपनगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा नगरवासीले हैरानी खेप्दै आएका छन् । तर सोमवार नगरको फोहोर व्यवस्थापनका लागि विराटनगर उपमहानगरपालिकाले वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल �. . .


बिराटनगरस्थित जिल्ला शिक्षा कार्यालय मोरङमा तालाबन्दी

बिराटनगर बैशाख १४, शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयनको माग राख्दै अभिभावक संघले जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबारदेखि तालाबन्दी गरेको छ। सोमबार दिउँसो देखि कार्यालयमा तालाबन्दी भएपछि कार्यालयको काम प्रभावित भएको छ ।. . .


फुटबलमा बिराटनगरलाई सफलता

बिराटनगर बैशाख १४ , लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा जारी लालीगुराँस गोल्डकपमा बिराटनगरको टिवाइसी क्लबले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । २०५६ सालबाट य स क्षेत्रको पर्यटनको बिकास गर्न. . .


बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिषद ३२५ ए १ अध्यक्ष चयन

बिराटनगर वैशाख १३ , बिराटनगरका युवा चांद बाबु इराकी लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । काठमान्डौमा भएको चौथौ जिल्ला कन्फरेन्स लियो दृस्टीक ३२५ ए १ बाट उनि लियो जिल्ला परिसद ३२५ ए १ नेपालको लियो वर्ष २०१६/१७ का लागि अध्यक्ष भएका हुन्। उनि बिगत. . .


बिराटनगरमा जुनजेलीको नयाँ आउटलेट , अब पुरुषको पनि डिजाइनर कपडा पाइने

बिराटनगर बैशाख १३, बिराटनगर-१६ स्थित जुनजेली बुटिकले आजबाट नयाँ आउटलेट सुरु गरेको छ । जुनजेली बुटिकको लेडिज आउटलेटको अपार सफलता पछि जेन्सका डिजाइनदार कपडाको पनि आउटलेट सुरु गरिएकी निर्देशक सुनिता उप्रेतीले बताउनुभयो । उक्त आउटलेटमा पुरुषका लागि कोट लगाएतका डिजाइनर कपडा रेडिमेड अथवा आफ्नो ईच्छा अनु. . .