विराटनगर

सेवा सुविधा बढाउनु पर्ने माग

विराटनगर, १४ असार बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुले सरकारले सेवा सुविधा बढाउनु पर्ने माग गरेका छन् । लामो समयदेखि न्युन सेवा सुविधामा काम गरेको तर सरकारले कहिल्यै पनि सम्मान नगरेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले आज जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र ब. . .


 रगेलीको पूर्वाधार विकासका लागि ध्यान नदिएकोले रंगेलीबासी निराश

विराटनगर १४ असार मोरंगको पुरानो सदरमुकाम रंगेलीका बासिन्दाले आफ्नो क्षेत्रको विकासमा सरकार उदासिन रहेको बताएका छन् । रंगेलीको पूर्वाधार विकासका लागि ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन् । एकसय वर्षअघि रंगेलीबाट सदरमुकाम विराटनगर सारिएपछि त्यस क्षेत्रका बासिन्दा उपेक्षित बन्दै आएका छन् । रंग�. . .


बिराटनगरको नोबेल मेडिकल कलेज अनिस्चितकालका लागी बन्द

बिराटनगर असार १३ , बिराटनगर स्थित नोबेल मेडिकल कलेज अनिस्चित कालका लागी बन्द हुने भएको छ । सो अस्पतालमा केहि हप्ताबाट विद्यार्थी डाक्टरहरुले बिभिन्न माग राखी आन्दोलन गर्दै आएका थिए । कलेज प्रसाशनले विद्यार्थीको आन्दोलनको कारण कलेज लगाउन नसकेको हुनाले बन्द गर्नु परेको बताएको छ । कलेज बन्द भए पनि अस्प�. . .


बिराटनगर भृकुटी चोकमा खुकुरी प्रहार

बिराटनगर भृकुटी चोकमा खुकुरी प्रहार भएको छ । दिपक तामाङ ब्यक्तीले खुकुरी प्रहार गरेको जानकारी आएको छ ।  उपचारका लागी पिडितलाई बिराट अस्पताल लगिएको छ ।घाइते बिराटनगरका चन्द्र कुबेर भण्डारी रहेका छन । साथी साथी बिच भनाभन हुँदा खुकुरी प्रहार भएको थियो ।. . .


१६ बुँदे ‘विराटनगर घोषणापत्र’ आमाबाबुको मलामी जान र काजक्रिया गर्न पाउनुपर्ने माग

विराटनगर, १३ असार । नेपाल महिला सङ्घले महिलामैत्री निर्वाचन क्षेत्रको घोषणा हुनुपर्ने मागसहितको १६ बुँदे ‘विराटनगर घोषणापत्र’ जारी गरेको छ । सो सङ्घद्वारा शनिबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष डिला सङ्ग्रौलाले पाँच विकास क्षेत्रबाट प्राप्त सुझाव समेटेर तयार पारिएको घो�. . .


विद्यार्थीलाई झोला र टिफिन वितरण

  बिराटनगर,  असार । श्री जनक निम्न माध्यमिक विद्यालय, झटियाही, बुधनगर–१ का विद्यार्थीहरुलाई टिफिन र झोला वितरण गरिएको छ । अभिभावक भेलामा जेठ १० गते हुलास मेटलद्वारा टिफिन र नेपाल मुद्रण उद्योग संघ मोरङ तथा सामुदायिक विद्यालयका पाठ्यपुस्तक मुद्रक तथा वितरक ६ वटा मुद्रण व्यवसायीको सहयोगमा झोला वितरण . . .


“सुनिल शर्माको साइन बिना आन्दोलन रोकिदैन “नोबेलका विद्यार्थी

बिराटनगर असार १३ , नोबेल मेडिकल कलेजले विद्यार्थी डाक्टरहरुले उठाएका माग पुरा गरिदिने बिज्ञप्ती निकाले पनि आन्दोलनरत बिद्यार्थीहरुले सुनिल शर्माले साइन गरेको नोटिस बिना आन्दोलन नरोक्ने बताएका छन । आज निकालिएको बिज्ञप्तीमा अस्पताल डाइरेक्टरको साइन थियो ।. . .


नोबेलले विद्यार्थी डाक्टरहरुको माग पुरा गर्‍यो

बिराटनगर असार १३ , बिराटनगर स्थित नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरहरुले बिभिन्न माग राखी गरिरहेको आन्दोलनका माग पुरा गरेको छ । आज एक बिज्ञप्ती निकाल्दै माग पुरा गर्ने भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । विद्यार्थी डाक्टरहरुले आफ्नो पारिस्रमिक बढाउनु पर्ने , धरौटी रकम फिर्ता. . .


बिराटनगरमा पनि भूकम्पको कम्पन महसुस

बिराटनगर असार १३ , केहि बेर अगाडी बिराटनगरमा पनि भूकम्पको कम्पन महसुस भएको छ ।केन्द्र बिन्दु भारत आसाम रहेकोको ५ .४ रेक्टर स्केलको रहेको थियो ।. . .


नासाले अन्तरीक्षमा पठाएको झण्डा शान्तिवनमा

विराटनगर, १२ असार : सुनसरीको सीतागञ्जस्थित एभरेष्ट साइन्स सेन्टरले  अन्तरीक्षमा पु¥याएर फर्काइएको नेपाली झण्डा सार्वजनिक गरेको छ । अन्तरीक्षसम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था नासाले अन्तरीक्षमा पठाएको झण्डा शान्तिवनको एभरेष्ट साइन्स सेन्टरमा प्रदर्शनीका लागि राख्ने उद्देश्यले शनिबार सार�. . .


बिराटनगरमा अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाइने

बिराटनगर असार १२ , हरेक बर्ष अन्तराष्ट्रिय स्तर मै अगस्ट १२ का दिन मनाइने अन्तराष्ट्रिय युवा दिवस बिराटनगरमा पनि बिगतका बर्ष झै भब्य रुपमा मनाइने भएको छ । बिराटनगरमा आज मोरङ युवा सन्जालको एक युवा भेलाले दिवस भब्य मनाउने निर्णय गरेको हो । बिराटनगरमा बिगत केहि बर्ष देखी अन्तराष्ट्रिय युवा दिवस मोरङ यु�. . .


बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु

बिराटनगर १२ असार , पुर्वन्चल क्रिकेट एकेडेमीको आयोजनामा बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु भएको छ । शुक्रबार भएका खेलमा इनरुवा क्रिकेट क्लबले बिराटनगरको गोल्छा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको थियो भने सुरसार क्रिकेट क्लब बिहारले बिराटनगरको न्यु मधुमारा  क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेक. . .