विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले काठमाण्डौं प्रशासनलाई निर्देशन दिएको छ । शिक्षण शुल्कको नाममा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन क. . .
विराटनगर। गत शनिबार विराटनगरबाट काठमाण्डौंमा उड्न लागेको सौर्य एयरलायन्समा हतारहतार हालिएको ५० लाख स्रोत नखुलेको रकम अध्यक्ष दीपक पोखरेलको भएको खुलेको छ । आफ्नै जहाजमा अवैध रकम ओासरपसार गरेको रहस्य अध्यक्ष पोखरेल आफैंले स्वीकारेसँगै यस्तो खुलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तर. . .
विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो । रमेशको भोलि म�. . .
विराटनगर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा अतिरिक्त शूल्क असुल गरेको भन्दै विद्यार्थी संगठनहरुले नोबेल शिक्षण अस्पतालको प्रशासनमा तालाबन्दी गरेका छन् । नोबेल मेडिकल कलेजमा एमबिबिएस, बिडिएस र ब्याचलर इन नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुको चरणबद्ध आन्दोलनप्रति ऐक्यबद्. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा ११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ । पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका करिब ६:३० बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको थियो। घटना बारेमा प्रहरीले थप अनुसन्ध. . .
विराटनगर । विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ । विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको हो । विपदको समयमा राहत वितरण तथा आकस्मिक उद्वार कार्यका लागि �. . .
चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ विराटनगरका कवि दीपक शम्चूचलाई प्रदान गर्ने भएको छ । कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि प्रदान गर्न लागिएको हो । कवि शम्चूले आवर विराटनगरसँग कुरा गर्दै पुरस्कार पाउने खबरले खुसी दिए�. . .
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई मंगलबारदेखि सिईओमा नियुक्त गरिएको हो । संचालक समितिको बैठकले सिइओमा खड्कालाई नियुक्ति गरेको बैंकका अध्यक्ष डा. अर्ज�. . .
विराटनगर । विराटनगर–७ मा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १४ गते को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल चोरीमा संम्लग्न आरोपमा दुहवी ५ का २० वर्षीय मनिष परियार पक्राउ परेका हुन् । उनलाई पुस १९ गते मोटरसाइकलसहित पक्राउ गरि चोरी कसूरमा पाँ�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले एमबीबीएसका विद्यार्थीमाथि अतिरिक्त शुल्कको नाममा गरेको अन्याय विरुद्ध विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । नोबेल पीडित विद्यार्थीको आन्दोलनमा ऐक्वद्धता जाहेर गर्दै विद्यार्थीहरुले मेडिकल कलेज प्रशासनको ज्यादती विरुद्ध आन्दोलनमा उत्रेका �. . .
विराटनगर । दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा सर्वसुलभ रुपमा आम उपभोक्ताले प्राप्त गरुनु कालाबजारी नहोस , मिति गुज्रिएको र गुणस्तर हिन सामाग्री नपाउन भन्ने उदेश्यले यसको पैरवी गर्ने संस्थाका रुपमा गृह मन्त्रालय मार्फत उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सहितमा स्थापित नेपाली उपभोक्ता संरक्षण �. . .
विराटनगर । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ । ‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर �. . .