विराटनगर । विराटनगर महानगरपालिकाले दशैंm तिहार र छैठ पर्वका अवसरमा निर्माण गरिने अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने भएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी साधन �. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराए. . .
इशु पन्त मोरङको रतुवामाई नगरपालिका सिजुवा निवासी हेमकुमारी राउतको कानमा तीनवर्ष अगाडी एक्कासी किरा पसेझैं भयो । राती सुतेकै बेला कानमा कमिला छिरेको हो की जस्तो गरेर चिरचिर हुने, सेतो पानी निस्कने, दुख्ने, र कमिलाले टोकेको जस्तो अनुभव भयो । दुख्यो अनि पीडाले उनलाई थाम्न नसक्ने भएपछि विराटनगर आईन् । क्�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ को कार्यालयमा मंगलबार दिउँसो ८० वर्षीय जयराम मण्डल सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पुगे । जिल्ला प्रशासन कार्यालय मोरङबाट फर्केर दिउँसो १ः३० बजे पुग्दा वडा कार्यालय बन्द थियो । बिना सूचना वडा कार्यालय बन्द गरेर कर्मचारी र जनप्रतिनिधि तीज. . .
इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .
इन्दु साह विराटनगर । विराटनगरका कानुनका विद्यार्थीहरुको संघ (लुक्ला) नेपालले सार्वजनिक स्थानमा अश्लील क्रियाकलापको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय मोरङसँग माग गरेको छ । लुक्ला नेपालले घटनाप्रति ध्यान आकार्षण गराउँदै जिल्�. . .
विराटनगर । विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ। ७७ लाख रुपैयाँको लागतमा विराटनगरको कञ्चनबारी,घाँस चौक,रोडशेष, जलजला चौक र तिनपैनी चौकमाट्राफिक लाइट जडानको कार्य सुरु भएको हो। ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपा. . .
इन्दु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा जो कोही सेवा लिन पुग्यो भने नाक र मुख नछोपी जान सक्ने अवस्था नै छैन । यसको एउटै कारण हो कार्यालयको मुख्य भवन भित्र रहेको शौचालयको दुर्गन्ध । भवन भित्र पस्न साथ वान्ता नै हुनेगरी त्यहाँको गन्धले सेवाग्राहीलाई सताउने गर्छ । यसले गर्दा कार्यालयमा सेवा �. . .
विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भई�. . .
इन्दु साह विराटनगर । सिटी सफारीमा युवतीलाई लक्षित गर्दै यौन दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेका छन्। २०८१ भदौ ११ गते रथ यात्राको दिन सिटी सफारीमा अश्लील हर्कत गर्ने युवकलाई मोरङ प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र उनीहरुका परिवारले गुनासो गरेका हुन् । यस्ताे �. . .
प्रेम देवान विराटनगर । दृष्यमा कैद भएका वृद्ध बुबाहरु विराटनगर महानगरपालिका ८ स्थित विराटेश्वर वृद्धा आश्रममा साहारा लिएर बसेका बुबाहरु हुन। पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका . . .
इन्दु साह विराटनगर । आजको डिजिटल युगमा बुबाको मुख हेर्ने दिन मनाउने तरिका फरक भएको छ। कोरोना महामारीपछि बढेको प्रविधिको प्रयोगले यसवर्ष पनि धेरै परिवारहरूलाई भर्चुअल रूपमा जोडेको छ । विदेशमा भएका देखि स्वदेशमै भएरपनि कार्यविशेषले घर जान नपाउनेहरुका लागि डिजिटल माध्यम नै विकल्प हुने गरेको हो । कु. . .