नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं. १ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो । यसअघि नै �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा कोरोनाको सेकेण्ड भेरियन्टबाट मात्रै १०५ जनाको मृत्यु भईसकेको छ । गत चैत ३१ गतेयता महानगरपालिका भित्र ७ हजार ९५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म २ हजार ५०६ जना निको भएका छन् । महानगरमा सोमबारसम्म ५ हजार ४४७ जना संक्रिय संक्रमित रहेका �. . .
विराटनगर । औषधि व्यवस्था विभाग विराटनगरले विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि सोमबार अनुगमनमा पुगेको टोलीले फार्मेसी बन्द गरेको हो । अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए �. . .
प्रेम देवान विराटनगर । विराटनगरको एउटा फार्मेसीले उपचार गराउन आएका एक विरामीलाई हस्पिटल बसेको १८ दिनमा हातमा प्रयोग गरिने पञ्जा (ग्लोब्स) को मात्रै ५५ हजार रुपैँयाको विल थमाई दिएको छ । सिराह जिल्लाको गोलबजार नगरपालिका १३ का विन्देश्वर पासवान विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचारका लागि भर्ना गर�. . .
बिराटनगर जेसिजले कोभिड १९ माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,प्रहरी , पत्रकार , सफाइकर्मी लागायतको मनोबल बढाउने साताव्यापी कार्यक्रमको घोषणा गरेको छ। यहि जेष्ठ १६ देखि २१ सम्म आयोजना हुने कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , फ्रन्टलाइनर संचारकर्मी लाई स्वास्थ को�. . .
विराटनगर । औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् । चिकित्सकलाई स्याम्पलको रुपमा कम्पनिका बजार प्रवद्र्धकहरुले उपलब्ध गराउने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएपछि विराटनगर – १. . .
विराटनगर । अक्सिजनको अभाव देखाउँदै विराटनगरमा कोभिड संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुले नयाँ भर्ना लिन छोडेका छन् । शै्या खालि भएपनि बिरामीलाई सहज रुपमा भर्ना लिन अस्पतालले अक्सिजनको शर्त राख्ने थालेका हुन् । आवश्यक पर्ने अक्सिजन आफैले ल्याउनु पर्ने शर्त पूरा गर्ने संक्रमितलाई मात्रै भर्ना �. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गरेको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राती १२ बजेसम्म थियो । त्यसपछिका लागि ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्�. . .
बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड . . .
विराटनगर । कोरोना संक्रमण पोजेटिभ भई उपचारका लागि नोबेल मेडिकलमा भर्ना भएका एकजना संक्रमितले हामफालेर आत्माहत्याको प्रयास गरेका छन् । गत शुक्रबार नोबेलको दुईतलामाथि कोभिड वाडबाट विराटनगर–१२ का ३१ वर्षीय युवाले हाम फालेका हुन् । आसपासका संक्रमितको मृत्यु भएको देखेर अत्तालिएका उनले दुईतलाबाट हाम . . .
विराटनगर । कोरोनाले परिवारलाई नै संक्रमित मात्रै नभई पालैपालो मृत्युको मुखमा पु¥याएपछि विराटनगर–१ एउटा परिवारको पीडा कहालीलाग्दो बनेको छ । घर भित्रैका तीनजना अभिभावकको मृत्यु भएपछि आफन्त र छिरछिमेकमा समेत सन्नाटाको स्थिति सिर्जना भएको छ । तीन जनाको मृत्यु भईसकेको घरमा छोराको समेत अहिले अस्पतालम�. . .
विराटनगर । कोरोना संक्रमण जोखिम उच्च भएपछि जिल्ला अदालत मोरङले भर्चुअल माध्यमबाट बयान लिने तथा कानुन व्यवसायीलाई बहस गर्ने अवसर दिएको छ । बिहीबारबाट भर्चुअल माध्यमबाट बयान र बसह सुरु गरिएको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधिवक्ता तेजबहादुर मगर, अधिवक्ताद्वय भरत थापा र देवेन्द्र कोइरालाल�. . .