विराटनगर

तमरा आभियनले थाल्यो बिराटनगरमा सरसफाइ

बिराटनगर असोज २४ , मधेशी मोर्चाको आन्दोलनमा समर्थन जनाइरहेको तराइ मधेश राष्ट्रिय अभियानले बिराटनगरमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । आज बिराटनगर १२ स्थित घोगापुल चोकमा तमरा अभियानका केन्द्रिय सद्स्य सलिम अन्सारीको टोलिले नाला र बाटोको सफाइ गरेको हो । सफाइ गर्नेमा तमरा यूवा नगर सचिव गौतम भगत , रामस�. . .


आज जोगवनी नाकाबाट ६८ वटा मालवाहक भित्रिए

विराटनगर २३ असोज आज विराटनगर भन्सारबाट जम्मा ६८ वटा मालवाहक गाडी नेपाल भित्रिएको छ । भारतको जोगवनीमा रोकिएका डिजलका ४, पेट्रोलका दुई सहित ६८ मालवाहक गाडी नेपाल भित्रिएका मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । त्यस क्रममा आन्दोलनकारी मधेसी मोर्चाले भन्सार नाकामा अवरो. . .


बन्दको कारण ऐतिहासिक छाता मेला स्थगित

विराटनगर २३ असोज मोरङको आमतोलमा भोलीबाट सुरु हुने सांस्कृतीक एतिहासिक छाता मेला स्थगित भएको छ । समितले आज विराटनगरमा पत्रकार सम्मेलन गरी असुरक्षाको कारण यस वर्ष हुने मेला स्थकित गरीएको जानकारी गराएको हो । प्रत्येक वर्ष हुदै आएको सास्कृतीक एतिहासिक मेला मोर्चाको बन्दको कारण असुरक्षा हुने भन्दै आयो�. . .


दलित सामुदायका मानिसलाई शिक्षा दिएमात्र विभेदको अन्त्य हुन

  विराटनगर २३ असोज दलित सामुदायका मानिसलाई शिक्षा दिएमात्र समाजमा हुने विभेदको अन्त्य हुने एक कार्यक्रममा अधिकारकर्मीहरुले बताएका छन् । विराटनगरमा आज भएको रिडेफ नेपालको ११ औ वार्षिक उत्सव तथा ८ औ वार्षिक साधरण सभामा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी अमर बराईलील�. . .


बिराटनगरमा विश्व मानसिक स्वास्थ दिवस मनाइयो

  बिराटनगर असोज २३  बिश्व मानसिक स्वास्थ दिवसका दिन पारेर आज बिराटनगरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिराटनगर ऊप-माहानगरपालिका र मेन्टल हेल्थ फस्ट प्राईरोटिको आयोजना साथै युथ फर ब्लड, नेपाल र अनलाईन मिडिया आवर बिराटनगर डट नेटको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बिराटनगर उपमहानगरपलिकाक. . .


विराटनगर भन्सारबाट १७० गाडी भित्रिए

विराटनगर, असोज २२ भारतबाट शुक्रबार बिहानदेखि साँझसम्ममा १७० वटा गाडी विराटनगर भन्सार कार्यालयको परिसरमा भित्रिएका छन् । सोमध्ये डिजेल बोकेका २४ ट्याङ्कर, तीनवटा पेट्रोल ट्याङ्कर र नौ बुलेट ग्यास भित्रिएको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । रासस. . .


बिराटनगरको आर.आर.टिले जित्यो भारतमा इ-एनजिअाे अवार्ड

बिराटनगर असोज २३ नेपालमा केहि महिना अघि गएकाे महाभुकम्पकाे समयमा उत्कृष्ट कार्य गरेबापत बिराटनगरका युवाहरुले सुरु गरेको 'र्यापिड रेस्पाेन्स टिम'ले भारतकाे नयाँ दिल्लीमा अायाेजित दक्षिण एशियाली इ-एनजिअाे अवार्डमा 'चेयरपर्सनकाे छनाैटमा परेकाे उत्कृष्ठ अभियान अवार्ड' प्राप्त गरेकाे छ । भूकम्प गएको. . .


सामजिक सद्भाब फैलाउदै आवर बिराटनगर

बिराटनगर असोज २३ , नेपालमा रहेको प्रत्यक जात जाति, धर्म र भाषिक सद्भाब कायम राख्न बिराटनगरको पहिलो  अनलाईन पत्रीका आवर बिराटनगर डट नेट ले " सामजिक सद्भब अभियान " चलाएको छ । हरेक नेपालीलाई आफ्नो राष्ट्रियताको बारे सचेत गराउन र समाजमा सकरात्मक संदेश फैलाउन आवर बिराटनगरको अभियान सफल बन्दै गएको छ । यस अभिय�. . .


रानी भन्सारबाट भित्रदै तेलका ट्याकर

विराटनगर २२ असोज । जोगवनी रानी भन्सारमा हिजो एक मात्र तेलको ट्याकर नेपाल भित्रिएको आज जोगवनी नाकाबाट भारतले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाउन थालेको छ । विहान सवा ११ बजेसम्म डिजेल र पेट्रोलका २७ ट्यांकर भित्रिएका छन् । २३ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल भित्रिएको विराटनगर भन्. . .


विराटनगर भन्सारबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडी भित्रिए

विराटनगर, २२ असोज । विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् । सोमध्ये २४ वटा डिजेल बोकेका ट्याङ्कर, तीनवटा पेट्रोल बोकेका ट्याङ्कर र नौवटा ग्यास बुलेट रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । साथै मालवाह. . .


बृद्धाआश्रममा खाने पानी ट्युबवेल निर्माण तथा हस्तान्तरण

बिराटनगर असोज २२ असल युवा क्लब बिराटनगर -५ ले बिराटेश्वर बृद्धाश्रममा खाने पानीको समस्या नहोस भनेर ट्युबवेल निर्माण गरि हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच पण्डित योगेश भण्डारी बृद्धाश्रमका संचालक जगत अर्याल क्लब अध्यक्ष देबचन्द्र घिमिरे र दाता अर्जुन खनालले सयुक्त रुपमा ट्युबवेलको उद्घाट�. . .


पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा सरकारी कार्यालय सुनसान

विराटनगर २२ असोज । नाकामा देखिएको अवरोधका कारण पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा सुदूरपूर्वी पहाडी जिल्लामा सेवाग्राही आउन नसक्दा सरकारी कार्यालय सुनसान देखिन थालेका छन ् । पेट्रोलियम पदार्थको अभावले गर्दा गाउँमा कम मात्रै सवारी साधन सञ्चालन भएपछि सेवाग्राही कार्यालयसम्म आउन नसकेका हुन् । ग. . .