विराटनगर

विराटनगरमा फेरी जण्डिस

  विराटनगर  भदौ । विराटनगरमा फेरि पनि जण्डिसको संक्रमण फैलन थालेको छ । महामारीकै रुपमा फैलिएको जन्डिसका कारण ११ जनाको ज्यान गुमाएको एक वर्ष पनि बित्न नपाउँदै फेरि विराटनगरमा जन्डिस देखापरेको हो । कोशी अञ्चल अस्पतालमा उपचारका लागि आएका बिरामीको रगत परीक्षणपछि जन्डिस फैलिएको पुष्टि भएको हो । जन्डि�. . .


बिराटनगरमा पेट्रोल पम्प नखुल्दा पेट्रोल अभाब

बिराटनगर भदौ ३ , मधेसी दलको लगातरको बन्दका कारण पेट्रोल आपुर्ती गर्न नसक्दा र पेट्रोल पम्प समेत बन्दकर्ताले बन्द गराउदा बिराटनगरमा पेट्रोल अभाब भएको छ । बिराटनगरका सबै पेट्रोल पम्पहरु बन्द छन । जस्का कारण धेरै बिराटनगरबासीले पेट्रोल अभाबका कारण दैनिक कामकाजमा समस्या आएको बताएका छन । पेट्रोलको अभावल. . .


बिराटनगरमा पनि सुरु भयो बन्द बिरुध अभियान

बिराटनगर भदौ २ , लगतारको बन्दबाट आजित भएका बिराटनगर बासीहरुले बन्द हड्ताल बिरुध आजबाट अभियान संचालन गरेका छन । आज मोरङ ब्यापार संघ र उध्योग बाणिज्य संघको आगुवाइमा र्याली निकालिएको थियो । र्यालीमा बिराटनगरका ब्यापरी , शिक्षक , विद्यार्थी हरुको उपस्तिथी रहेको थियो । यसै गरी भोली भदौ ३ गते बिहान ११ बजे सि. . .


बन्दको पांचौ दिन जनजिवन झनै कष्टकर बन्दै

प्रेम देवान विराटनगर २ भदौ । संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। लगातारको बन्द आह्वानका कारण महोत्तरीको कुनै पनि सडकखण्डमा यातायातका साधन चल्न सकेको छैन भने यात्रुलाई सास्ती बेहोर्नु परेको छ। त्यस्तै दैनिक गुजारा गर्ने र अत्यावश्यक कामक�. . .


पठनपाठनमा बन्द नगर्न प्याब्सन मोरङको माग

  पथरी (मोरङ), १ भदौ, विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दमा विद्यालयलाई अलग राखी विद्यालयको पठनपाठनका वातावरण बनाई दिन प्याब्सन मोरङले माग गरेको छ । प्याब्सनले गएराति एक विज्ञप्ति जारी गरी राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षबाट विद्यालय शान्तिक्षेत्र भएकाले बन्द नगर्न. . .


बन्दले व्यवसाय दिनानुदिन शिथिल हुदै

विराटनगर २ भदौ । संविधान निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा विभिन्न राजनीतिक दल र समुहबाट आह्वान गरिएको बन्द हडताल र यसबाट औद्योगिक÷व्यवसायिक लगायत आमवर्गमा परेको असरप्रति मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको गम्भीर ध्यान आकृष्ट भएको जनाइएको छ । संघ र संगठनले संयुक्त रुपमा प्रकाशित गरेको . . .


श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि शिव मन्दिरहरुमा श्रद्धालुहरुको घुईचो

  े प्रेम देवान विराटनगर ३२ साउन । आज श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि विभिन्न शिव मन्दिरहरुमा श्रद्धालुहरुको उपस्थिती बाक्लो रहेकोछ । भगवान शिवको प्रिय महिना श्रावण तथा प्रिय दिन सोमबार व्रत लिएमा र दर्शन गरेमा आशुतोष भगवान शिव प्रशन्न हुने चिताएको पुर्ण हुने विश्वासको साथ आज मन्दिरह. . .


बन्दले आज दोस्रो दिन पनि पुर्वका जनजीवन प्रभावित

प्रेम देवान विराटनगर ३२ साउन । संघीय लिम्बुवान पार्टी र संघीय समाजबादी फोरम नेपालले गरेको बन्दले आज दोस्रो दिन पनि अरुण पूर्णका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । चार दलले गरेको ६ प्रदेशसहितको संविधानको खाकाप्रति असन्तुष्ट दल तथा राजनीतिक संगठनहरुले अरुण पूर्वका नौ जिल्ला मात्र भएको प्रदेश बनाउ. . .


चातुर्मासलाई संस्मरणात्मक बनाउन नयाँ हुलाक टिकट जारी

विराटनगर, ३१ साउन । विराटनगरमा जारी जैन धर्मावलम्बीहरुको चातुर्मासलाई संस्मरणात्मक बनाउन नयाँ हुलाक टिकट जारी गरिएको छ । विरानगरस्थित जैन स्वेताम्बर तेरापन्थ सभा भवनमा आइतबार आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जैन गुरु महाश्रमणको अहिंसा यात्रा र चातुर्मासको स�. . .


बन्दले विराटनगर लगायत पुर्वको जनजिवन कष्टकर बन्दै

प्रेम देवान विराटनगर ३१ साउन । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले पहिलो दिन आह्वान गरेको बन्दका कारण विराटनगर लगायत पर्वका मुख्य बजार बन्द भए संगै सर्वसधारण हैरानी खेप्न वाध्य भएका छन् । बन्दका कारण बिहानैदेखि विराटनगर बाट छुट्ने तथा विराटनगर प्रवेश ग�. . .



बन्दले बिराटनगरको जनजिवन प्रभावित

बिराटनगर साउन ३१ विभिन्न माग राखि केहि राजनीतिक दलको बन्दका कारण बिराटनगरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दको कारण बिराटनगरका शिक्षण संस्था , बजार , यातायात बिहानैदेखि बन्द छन । बन्दकर्ताले मोटरसाइकल समेतलाई रोक लगाएका छन । कुनै अप्रिय घटना हुन नदिन बिराटनगरको सुरक्षा कडा बनाईएको छ ।. . .