विराटनगर

छैनन् २००३ देखि नयाँ किताब डिग्री कलेजको पुस्तकालयमा

बिराटनगर माघ २६ , कुनै समय बिद्यार्थीले भरिभराउ हुने  बिराटनगरस्थित स्नाकोतर कलेजमा अहिले भने खासै भरिभराउ छैन । कलेजमा पढाई हुने बिषय धेरै भएपनि बिद्यार्थी भने निक्कै कम रहेका छन् । अझ हामी उक्त कलेजको पुस्तकालयमा छिर्ने हो भने त्यहाँ पुस्तक त भेटिन्छन तर निक्कै पुराना एडिसनका । पुस्तकालयमा रहेका. . .


हक अधिकार स्थापित गराउन आदिवासि जनजाति एक हुनुपर्ने

प्रेम देवान विराटनगर, २५ माघ । आदिवासी जनजातीहरुको आफनो हक अधिकार स्थापित गराउन संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा एक एक जुट भएर नलाग्दा आफनो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीह�. . .


नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

प्रेम देवान विराटनगर २५ माघ । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी  बन्द प्रशिक्षण त�. . .


मिस पुर्बेली सुपर मोडलको झापा अडिसन सम्पन्न

बिराटनगर माघ २५ , ए-वान इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको म्याजिक मिस पुर्बेली सुपर मोडल २०१७ को अडिसन बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ   । बिर्तामोडको रेड मग हस्पिटालिटिको सभा हालमा आयोजित उक्त अडिसन कार्यक्रममा झापाका युवतीहरुले अडिसन दिएका थिए  । बिराटनगरमा मात्रै नभएर झापा जिल्ला सम्म �. . .


हाम्रो नर्सीङको छैठौ वार्षिक उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ मा रहेको हाम्रो स्कूल अफ नर्सीङ कलेजले आफ्नो स्थापनाको छैठौ बार्षिक उत्सव मनाएको छ । विराटनगरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव, चौथौ ब्याचका विद्यार्थीलाई विदाई तथा आठौं ब्याचका विद्याथीहरुलाई समेत स्वागत गरेर मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यन�. . .


महेन्द्र मोरङमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा

प्रेम देवान विराटनगर, २३ माघ / आगमी फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्तन्त्र विद्यार्थी यूनियनको अधिवेशनको लागि अखिल क्रान्तिकारी मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि अध्यक्षमा जिसस न्यौपान. . .


नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न

विराटनगर, २३ माघ /  नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको भेलाले विभिन्न निर्णाय गर्दै राष्ट्रिय भेला राजधानी बाहिर मोफसलको जिल्लामा पहिलोट पटक विराटनगरमा  आज आईतबार सम्पन्न गरेको हो । भेलाले विद्युतिय व्यवसायीहरुको हकहितसहितको. . .


पूवी आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

बिराटनगर,२३ गते माघ ।  पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने  गर्ने भएको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुर�. . .


गायक धर्मेन्द्र र मिलनआमत्यले नचाए

प्रेम देवान विराटनगर, २३ माघ । विराटनगरको व्यस्त व्यापारी केन्द्र ट्राफिक चौकमा शनिबार सांझ एउटा छुटै सांगितीक माहोल छाएको थियो । ट्रकको गाडी माथि छरितो आकारले आकर्षित रुपमा सजाएको स्टेजमा गायक धर्मेन्द्र सेवान र मिलन आमत्यले जब गीत गांउन थाले पछी विराटनगरका युवा बर्गको हुटिङ्ग र तालिले माहोल ताति�. . .


कान्तिपुर कलेजले गर्यो हिसान खेलकुदमा विजयी हुने खेलाडीहरुलाई सम्मान

बिराटनगर । विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडीहरुलाई सम्मान गरेको छ । आइतबार कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गर�. . .


कोबास कलेजको वार्षिक उत्सव कार्यक्रम सम्पन्न

विराटनगर । विराटगरमा रहेको कोबास कलेजले आफ्नो स्थापनाको २२ औ. बार्षिक उत्सव मनाएको छ । कलेजले कलेजको प्राङ्गणमा आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्यल, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिन�. . .


बिराटनगरमा युवाहरुद्वारा आत्महत्या बिरुद्ध सचेतना तथा श्रद्धाञ्जली कार्यक्रम

बिराटनगर माघ २४ , सामाजिक संजाल फेसबुकमा लोकप्रिय समुह "चटक" ले बिराटनगरमा शनिबार स्वर्गीय गायक यमबुद्ध (अनिल अधिकारी) को १३ औ पुण्यतिथि पारेर कार्यक्रम आयोजना गरेको छ । युवाहरुले बिराटनगरको महेन्द्र चोकमा भेला भएर स्वर्गीय अनिल अधिकारीको आत्माको चिरशान्तिको कामना साथै आत्महत्याको बिरुद्ध सचेतना क�. . .