विराटनगर

खसीकपमा आयोजक सेमिफाइनलमा

विराटनगर २ कार्तिक । दशैको अवसरमा विराटनगर – ३ मुनालपथमा सम्पन्न खसी कप फुटबल प्रतियोगिता आयोजक मुनाल क्लब फेमिफाइनलमा प्रवेश गरेको छ । मुनाल क्लब विराटनगरको आयोजनाग भएको प्रतियोगितामा विन्देवासी ११ लाई टाइब्रेकरमा ०– १ गोलको अन्तरले पराजीत गरी सेमिफाइनलमा प्रवेश गरेको हो । निकै चुनौतिपूण भएको. . .


अहिले देखि नै पटका पक्राउ हुन सुरु भयो

भारतको जोगवनीबाट कार्टुनमा लुकाई पटका भित्राईरहेको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको छ ।  अपरिचित व्यक्तिले कार्टुन भित्र प्याक गरी साईकलको पछाडी राखी शुक्रबार साँझ साढे तिन बजे ल्याई रहेको अवस्थामा विराटनगर १६ स्थित दरैयावस्तीमा सि.आर.भि प्रहरी.लाई देख्नासाथ निज साईकल छोडी भागे पश्चात पक्राउ ग�. . .


चाडपर्वका लागि पेट्रोलियम जोगाउदै

चाडपर्व नजिकिदै जाँदा नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले पेट्रोलियम पदार्थ सञ्चित गर्न शुरु गरेको छ । चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले यस्तो गरिएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिपक बरालले बताए । उनले चाडपर्वको मौका छोपेर बजारमा पेट्रो�. . .


दशैं आयो,फेरी बजार अनुगमन सुरु

जिल्ला अनुगमन समिति मोरङले यहाँको बजार अनुगमन थालेको छ । हिजो बुधबार उक्त समितिमा आवद्ध गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्तावादी संगठन, उपमहानगरपालिका र विभिन्न राजनितिक पार्टीका संगठनका प्रतिनिधिहरुले विराटनगर बजारको अनुगमन गरेका छन् । अनुगमन. . .


आहा ! विराटनगरको तिन स्थानमा ठुलो लागतमा फाउन्टेन पार्क बन्ने

विराटनगरमा चक्रपथ बनाउने , धरानसम्मको सडक ६ लेनको बनाउने तथा दुइ तले बसपार्क पनि निर्माण गर्ने भनेर योजना बनाएको धेरै भयो । तर तिनको काम आधा अधुरा अनि कागजमै सिमित रहेको छ । यसै विच विराटनगर उपमहानगरपालिकाले धरान रोडको मुख्य भागमा पर्ने जनआन्दोलन चौक, जिल्ला प्रशासन चौक र सिमाक्षेत्रमा पर्ने रानीमा पा. . .


निरन्तर सिकाई मुल्याङ्कन विधि लागु भएन मोरङमा

शशांक पौडेल बिराटनगर असोज ४ ,  कक्षा ४ सम्मका विद्यार्थीलाई निरन्तर सिकाई मुल्यांकन विधिवाट बालबालीकाको मुल्यांकन गर्नु पर्ने भए पनि मोरङमा अझै लागू हुन सकेको छैन । पाठ्यक्रममा निर्धारण भए अनुसार कक्षा ४ सम्मका विद्यार्थीलाई निरन्तर मुल्यांन बिधिवाट ५० र लिखित ५० प्रतिशत गरि विद्यार्थीको शैक्षीक�. . .


दश हजार लिंदै नियुक्ति गर्दै

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले दशहजार रकम लिंदै नया“ कर्मचारी नियुक्ति गर्न थालेको छ । क्षमता र प्रतिष्पर्धालाई लत्याई आफन्त र कार्यकर्ता भर्ती गर्दै आएको रेडक्रस मोरङले अब उनिहरूसंग प्रतिव्यक्ति दश हजार जम्मा गरेपछि मात्र नियुक्ति दिन सुरु गरेको हो । हालै सुनसरी रामगञ्ज वेलगछियाका विनोद उराउ�. . .


परीक्षा सार्नुपर्ने माग राख्दै विद्यार्थी आन्दोलित

आफनो भविष्यमाथि खेलवाड भएको भन्दै पूर्वाञ्चल विश्व विद्यालयका अन्र्तगतका आङगिक कलेका विद्यार्थी आन्दोलित भएका छन् । पाठयक्रम पुरा नगरी विद्यालयले सात महिनामै शिक्षा शास्त्रको स्तनाकोतर तहको दोस्रो बर्षको परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएको हो । विद्यार्थीहरुले आफनो माग पुर�. . .


चिसो विराटनगर [मौसम]

आज विराटनगरमा पानी परिरहेको छ । AccuWeather ले जनाए अनुसार यो क्रम आगामी विहिवारसम्म पनि रहिरहने छ । आज यहाँ २४ डिग्रि सेल्सियस छ भने हावामा ९१ प्रतिशत आद्रता देखिएको छ । बेला बेलामा गड्याङगुडुङ सहितको वर्षा भइरहेको विराटनगरमा उत्तरी-पुर्व हावा १० किमि/घण्टामा बगिरहेको छ ।. . .


छुवाछुत विरुद्धको यात्रा टोली विराटनगरमा

-शशांक पौडेल सबै राजनीतिक दल एक भए नेपाली समाजबाट छुवाछुत अन्त्य हुने सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका छन् । सनिबारबिराटनगरमा आयोजीत जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि सरोकारवालाहरुको भूमिका बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनिहरुले समाजबाट छुवाछुत हटाउन राजनीति �. . .


ख्याती श्रेष्ठको सम्झनामा वर्ष सम्मान प्रदान

विराटनगर, २९ भदौ । चार वर्ष अघि काठमाडौंमा हत्या भएकि ख्याति श्रेष्ठको सम्झना तथा बाल दिवसको अवसर पारेर शिद्धार्थ शिशु सदन उच्च माविले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा प्रत्येक वर्ष प्रदान गरिने स्व. ख्याती श्रेष्ठ स्मृती एस.एल.सी वर्ष सम्मान पुरस्कार यस वर्ष एस.एल.सी मा छात्रा तर्फबाट उत्क�. . .


एक रक्तसमुहको विरामीलाइ अर्कै समुहको रगत

रेडक्रसको लापर्वाहीको कारण एउटा रक्त समूहको बिरामीलाई अर्को रक्त समूहको रगत चढाउदा बिरामीको झण्डै ज्यान गएको छ । कोशी अञ्चल अस्पतालमा भर्ना भएका बलराम साहको रगत एबी पोजेटिभ रहे पनि रेडक्रस रक्तसंचार सेवा बिराटनगरले बी पोजेटिभ रगत दिएको थियो । एक पिन्ट रगत चढाईसके पछी अर्को पिन्ट रगत लिनजाँदा बिरामी�. . .