विराटनगर /हरी अधिकारी बर्षेनी फ्रिज हुदै आएको विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट फिर्ता जाने भएको छ । विराटनगर चक्रपथ निर्माणकालागि यो बर्ष छुटयाइएको बजेट मध्ये यो बर्ष आधा रकम फिर्ता जान लागेको हो । विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै वाइपास रोडको रुपमा डेढ द�. . .
विराटनगर, २९ जेठ । स–साना बालबालिकाको लागि सरसफाईमा ध्यान केन्द्रीत गराउनको लागि बिराटनगरका एक सामुदायिक बिद्यालयका बालबालिकालाई निशुल्क सरसफाईका सामान बितरण गरिएको छ । दाँत तथा मुखको सरसफाईमा ध्यान दिन सके ब्यक्ती स्वच्छ रहने भन्दै पर्फेक्ट डेण्टल केयर एण्ड मल्टी स्पेशियालिटी सेन्टर विराटनगरल. . .
प्रेम देवान जेठ, २९ शुक्रवार ,सुनसरी दुहवी–भलुवा नगरपालिका अधिकृतले वार्ड २ मा बस्ने एक स्थानिय वासीलाई दुव्र्यवहार गरेका छन् । सुनसरी दुहवी–भलुवा नगरपालिका वार्ड २ स्थित भइरहेको वाटो विस्तारको जानकारी लिन खोज्दा नगरपालिकाका कार्यकारी अधिकृत तेजनारायण यादवले आफूलाई दुव्र्यवहार गरेको स्थान�. . .
तपाईले विराटनगरको कुनै पनि सार्वजनिक सम्पत्तीको अवस्था हेर्नु भयो भने तस्विरमा देखिए जस्तै पाउनु हुन्छ । कि त ति सफा छैनन् , कि भत्केका र पुननिर्माणको अवस्थामा छन् कि यसरी नै पोस्टरहरु टाँसिएर कुरुप बनाईएका छन् । तस्विरमा देखिएको स्थान रोडसेष चौक बिचको स्तम्भ र पार्कको हो । यहाँ पहिले श्रीपेच थियो जसल. . .
बिराटनगर २९ जेठ । बिराटनगर-रङेली सडक छेउमा एक बृदको शव भेटिएको छ । अन्दाजी ७०-७५ बर्ष उमेरका मानिसको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन भने सकेको छैन ।. . .
दशरथ शाह ,विराटनगर जेष्ठ ः वातावरण दिवसको अवसरमा विराटनगर १५ का महिला तथा बालबालिकाहरुलाई सिप सिकाएका छन् । बातावरण जोगाउन फालिएका फोहोर, काजका टुक्रा, पानीका बोतल जस्ता सामग्रीहरुबाट विभिन्न किसिमका खेलौना,सजावटका सामग्री, खुत्रुके, बस्ने पृक्रा आदि जस्ता सामग्री बनाउन सिकाएको हो । यस कार्यक्र�. . .
विराटनगर–७ स्थित २ विघा जग्गामा वसोवास गरेका २ सय घरपरिवारलाई उठाउन भूमाफियाले चलखेल गरेका छन् । राससका अनुसार विराटनगर–७ रामपुर (झरना पश्चिम ) टोलमा वसोवास गर्ने २ सय घरपरिवारको नम्वरी जग्गामा भूमाफियाले मोहि कायम गर्न वडा समिति–७ मार्फत सिफारिश गर्ने कार्य गरेकोमा स्थानीयवासी आन्दोलित भएका छन् । . . .
विराटनगरमा सय वर्षको उत्सव मनाउने भन्दै ठूलो आर्थिक चलखेल भएको छ । ५० लाखभन्दा बढी रकमको बजेट दुरूपयोग भएको छ । यसबारे लिखित रुपमा अख्तियारमा उजुरी परेको छ । अख्तियार केन्द्रीय मुख्यालय सूत्रले न्यू सृष्टि दैनिकलाई दिएको जानकारीअनुसार सतवार्षिकी खर्च दुरूपयोगबारे प्रमुख आयुक्त लोकमानसिंह कार्कील. . .
विराटनगरमा बढेको अत्याधिक गर्मीका कारण यहाँ स्थित एभरेष्ट बोर्डीङ्ग स्कुलले केहि दिनको लागि टाई लगाउने बाध्यात्मक नियम हटाएको छ । विद्यार्थीहरु माथि गर्मीका कारण परिरहेको नकारात्मक असरलाई केहि हदसम्म भए पनि कम गर्ने उद्देश्यले यो नियम हटाएको विद्यालयले जनाएको छ । एभरेष्ट स्कुलका प्रिन्सिपल टिक�. . .
नाम: रामबहादुर थापा मगर उमेर: ६५ वर्ष पेशा: रिक्सा चालक उनको नाम सोध्दा उनले पहिले हाँस्दै 'मेरो नाम रिक्सावाला हो' भनेर सुनाए । उनी भन्छन् 'म उहिले प्रहरीको जवान थिए। तलब ६५ रुपैयाँ तलब हुन्थ्यो । पछि जागिर छाँडे अनि रिक्सा चलाउन सिकेको हुँ ।' उनी पहिलेको विराटनगर सम्झदै भन्छन्, 'पहिले थोरै रिक्सा थिए । अ. . .
पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईको जनजीवन प्रभावित भएको छ । एक्कासि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्ठकर बन्दै गएको हो । गर्मी बढेपछि सदरमुकाम राजविराजलगायत ग्रामीण क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएको देखिन्छ । खासगरी गर्मीको समयमा वृद्धवृद्धा तथा बालबालिकालाई ठू�. . .
विराटनगर,२४ जेठ : विराटनगरभित्र सञ्चालित विकास निर्माणका काम सुस्त देखिएको छ । विराटनगर उपमहानगरपालिकाले नगरका विभिन्न वडामा सडक विस्तार र ढल निर्माणको कामलाई अगाडि बढाएको छ । एडीवीको सहयोगमा सडक र ढल निर्माणको काम भइरहेको छ । वर्षायाम सुरु हुन लाग्दा पनि व्यवस्थित ढल निर्माण हुन नसकेको स्थानीयको . . .