विराटनगर

रास्ट्रिय खेलकुद परिसदको ५३ औ वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

  सरोज लम्साल बिराटनगर भाद्र १४ सोमबार ५३ औ खेलकुद  पृर्वा‌‌‌‌‍‍ञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगरले विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बैजनाथपुर रंगशालामा वृक्षारोपण, सहिद रंगशालामा दिपावाली गरि खेलकुद दिवस मनाइएको थियो । उक्त क�. . .


बिराटनगरमा छोटा फिल्म प्रदर्शन

बिराटनगर भदौ १४ , अनियन फिल्मको आयोजनामा १४ अगस्ट देखि सुरु भएको फिल्म मेकिङ कार्यशाला सोमबार सम्पन्न भएको छ । उक्त कार्यशालामा ३५ जना युवा फिल्म मेकरहरुलाई ५ जनाले प्रशिक्षण दिएका थिए  । प्रशिक्षण पछि ४ वटा समुहले विभिन्न सामाजिक विषयमा छोटो चलचित्र बनाएर बिराटनगरस्थित मेरील्याण्ड कलेजको हलमा सोमब�. . .


५३ औ खेलकुद महोत्सव बृक्षारोपण गरि मनाईयो

सरोज लम्साल विराटनगर भाद्र १३,  आज ५३ औ खेलकुद महत्सोव पृर्वा‌‌‌‌‍‍ञ्चल क्षेत्रीय खेलकुद बिकास समीती र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगर ले विभिन्न कर्याक्रम गरि मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बृक्षारोपण र दिपावाली गरि मनाइएको छ।. . .


पूर्वमा चट्याङबाट २ को मृत्यु, ६ घाइते

विराटनगर, भाद्र १३ पूर्व क्षेत्र अन्तरगत ओखलढुङा, ईलाम र सोलुखुम्बु जिल्लामा आइतबार चट्याङबाट २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ओखलढुङगा जिल्लाको रातमाटे-७ डाँडाखर्क बस्ने केदार खत्रीको १४ वर्षका छोरा सुजन खत्री र सोही ठाउँकी ७४ वर्षिया अशोधन राई रहेका छन्। दुबैको आफ्नै. . .


सारडा ग्रुपको स्थापना दिवसमा बिभिन्न कार्यक्रम 

विराटनगर भदौ १३ , नेपालको एक ठुलो औद्योगिक घरानामा "सारडा ग्रुप"ले आफ्नो स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर उक्त ग्रुपले रक्तदान तथा आफ्ना वरिष्ठ कर्मचारीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम सारडा ग्रुपका संचालक श्रीनिवास सारडाको सभापतित्वमा भएको थियो । कार्यक्रममा करि�. . .


मिसेस पुर्वाअञ्चल तिज ताराको उपाधी सुनखरी समुहलाई

प्रेम देवान विराटनगर १२ भदौ । विराटनगरमा पहिलो पटक स्रष्टा नेपालले आयोजना गरेको मिसेस पुर्वाअञ्चल तिज तारा २०७३ को उपाधी सुनाखरी समुहले हात पारेको छ । विराटनगरको विरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको तिज ताराको उपाधी विराटनगरमा रहेको सुनाखरी समुहले नगद १५ हजार सहित पुर्वाअञ्चल मिसेस तिज ताराको �. . .


विराटनगरमा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर, भाद्र १२ मोरङको विराटनगर-२० मा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-२० बस्ने ३० बर्षिय बिक्रम साह रहेका छन्। साहलाई शुक्रबार राती १० बजेतिर आफ्नै घरको विधुतको तार सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका साहको नोबेल अस्पताल विराटनगरमा उ�. . .


कोशी अञ्चल अस्पतालमा मेसिन बिग्रदा समस्या

बिराटनगर भदौ १२ , बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रहेको रगत परिक्षण गर्ने "सिबिसि" मेसिन बिग्रेकाले सेवाग्राहीलाई समस्या परेको छ। उक्त मेसिन बिग्रेको एक महिना हुन लाग्दापनि मर्मत गर्न अस्पतालले कुनै चासो नदिएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा उक्त मेसिन नहुदा सेवाग्राहीले अस्पताल छेउमा रहेका . . .


विराटनगरकाे फाेहाेर ठाँउ केहि समयमै चिटिक्क पारे यि युवाले

विराटनगरकाे काेशी अञ्चल अस्पताल नजिकै फाेहाेरकाे डंगुर थुप्रिएकाे थियाे । फाेहाेर देखेर वरिपरिका पसलबाट पनि साेहि स्थानमा फाेहाेर फाल्ने गरिएकाे रहेछ । त्याे कुरा ध्यानमा राखिरहेका एक युवाहरूकाे जमात शनिवार बिहानै त्यहाँ पुगे । माक्स, पञ्जा र रंग बाेकेर त्यहाँ पुगेका विराटनगर युथ भिजन नामक समुहका . . .


“हरेक काम गर्न पढाइको महत्त्व चाहिन्छ” – भबिस श्रेष्ठ

बिराटनगर भाद्र ११, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल इस्टर्न स्टार कार्यकारी निर्देसक तथा नौलो ट्रावल एण्ड टुर्सका निर्देशक श्री भबिस श्रेष्ठसंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा श्रेष्ठल�. . .


राधाकृष्णको रथ कहाँ पुग्यो ? घर बसेरै यसरी थाहा पाउनुहोस्

विराटनगरमा प्रत्येक वर्ष आयोजना हुने श्री राधाकृष्णको रथयात्रा विश्वप्रख्यात रथयात्राहरु मध्ये पर्दछ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने यस रथयात्रालाई हेर्नका लागि नेपालबाट मात्र नभई भारतको विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजनहरु उपस्थित हुने गर्दछन् । लाखौंको उपस्थिति रहने यो अवस. . .


रथ यात्रामा जादा यी कुरामा ध्यान पुर्याउनुहोस् !!

बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १. महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहोला , धे. . .