विराटनगर

बुढीगंगामा मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते भएका छन् । बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो । कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी गाडी बुढीगंगा ४ स्थ�. . .


भारतबाट ल्याएको मुर्तिलाई विराटनगरमा श्याम बाबाको रुपमा प्राण प्रतिष्ठा गरियो

विराटनगर । विराटनगर महानगरपालिका २ स्थित बन्जारा चोकमा नव निर्मित श्री श्याम बाबाको एक भव्य समारोहबिच प्राण प्रतिष्ठा गरिएको छ । फागुन ६ गतेबाट सुरु गरीएको प्राण प्रतिष्ठा बिहीबार विविध कार्यक्रम गरी प्राण प्रतिष्ठा गरिएको हो । मन्दिरको प्राण प्रतिष्ठामा विराटनगरका विभिन्न ठाउँबाट भक्तजनले सहभा. . .


विराट गोल्डकप चैत १५ गतेदेखि

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ । विराट गोल्डकप ट्रष्टले दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्ने मिति तय गरेको हो । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । �. . .


विराटनगरको कान्तिपुर कलेजमा आइटी एक्स्पो

विराटनगर । विराटनगर-१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने कर�. . .


अन्तर स्कुल क्रिकेटः कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले परा�. . .


वर्षाले काठमाडौंमा अवतरण हुन नसक्दा विराटनगर नै फर्काइए जहाज

विराटनगर । मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् । आन्तरिकतर्फ विराटनगरबाट काठमाडौंका लागि उडेका जहाज विराटनगर नै फर्काइएको छ । बुद्ध र एतिका दुई जहाज अवतरण गर्न नसक्दा विराटनगरमा फर्किसकेका छन् । भने बुद्धको एउटा जहाज एयरपोर्टमा होल्ड भएको �. . .


विराटनगर महानगरमा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका क्षेत्रभित्र फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबाल�. . .


विराटनगरमा घर भाडा लिएर घाईते जनावरको संरक्षण

प्रेम देवान विराटनगर । विभिन्न कारणले घाईते भई सडकमा अलपत्र जनावरको उद्धार गरेर उपचारका लागि विराटनगरमा भाडामा लिएको घरमा संरक्षण केन्द्र स्थापना गरिएको छ । विराटनगर–१० निवासी २५ वर्षीया एलिना प्रसाँईले विराटनगर–१ मा घर भाडा लिएर घाईते जनावरको उद्धार, उपचार र संरक्षण सेवाको काम गर्दै आएकी हुन् । �. . .


गोल्स फाउडेण्सनले अन्तर्राष्ट्रिय नारी दिवसमा विविध कार्यक्रम गर्ने

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोल्स फाउडेण्सनले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ। फाउडेण्सनले फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता . . .


अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण सेमिफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित . . .


स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाए विराटनगरका इन्द्रजित राजभण्डारीले

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन्। अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय म. . .


अपराध अनुसन्धानका लागि अपरिचित व्यक्तिको स्केच उतार्ने ‘प्रहरी जवान’

सुजता लिम्बू विराटनगर । मन र मस्तिष्कमा उब्जिएको भावना र कल्पनालाई खाली पानामा सुन्दर स्वरुप दिएर रंग भर्नु सामान्य क्षमता मानिदैन । अरुले बखानेको आधारमा चित्रमा आकार दिनु झन् सहज विषय हैन । तर, उदयपुरका चुडामणी सुयल अपराधमा संलग्नहरुको स्केच साक्षीले दिएको बयानका आधारमा उतार्ने गर्दछन् । उनी नेपाल. . .