विराटनगर । कुसवाहा युवा विद्यार्थीले कोशि अस्पताल विराटनगरमा मास्क, सेनिटाइजर तथा फेससिल्ड वितरण गरेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्ने सावधानीका सामाग्री अस्पताल परिसरमा पुगेर वितरण गरिएको हो । युवा विद्यार्थीहरुले एकसय जनालाई स्वास्थ्य सावधानीका सामाग्री वितरण गरेको विद्यार्थी ने�. . .
विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दुर्घटनामा कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो । गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्कोजना घाइते भएका थिए । पैदल यात्री भा�. . .
विराटनगर । विराटनगरमा निषेधाज्ञाको कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका लागि फुड बैंक सञ्चालन गरिएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा फुड बैंकमार्फत विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयम�. . .
विराटनगर । विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । क्षमता भन्दा बढी बालक राखिएको सुधार गृहमा २५ जनालाई कोरोना संक्रमण पोजेटिभ आएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिए�. . .
'हाम्रो नेपाल, स्वस्थ नेपाल' संस्थाले विराटनगरमा रहेका अस्पताल तथा आईसोलेसन सेन्टरहरुमा खटिएका फ्रन्टलाईनर्सहरुलाई पि.पि.ई. सेट तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 'दौतरी फ्रेन्ड्स फर फ्युचर' र 'इम्पावर नेपाल' सँगको सहकार्यमा संस्थाले उक्त सहयोग गरेको हो । यस अन्तर्गत 'दौतरी फ्रेन्ड्स फर फ्युचर' को. . .
- स्मिता पोखरेल दुई नाबालक छोरा लिएर विराटनगरमा उपचार गर्न इलामबाट आउनु भएको एक महिलालाई इलाम घर फर्कन समस्या भयो । निषेधाज्ञाका कारण गाडीहरु चलिरहेका थिएनन् । यस्तो समयमा विराटनगरका दिपक चापागाँईले बरगाछी युवा समुहसँग मिलेर उहाँलाई घरसम्म पुर्याउने जिम्मा लिनु भयो । चापागाई विराटनगरका चिनिएका र�. . .
नेपाल हेल्थ कर्प्सको कोभिड टास्क फोर्स विराटनगरले विराटनगरमा खाना वितरण गरिरहेको छ । श्री श्री रविंशंकर विद्या मन्दिर र दि आर्ट अफ लिविङ्ग नेपालको सहयोगमा नोबेल अस्पतालमा रहेका बिरामी कुरुवा तथा वरिपरिका अन्य असहाय व्यक्तिहरुलाई खाना वितरण सुरु गरिएको अभियानकर्मी तथा श्री श्री रविशंकर विद्या मन्�. . .
नवराज कट्टेल विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार साढे ७ बजे दुर्घटनापछि फरार रहेका चालक पक्राउ गरेर कानुनी दायरामा ल्याउन आनाकानी भईरहेको छ । पीडित पक्ष कमजोर र दुर्घटना गराउने पक्ष पहुँचवाला हुँदा महानगरपालिका भित्रै भएको घटनामा संलग्नलाई दुईदिनसम्म पनि प्रहरीले पक्राउ नगरेपछि सर्व. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.ले चालु आर्थिक वर्षको साउन १२ गते क्रुडआयल (तेलको कच्चा) १०१ रुपैँया प्रतिलिटर मूल्यमा भन्सार जाँच पास गरेको थियो । भान्सामा प्रयोग हुने सनफ्लावर तेलको कच्चा त्यो मूल्यमा पैठारी गरेको स्वस्तिकको उत्पादनको १९० रुपैँया . . .
कोभिड १९ महामारीका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्सिच्यूटले सहयोग वितरण गरेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ८ का ४७ र वडा नं. १० का २६ घर परिवारलाई दिगो विकासले उक्त राहत वितरण गरेको हो । प्रति परिवार. . .
विराटनगर । विराटनगरस्थित पोखरीयाका स्थानीयले कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञामा दैनिकी गुजार्न असजिलो भोगिरहेका नागरिकलाई निःशुल्क खाना उपलब्ध गराएका छन् । दैनिक ज्यालादारी गर्न बन्चित हुँदा छाक टार्न असजिलो भएका अतिविपन्न नागरिकलाई पोखरीयावासी, परिवारले निःशुल्क खाना वितरण गर�. . .
सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड परियोजनाद्वारा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । परियोजनाले मन्त्रालयलाई कोभिड १९ को उपचार प्रक्रियामा आवश्यक पर्ने कार्डिएक मोनिटर, पल्स अक्सिमिटर, अटोमेटिक बिपि सेट, थर्मल गन लगायतका सामाग्री सहयोगका रुपमा हस्तान्तरण �. . .