विराटनगर

बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

 बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा   चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्�. . .


बिराटनगरमा स्वप्न सुमनले युवा तन्नेरीलाई नचाए

पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमनले शुक्रबार  विराटनगरमा युवाहरुलाई नचाएका छन्  । शुक्रबार साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ मा उनले एक दर्जन बढी गित गाएका थिए । ग्ल्यामर्स नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका दर�. . .


बिराटनगरमा गए राति मोटरसाईकल दुर्घटना हुँदा २ घाईते

बिराटनगर महानगरपालिका ८ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। भित्री सडक खण्डमा को २० प ५४८० नम्बर र ना ३८ प २६३१ नम्बरको मोटरसाईकल राती ११ बजे एक आपसमा ठक्कर खाएको थियो। ठक्करबाट दुबै मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने बर्ष ३६ को दिपेश पौडेल . . .


धरानमा मोटरसाइकल दुर्घटनामा देबेन्द्रको मृत्यु

सुनसरी धरान उप महानगरपालिका १५ मा शनिवार राती सवा ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भित्री सडक खण्ड अन्तर्गत बा ४ ८ प ९९३६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालक मोरङ दर्बेसा ५ बस्ने बर्ष २७ को महेश प्रसाद ओझा र पछा. . .


मोरङमा चर्को हर्न बजाउने ५६५ जना कारबाहिमा

गत असोज १ गते देखि हर्न बजाउन नपाईने नियम ल्याए संगै मोरङ जिल्लामा अहिले सम्म ५६५ जनालाई कारबाही गरिकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तत्याङ्गक अनुसार गत असोज १ गते देखि असोज २५ गते भित्र सम्म चर्को आवाज आउने गरि सवारी साधनमा हर्न बजाउने ५६५ जनालाई कारबाही गरी जरिवाना तिराएको जिल्ला ट्राफ. . .


मोरङमा तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

पथरी, मोरङ,  असोज २६ गते । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजा�. . .


बाबा भेजिटेवल आयलको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

बिराटनगर असोज २५ , बाबा भेजिटेवल आयल ई. प्रा. लि. द्वारा वार्षिक भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम २०७४ सम्पन्न भएको छ । ‘होटल हेरिसन प्यालेस’, विराटनगरमा भव्यताका साथ उद्योग र व्यापारी वर्गहरु बीच भेटघाट, सल्लाह, सुझाव र शुभ दिपावली र छठ पर्वको शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रममा करीब १�. . .


विराटनगर आएर कमल थापाले भने ‘पार्टीहरु बीचको एकता सकारात्मक’

विराटनगर, असोज २४ गते । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय �. . .


लागूऔषधसहित विराटनगरबाट एक पक्राउ

मोरङ, असोज २३ गते। मोरङको विराटनगर महानगरपालिका-१६ स्थित बैक रोडबाट प्रहरीले आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका-१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतको. . .


१ लाख बढीको भन्सार छलेको सामान विराटनगरबाट बरामद

मोरङ, असोज २३ गते। इलाका प्रहरी कार्यालय रानीले आइतबार विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान साँझ ६ बजे ब�. . .


राजपाका सह–महासचिव दिलीप धाडेवाले राजपा छाडेको घोषणा

विराटनगर, (रासस) । राष्ट्रिय जनता पार्टी राजपाका सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी उनले दिए । उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन न. . .


विराटनगरमा साईकल चालकहरुलाई प्रशिक्षण दिदै ट्राफिक प्रहरी

मोरङ ट्राफिक प्रहरीले दुर्घटना कम गर्न साइकल चालकलाई समेत प्रशिक्षण दिन सुरु गरेको छ । बुधबार बिराटनगर- ३ ठुलोमिल चौकमा साईकल चालकहरुलाई भेला गरि साईकल चलाउँदा तथा बाटो क्रश गर्दा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी दिइएको थियो । उनिहरुलाई प्रशिक्षण प्रनि मदन गिरीले दिनुभएको थियो । विराटनगरका अन्य ठ�. . .