विराटनगर

विराटनगर लियो ग्रिनसिटीले गर्यो चित्र प्रतियोगिता

विराटनगर २० मंसिर । लियो क्लब अफ विराटनगर ग्रिन सिटीको आयोजनामा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । विराटनगर १८ मा रहेको विद्या सदन ईङ्गलिस बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाईको चित्र प्रतियोगिता गराईएको थियो । लियो सप्ताह कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद�. . .


बिराटनगर जेसिसमा नयाँ नेतृत्व

बिराटनगर मंसिर २० बिराटनगर जेसिस स्थापना भएको ४२ बर्षमा पहिलोपटक महिला अध्यक्ष चयन भएकीछिन । बिराटनगर जेसिसको अध्यक्षमा भगवती कालिकोटे चयन भएकीछिन । शनिबार भएको नयाँ समिति चयनमा वरिष्ठ कार्यकरिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल  , तालिम निर्देशक हिमालसरी राई , कार्यकारी उपाध्यक्षमा राजेन्द्र थपलिया . . .


बिराटनगरमा स्कुटरलाई ठक्कर दिदा एक प्रहरीको मृत्यु

बिराटनगर मंसिर २० , शुक्रबार राति अज्ञात सवारीले एक स्कुटरलाई ठक्कर दिदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । राति १० बजे करिब घरबाट कार्यालय जाने क्रममा प्रहरी हवल्दार रेवतिरमण भण्डारीलाई शनि मन्दिर  अगाडि तिव्र गतिमा आएको पहिचान हुन नसकेको सवारीसाधनले उनलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि न्�. . .


डाईनामिकले दियो स्कुटर उपहार

बिराटनगर मंसिर २० , बिराटनगर स्थित डाईनामिक एजुकेसन कम्प्लेक्सले २०७१ सालमा एसएलसी दिएर डाईनामिकमा स्टाफ नर्सको बिर्ज कोर्स लिएर त्रिभुवन बिश्वबिद्धालयमा नाम निकाल्न सफल शर्मिला राजबंशीलाई स्कुटर उपहार दिएको छ । शनिबार एक कार्यक्रममा एमाले नेतृ निरु पाल र सगरमाथा स्कुलका प्रिन्सिपल बाशुदेव न्यौप. . .


सूचना जागरण अभियानकाे सूरूवात

सूचना अधिकारमा कार्य गर्ने अभियन्ताहरूकाे समुहद्वारा संचालित सूचना जागरण अभियानकाे पहिलाे साधारण सभा सम्पन्न भएकाे छ । विराटनगर १५ स्थित जनपथ वाचनालयमा संस्थाका संस्थापक अध्यक्ष केदार बहादुर बस्नेतकाे सभापतित्वमा भएकाे साधारण सभामा कवि तथा साहित्यकार सुमन पाेखरेलकाे प्रमुख अातिथ्यता रहेकाे थि. . .


जग्गाको विवाद हुँदा जतुवामा एक परिवारमाथी कुटपिट

बिराटनगर मंसिर १८ जग्गाको विवाद हुँदा विराटनगर १८ जतुवाका एक परिवारमाथी कुटपिट भएको छ । विराटनगर–१८ जतुवास्थित विन्देश्वर यादवको परिवारमाथि कुटपिट भएको हो । जग्गामा विवाद हँुदा छिमिकी गणेश यादव, प्रकास यादव, राजेश यादव, विक्की यादव, सुबोध यादव मिलेर आफ्नो परिवार माथि कुटपिट गरेको पिडित अशोक यादवको भ. . .


एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरे

बिनु तिम्सिना   बिराटनगर मंसिर १८ एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरेका छन् । एमाओवादीका जिल्ला सचिव खेमराज प्रधान बलिदान, सचिवालय सदस्य देवराज भण्डारी, जिल्ला कार्यसमितिका सदस्य तेजलाल कर्ण, बासु बराल, खगेन्द्र भण्डारी लगायतका ७३ जना सदस्य तथा कार्यकर्ताहरुले आज स�. . .


जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीए

बिराटनगर मंसिर १८ जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् । जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गत�. . .


जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीए

बिराटनगर मंसिर १८ जोगवनी नाका हुदै हिजो २६ वटा इन्धनका ट्याङ्कर नेपाल भित्रीएका छन् । जोगवनी नाका हुदै विहान देखि २१ वटा डिजेल, ६ वटा पेट्रोलको ट्याङ्कर र २ वटा औषधीको ट्रकका साथै अन्य मालबाहक सवारीगरी जम्मा एक सय ४९ वटा गाडि नेपाल भित्रीएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाकाबाट १५ गत�. . .


तराई मधेशमा जारी आन्दोलनको कारण पूर्वाञ्चलमा १५ अर्बको नोक्सानी

बिनु तिम्सिना बिराटनगर मंसिर १८ विराटनगरमा उद्योगीहरुले तराई मधेशमा जारी आन्दोलनको क्रममा पूर्वाञ्चलमा १५ अर्ब ९५ करोड ४६ लाख आर्थिक नोक्सानी भएको बताएका छन । द्योग संगठन मोरङले आज विराटनगरमा सरकारलाई दिएको सुझावका विषयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उद्योगीहरुले डिटेन्सन, कन्टेनर च�. . .


निजी कम्पनीका बीउ बजारमा आपूर्ति नहुँदा पूर्वाञ्चलमा बीउको अभाव

विराटनगर १७ मंसिर । सरकारले पर्याप्त अनुदानको गहुँको बीउ उपलब्ध नगराउँदा र निजी कम्पनीका बीउ बजारमा आपूर्ति नहुँदा पूर्वाञ्चलमा बीउको अभाव भएको छ । गहुँ लगाउने ‘पिक सिजन’ सकिनलाग्दा पनि अझै किसानले गहुँको बीउ पाउन सकेका छैनन् । गहुँ छर्न ढिलाइ भइरहेको भन्दै बीउ खरिद गर्न थोक बिक्रेताकामा किसानको ओइ. . .


लियो युनाईटेडको लियो सप्ताह सुरु

बिराटनगर मंसिर १६ बिराटनगर युनाईटेड लियो क्लबद्वारा अन्तर्राष्ट्रिय लियो दिवशको अवसर पारी साता ब्यापी कार्यक्रमको आयोजना गरिएको छ। पहिलो दिनको कार्यक्रम अंतरगत अन्तर्राष्ट्रिय एड्स दिवशको अबसरमा एजलिया बोर्डिङ स्कुलका कक्षा ९ र १० का बालबालिकालाइ एचआइभि एड्स यसले समाजमा परेको प्रभाब र हामीले अ�. . .