विराटनगर

एमाले विराटनगर महानगर कमिटीद्वारा संगठन विस्तार कार्यलाई तीव्रता

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले संगठन विस्तार तथा भातृ संगठन पुर्नगठनको कार्यलाई तिव्रता दिएको छ । अभियान नै सुरु गरेर संगठन विस्तार अभियान थालेको एमाले महानगरले शनिबार एकै दिन दुईवटा वडामा भातृ संगठन तथा टोल कमिटी गठन गरेको छ । विराटनगर १४ मा आज एमालेको टोल कमिटी र अनेम संघको टोल कमिट. . .


जनस्वास्थ्य संघलाई देखिने र सुनिने बनाईनेछ : प्रगतिशील प्यानल

विराटनगर । नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएका जनस्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य संघलाई देखिने र सुनिने गरिको संगठन बनाउने बताएका छन् । वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफुहरु नेतृत्वमा आउने दाबी ग. . .


सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन : मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आईतबार विराटनगरमा आयोजित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विष�. . .


यस्तो बन्दैछ जहदाको नयाँ प्रशासनिक भवन : (फोटो फिचर)

विराटनगर । मोरङको जहदा गाउँपालिकाको अत्याधुनिक संरचना सहितको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण हुने भएको हो । आईतबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण सम्बन्धी जानकारी दिएको छ । जहदा–�. . .


दोहोरिरहने कोरोनाको पिडामा अनौपचारिक क्षेत्रका मजदुर

विराटनगर । कोभिड महामारीका कारण दुई वर्षअघि सरकारले देशव्यापी लकडाउन जारी गर्‍यो । संक्रमण दर न्यून हुँदै गएपछि केही समयका लागि खुकुलो गरिएको लकडाउनमा सम्पुर्ण अधिकार स्थानीय प्रशासनलाई हस्तान्तरण भयो । लगत्तै कोभिडको म्युटेन्ट भेरिएन्ट सहितको महामारीको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरुले अ�. . .


विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

विराटनगर । वरिष्ठ उद्योग पति एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेका छन् । विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १ सय ८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतबार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो । दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रक�. . .


मिस नेवा: ११४२ को पहिलो अडिसन विराटनगरमा सम्पन्न ( फोटो फिचर )

विराटनगर । मिस नेवाः ११४२ प्रदेश न १ को चौथो संस्कारणको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ । मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रदेश १ को पहिलो अडिसन विराटनगर १० स्थित झिः पुच भवनमा सम्पन्न भएको हो । पहिलो अडिसनमा १५ जना नेवारी समुदायका युवतीहरुले अडिन दिएका थिए । पहि�. . .


विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड घोटाला, रकम ट्रान्सफर गर्न विभिन्न बैंकमा खाता

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैङ्क कर्पोरेट कार्यालय अन्तर्गत रेमिट शाखाका कर्मचारीले विभिन्न बैंकमा खाता खोलेर रकमान्तर गरेको खुलेको छ । गरेर आर्थिक अपचलन गरेको खुलेको छ । रेमिट्यान्स वापत बैंकको पार्किङ्ग एकाउन्टमा जम्मा भएको १५–१६ करोड रकम रेमिट शाखा कर्मचारी हिमाल भट्टराईल�. . .


इष्टर्न स्टार कृषी सहकारीको ९ औं साधारण सभा विराटनगरमा सम्पन्न

विराटनगर । इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार विराटनगर रोडशेषमा रहेको बिग होटलमा आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाकी अध्यक्ष यशोदा राईले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन �. . .


छैटौँ बार्षिक उत्सवको अवसरमा स्पार्क थेरापी हस्पिटलमा रक्तदान

विराटनगर । विराटनगर ९ पान्चाली मोडमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलको छैटौ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ । शिविरमा स्थानीय एवं अस्पातालका कर्मचारीहरुले रक्तदान गरेका थिए । छैटौ बार्षिक उत्सवको अवसरमा शुक्रबार र शनिबार आयोज�. . .


नेकपा (एस) मोरङ जिल्ला कमिटीको कार्य विभाजन

विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले कार्य विभाजन टुंगो लगाएको छ । शनिबार विराटनगरमा सम्पन्न पार्टीको दोस्रो पूर्ण बैठकले कार्य विभाजन टुंगो लगाएको हो । कार्य विभाजन अनुसार आर्थिक विभागमा विश्वनाथ राय, संगठन विभागमा राजन केसी, कानुनमा कुमार भट्टराई, कृषि तथा भूमिमा भुपाल बस्नेत, खेल. . .


हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति साझा विवेकशीलको आपत्ति, बुझायो ज्ञापन–पत्र

विराटनगर । विवेकशील साझा पार्टी मोरङले विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति आपत्ति जनाउँदै ज्ञापन–पत्र बुझाएको छ । पार्टीले उक्त योजना भौगोलिक बनावट विपरित र राजनितिक इतिहास ध्वस्त बनाउने किसिमको रहेको भन्दै विराटनगर महानगरपालिकालाई ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा आधुनिकीकरण. . .