विराटनगर

नया शक्ति नेपालको मोरंग बिस्तारित बैठक सम्पन्न

बिराटनगर चैत्र २७ , नया शक्ति नेपाल मोरंग  जिल्लाको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ | बैठकमा अन्तरीम केन्द्रिय परिषद सदस्यहरु देब राज भण्डारी, तेजलाल कर्ण, डिल्ली सिग्देलले नया शक्तिको औचित्य माथि प्रकाश पार्नुभएको थियो | बैठकले अन्तरिम केन्द्रिय परिषद सदस्य खेम प्रधानको संयोजकत्वमा १०१ सदस्यीय �. . .


बिराटनगरको रत्ना होटलमा ओपन रेस्टुराँ

बिराटनगर चैत्र २८ , युवाहरुलाई बिराटनगरमा साझ रमाइलो गर्ने ठाउको अभाबलाई चिर्दै बिराटनगरमा डिजे सहितको ओपन रेस्टुरेन्ट सुरु हुने भएको छ  । बिराटनगरको होटेल रत्नामा आगामी नया बर्ष देखि ओपन रेस्टुरेन्ट सुरु हुदैछ । उक्त रेस्टुरेन्टमा डिजे डान्स सहित बिभिन्न खानाको परिकार हुने होटेल रत्नाका निर्देश�. . .


संसार कै सबैभन्दा ठुलो हलो मोरङको झोराहाटमा

प्रेम देवान/विराटनगर : कला र सस्कृतीको जर्गेना गर्ने उदेश्यले मोरंङको झोराहाटमा नाटक घर संचालनमा आउने भएको छ । आगामी वैशाख–१ गतेदेखी सो नाटकघर संचालनमा आउन लागेको हो । झोराहाट नाट्य समुहले विराटनगरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । १ सय २० जना क्षमता रहेको सो नाटकघर निर्माणका लाग�. . .


नयां वर्षमा गायिका ज्योती मगर विराटनगर आंउदै

प्रेम देवान/विराटनगर, २७ चैत : हट एण्ड सेक्सी गायिकाको रुपमा परिचीत ज्योती मगर यही चैत्र ३० गते एउटा सांङगीतीक कार्यक्रममा आउने भएकी छिन् । पूर्वाञ्चल आइटिएफ तेक्वान्डो एशोसिएशन विराटनगरले यही चैत ३० गते गर्ने साँस्कृतिक कार्यक्रममा आउने भएकी हुन् । एशोसिएशनले आज विराटनगरमा पत्रकार सम्मेलन गरी चचिर. . .


बिराटनगरमा नाई नभन्नु ल ४ हाउसफुल

बिबेक दाहाल बिराटनगर चैत २७ , बिकास आचार्यको नाई नभन्नु ल ४ बिराटनगरमा हाउसफुलका साथ चलिरहेको छ । चैत २६ गतेदेखि नेपालभर प्रदर्शनमा आएको उक्त चलचित्रले सबै तिर राम्रो व्यापार गरिरहेको छ । बिराटनगरमा नेपाली चलचित्र कमै मात्रै राम्रो चल्ने गरेपनि नाई नभन्नु ल ४ ले उल्लेख दर्शक पाइरहेको आवर बिराटनगर डट �. . .


कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै

विराटनगर २६ चैत्र । अनौपचारिक क्षेत्रसेवाकेन्द्र इन्सेक पुुर्वाञ्ञ्चल क्षेत्रिय कार्यालय विराटनगरले संचालन गर्दे आएको पहल कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै गएको छ । कार्यक्रम अन्र्तगत गाउ विकास समितिका नागरिकलाइ समुुदायको अधिकार कर्तव्यका विषयमा जानकारी गराउनुका साथै शिक्षा स्वाथ्य र ख�. . .


मोेरङ प्रभावकारी बन्दै वनदशक कार्यक्रम

विराटनगर २६ चैत्र । स्थानिय स्तरमा वनको पहुच पुु¥याउने उदेश्यले मोरंङ जिल्लामा संचालित वन दशक कार्यक्रम अत्यन्त प्रभावकारी वन्दै गएको छ । गत असार महिनादेखी संचालित यो कार्यक्रम अन्र्तगत मोरंङ जिल्लामा ६ लाखभन्दा वढि विरुवा रोपिएका छन । रोपिएका विरुवा मध्ये ९० प्रतिशत विरुवा हुर्कि सकेका छन । जिल्ल�. . .


काठमान्डौ उडेको बुद्ध एयर विराटनगरमा अवतरण

  प्रेम देवान विराटनगर २६ चैत्र । झापाको भद्रपुरबाट काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज इन्जीन मा समस्या देखिएपछि विराटनगरमा आकस्मि अवतरण गराइएको छ । जहाजको देब्रेपटिको इन्जीनमा समस्या देखिएपछि आकस्मिक अवतरण विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । बिमानमा चालकदलका ४ जना १० बर्षे बालक २ जना �. . .


मोरंगका एमाले सभासदका छोराले कुटे बैंक म्यानेजर

विराटनगर: मोरङको केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अबिन श्रेष्ठ बिहीबार राति कुटिएका छन् ।  मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । आशिष मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का ए�. . .


सास्थम कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम

बिराटनगर  चैत्र २६ सास्थम कलेज बिराटनगरको प्रांगणमा बिद्यार्थीहरुको क्षमता विकास गर्ने हेतुले सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम आयोजना गरिएको छ  l उक्त कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गर्नु भएको थियो l सो कार्यक्रममा सास्थम कलेजमा बिबिए अध्यनरत ७९ जना बिद्यार्थीहरुको उपस्थ�. . .


विश्व स्वास्थ्य दिवसमा बिराटनगरमा दिप प्रज्ज्वलन

विराटनगर चैत्र २५ नेपाल मेडिकल भोलिन्टियर सोसाईटी प्रा लिको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्पन्न भएको छ । बिराटनगरको महेन्द्र चोकमा दिप प्रज्ज्वलन सहित गरिएको कार्यक्रममा यस वर्षको नारा मधुमेहलाई पराजित गरौ भन्ने बिषयमा अन्तरक्रिया भएको थियोर सोसाइटिका अध्क्षय तथा प्रवन्ध निर्देशक डा. सूर्य पर�. . .


बिराटनगरमा साईकलबाट लडेर १२ बर्षिय बालकको मृत्यु

मोरङ, चैत्र २६ गते। मोरङ जिल्लाको बिराटनगरमा बिहिबार साईकलबाट लडेर १२ वर्षिय एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बिराटनगर उप-महानगरपालिका २० बस्ने १२ बर्षिय मिन्टु आलमको साइकल चलाउने क्रममा लड्दा ज्यान गएको हो। साइकलबाट लडेर गम्भीर घाईते भएका आलमलाई उपचारकालागी बिराटनगर स्थित गोल्डेन अस्पता�. . .