गत चैतमा भएको प्रवेशिका परीक्षा एसएलसीको नतिजा भोली (शुक्रबार) आउने भएको छ । नजिता प्रकाशनको लागि माध्यामिक परीक्षा उतीर्ण बोर्डको बैठक शुक्रबारका लागि बोलाइएको छ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले असार ४ गते नतिजा प्रकाशन गर्ने तयारी भएको बताए । कथंकदाचित शुक्रवार नतिजा प्रकाशित हुन नसके शन�. . .
बिराटनगर असार ३ बिराटनगर उपमहानगरपालिकाले सबै वडामा साउन सम्म घर नबनाउन निर्देशन दिए पनि बिराटनगरमा घर निर्माण कार्य भइरहेको छ । भुकम्प पछी नयाँ संरचना बनाउन स्थानिय बिकास मन्त्रालयले रोक लगाएको हो । बिराटनगर क्षेत्रमा तल्ला थप्ने काम धमाधम भइरहेको छ ।बिराटनगर उपमहा नगरपालिकाले अनुगमन गर्नु पर्न. . .
सुरुङ्गा (झापा), २ असार, झापाको बिर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्य�. . .
विराटनगर, असार २ - विरानगरबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको जहाजमा बुधबार दिउँसो चरासँग ठोक्किएको छ । जहाजमा यात्रा गरी रहेका सबै यात्रु तथा चालकदल भने सकुशल रहेका छन् । विराटनगरबाट दिउँसो १:२० बजे २७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको ७९२ उडान नम्बरको जहाजले रनवे छोड्नेवित्तिकै चरा �. . .
मोरङ । मदिरा सेवन गरी मोरङमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् । आफैले आफ्नो शरिरमा मट्टितेल खन्याई आगो लगाउदा बयरवन–१ बस्ने ४० बर्षीया मंगला देवी ऋषिदेव घाइते भएकी छिन् । मादक पदार्थ सेवन गरेकी उनले सोमबार राति शरिरमा मट्टितेल खन्याई आगो लगाएको अवस्थामा निजका श्रीमान र छोराले देखि आगो निभएर उ�. . .
सुनसरी,असार २/ अघिल्लो वर्षम्म काभ्रे मण्डन क्षेत्रका किसानले दिनभर गोरु जोतेको २ हजार ५ सय रुपैयाँसम्म तिर्थे । चर्को मूल्यमा बिउबिजनको पैसा तिरेर पनि उनीहरुले जेनतेन कृषि पेशालाई निरन्तरता दिएकै थिए । तर यतिबेला त्यस भेगका जनता अब मकै छर्ने कि नछर्ने भन्ने समस्यामा छन् । लामो खडेरीपछि पानी पर्दा �. . .
विराटनगर, १ असार : जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जेठ महिनामा सवारी दुर्घटनामा परी मोरङमा १६ जनाको मृत्यु भएको जनाएको छ । मोरङमा जेठ महिनामा ४५ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै वैशाख महिनामा ३८ वटा दुर्घटना भएकोमा ८ जनाको मृत्यु भ�. . .
बिराटनगर जेठ ३२ , बिराटनगर रानी स्थित मलाया रोडमा साइकल र बाइक एक आपसमा जुध्दा ३ जना घाइते भएका छ । समान्य घाइते भएका उनिहरुलाई अस्पताल लागिएको छ ।. . .
इनरुवा, ३१ जेठ : पहाडी जिल्लाहरूमा केही दिनदेखि परेको वर्षाका कारण सप्तकोसी नदीमा यो वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । सामान्य अवस्थामा प्रतिसेकेण्ड ५० देखि ८० हजार क्युसेक रहने पानीको बहाब आज १ लाख ५२ हजार ७ सय ५० क्युसेक मापन गरियो । तर दिउँसोबाट बहावमा कमी आएको छ । पानीको बहाव दिउँसो ९३ हजार क्यु. . .
प्रेम देवान विराटनगर, ३१ जेठ । कोबास कलेजमा अध्यनरत १९ औं ब्याजका ४ सय ५० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कोबास कलेजल आफ्नै भवन विराटनगरमा कक्षा १२ विज्ञान र ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा . . .
बिराटनगर जेठ ३० , मोरङको डाइनामा शनिबार मोटरसाइकल दुरघटना हुँदा बिराटनगरका दुइ युवाको ज्यान गएको छ । बिराटनगर -१६ का २३ बर्षिय देवराज साहनी र २१ बर्षिय ठोकर कामतको ज्यान गएको हो । मोटरसाइकल अनियन्त्रीत भएर दुरघटना भएको प्रहरीले बताएको छ ।. . .
बिराटनगर जेठ ३० , बिराटनगरमा हरेक बर्ष निस्किने राधाकृष्ण रथ यात्राको दिन ( भदौ २० गते) बिराटनगरमा सर्वजानिक बिदा दिन गृह मन्त्रालयलाई प्रस्ताब गरिने भएको छ । बिराटनगर मात्र नभएर भारतबाट पनि हजारौ स्रदलु यस रथ यात्रामा भाग लिन आउने गरेका छन । करिब ५ लाख मानिसले बिराटनगरको यस रथयात्रामा भाग लिने गरेका छन. . .