विराटनगर । विराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो । बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्री�. . .
विराटनगर । विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । बुधबार बेलुका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरीहरू डियुटी सकेर फर्किंदै गर्दा गाडी पल्टिदा दुर्घटना भएको हो । घाइते भएका प्रहरीहरुको उपचार विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल . . .
इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय मोटरसाईकलको चोरी बढ्दो छ । जिल्ला प्रहरी कार्यालय मोरङले गतआर्थिक (२०८०/२०८१) वर्ष हराएकामध्ये २६ मोटरसाईकल फेला पारेको छ । जिल्लाभर १६१ मोटरसाइकल हराएको भन्ने उजुरी प्राप्त भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । विराटनगर महानगर भित्र मोटरसाईकल र साईकल चोरी . . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्मा ६ वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेका छन् । मदिरा सेवन गरेर ६ बर्षीय बालकको कानको मुन्द्री तान्न खोज्दा इन्कार गरेपछि बालकमाथि कुटपिट गरेर घाईते बताएका थिए । मंगलबार दिउँसो घाईते बालकको उपचारका लागि अस्पताल भर्ना ग. . .
विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो । परिवारका सदस्य अरुण सुरानाका अनुसार �. . .
विराटनगर । विराटनगर भन्सारले लक्ष्य भन्दा २० अर्ब न्यून राजस्व असुली गरेको छ । ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्यमा ४० प्रतिशत न्यून अर्थात ३० अर्ब ३४ करोड ११ लाख मात्रै संकलन गरेको हो । आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य थियो । जसमा ५९.७१ प्रतिशत मात्र असुली गरेको कार्यालयका सूच�. . .
विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले बुधबार लिने भनिएको ट्रायल बिहान ७ बजेदेखि तय भएको थियो । लिखित परीक्षामा पास गरेर ट्रायल दिन बिहानै सेवाग्राही लाइनमा बसे । बिहान ७ बजेदेखि हुनुपर्ने ट्रायल सुरु भएन । सेवाग्राहीले किन भएन भरेर सोधे–कार्यालयका अधिकारीहरुले सिसी टिभी बिग्रेकोल�. . .
विराटनगर । कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७४ हजार रुपैयाँमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुल. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ को सीमामा पर्ने हाटखोला क्षेत्रको सडक सधैं अस्तव्यस्त हुन्छ । हाटखोला क्षेत्रमा फुटपाथ विस्तार भएपनि व्यापारीले पार्किङदेखि सामान राख्नेसम्म गरेर अतिक्रमण गरेपछि पैदल यात्रुहरूले सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको हो । हाटखोलादेखि सरस्वत. . .
विराटनगर । विराटनगर महानगरपालिका ७ स्थित रंगेली रोडमा "ऐना द स्किन हेर एण्ड लेजर क्लिनिक" सञ्चालनमा आएको छ। असार ३१ गतेदेखि सेवा सुरु गरेको यस क्लिनिकको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका हुन्। छाला रोग विशेषज्ञ डा. बिबिषा बानियाका अनुसार, यस क्लिनिकले छाला रोग, यौन रोग र सौ�. . .
विराटनगर । सटरको कोठा भाडा नदिएको भन्दै प्रिन्सीपलको कुटपिटबाट घाईते भएका मिथिला एजुकेशन कन्सलटेन्सीका मेनेजर सुभम साह अस्पतालमा भर्ना भएका छन् । विराटनगर १० मा रहेको कोवास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले कलेज परिसरमा रहेको सटरको भाडा नतिरेको भन्दै कन्सलटेन्सीका मेनेजरलाई सोमबार सुरक्षागार्�. . .