विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र असन्तुष्टि पोखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यन्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ । य�. . .
सुजता लिम्बु विराटनगर । ‘बाध्यताले जब ठूलो स्वर निकाल्न सुरु गर्छ रहरहरु सबै मौन हुन्छ ।’ यो भनाई र विराटनगर–१ का करिम अन्सारीको कथा मिल्दोजुल्दो छ । दश वर्षको छँदा उनको पढ्ने, रमाईलो गर्ने रहरहरु थिए । तर, घरको जिम्मेवारीले काँध गहकिलो भएपछि उनका सबै रहरहरु गुमनाम भए । ८ वर्षको कलिलो उमेरमा आमाको न्या. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा तथ्यपरक र एकरुपता हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले समान घटनाम. . .
विराटनगर । लाईभ नेपाल अनलाईनका संचारकर्मी सोनुकुमार दासलाई रिर्पोटिङ गर्ने क्रममा अज्ञात समुहबाट सांङघातिक आक्रमण भएको छ । विराटनगर बसपार्क दक्षिण मजुवा पोखरीमा जारी विराटनगर महोत्सवमा जुवा जन्य खेलाईरहेको भन्ने सुचनाको आधारमा रिर्पोटिङ गर्न पुगेका दासमाथी नचिनेका अज्ञात समुहद्वारा कुटपिट गर. . .
विराटनगर । आगामी जेठ ६ गते विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई पर्यटकीय क्षेत्रलाई म्याराथन दौडले जोड्ने भएको हो । महाभारतकालिन ग्रनथहरुमा वर्णन गरिएका विराट राजाको दरबार क्षेत्र र बर्जु ता. . .
विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण , ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भ�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जो�. . .
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस व�. . .
बिराटनगर । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेका उनीहरुको साथबाट सुन र चाँदी बरामद गरेपनि व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो जस्तो धातु जस्तो वस्तु बरामद गरिएको उल्लेख्य छ । पक्राउ पर्नेमा भे. . .
विराटनगर । विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका कर्मचारी पक्राउ परेका छन् । सुन, चादी र नगदसहित कारोबारमा संलग्न आरोपमा बिनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारकालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको टोलिले को २ च १४९५ नम्बरको इको भ�. . .
विराटनगर । इलाममा बस दुर्घटनामा परी मोरङका २६ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् । ब्रेक फेल भई बस सडकको छेउमा रहेको काली मन्दिरमा ठोक्किएक�. . .
विराटनगर । किराँतहरुको महान पर्व उभौली पर्व विराटनगरमा बसोबास गर्ने राई,लिम्बू र याख्खा जातिहरुले सडकमा मनाएका छन् । किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन् । फागुन १७ ग�. . .