विराटनगर

सोम्स कलेजमा २ दिने बैंकिङ कक्षा संचालन

विराटनगर । सोम्स कलेज विराटनगरले आयोजना गरेको २ दिने बैंकिङ कक्षा आज समापन भएको छ । विषयगत ज्ञानको बारेमा मात्र जानकार विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको पनि आवश्यकता रहेको महसुस गरी सिभिल बैंकसँगको सहकार्यमा कक्षा संचालन गरिएको थियो । उक्त कक्षामा बैंक खाता खोल्ने तरिका, बैंक भौचर भर्ने तरिका, एट�. . .


प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी : मासिक ८ देखि १० करोड व्ययभार थपिने

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरि मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य थालेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी थालेको हो । गठबन्धन भित्रको खटपटले घोष. . .


बिग होटलमा न्यु ईयर इभ, द भ्वाईस अफ नेपालका विजेता राम लिम्बुको टिम आउने

विराटनगर । विराटनगर रोडशेषमा रहेका विग होटलमा अंग्रेजी महिनाको नयाँ बर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०२२ ’ हुने भएको छ । २०७५ सालमा स्थपना भएको विग होटलले यस अघि विभिन्न साँगितीक कार्यक्रम गर्दै आएको थियो । तर दुई बर्ष यता कोराना भाईरसका कारण केही कार्यक्रमहरु स्थगित गर्नुपर्ने वाध्यता रह्यो । पछ�. . .


विराटनगरका उद्योगीको समस्यामा पहल लिन ‘बिजनेस क्लिनिक’ कार्यन्वयन

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न ‘सिआईएम बिजनेस क्लिनिक’ कार्यन्वयनमा ल्याएको छ । आफ्ना सदस्य उद्योग प्रतिष्ठानका समस्यालाई एकिकृत गरि सम्बन्धीत निकायसम्म पु¥याएर सम्बोधनको सहजीकरण गर्न बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश �. . .


विपद् व्यवस्थापनमा सरकार सचेत–मन्त्री कार्की

विराटानगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उहाँले प्रदेशमा विपद् हुने �. . .


प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा जिप्रका मोरङको निरीक्षण तथा सेवाग्राहीसँग अन्तरक्रिया

बिराटनगर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्नु भएको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षणमा आउनु भएका महानिरीक्षक क्षेत्रीले सेवाग्राहीसँग समेत अन्तरक्रिया गर्नु भएको थियो । त्यस क्रममा उहाँले प्रहरी पेशाप्रति इमान्दार र कर्तव्य. . .


सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र अनुगमन गरेका छन् । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले उपचार केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले कोभिड अस्पतालब�. . .


विराटनगर एयरपोर्टमा मेयर भीम पराजुलीलाई यसरी स्वागत गरियो (फोटो फिचर )

विराटनगर । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका मेयर भीम पराजुली विजयी भएर गृहनगर विराटनगरमा आँउदा भव्य स्वागत गरिएको छ । लामो काठमान्डौको बसाईपछि सोमबार विराटनगर आईपुगेका मेयर भीम पराजुलीलाई विराटनगर एयरपोर्टमा नेपाली काँग्रेसका कार्यकर्ता तथा आफन्तजनले उ�. . .


विराटनगर इन्टरनेशनल कलेजमा क्रिसमस इभेन्ट सम्पन्न

विराटनगर । विराटनगर इन्टरनेशनल कलेजमा क्रिसमस इभेन्ट सम्पन्न भएको छ । कलेजको आयोजना तथा कलेजका विद्यार्थीहरुको बिअईसी क्लबको व्यस्थापनमा शनिबार क्रिसमस डे तथा प्रोम सम्पन्न भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित उक्त कलेजका बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमे�. . .


आमा बुबाको सम्झनामा वृद्धाआश्रममाा प्रियाको सहयोग

विराटनगर । युके निवासी प्रिया सुब्बाले आफ्ना आमाबुबाको सम्झनामा आश्रममा रहेका वृद्धवृद्धा आमाबुबाहरुलाई खाद्यन्न लगायत जाडोको लुगा वितरण गरेकी छिन् ।   धरान निवासी र हाल युकेमा बसोबास गर्दै आएकी २४ बर्षिया प्रिया सुब्बा लगायत उनका साथीहरु मिली पाठाएको रकमबाट विराटनगर ८ मा रहेको विराटेश्वर वृ�. . .


यस्तो छ विराटनगरस्थित सप्तकोशी बैंक घोटालासम्बन्धमा राष्ट्र बैंकमा परेको उजुरी

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैङ्क कर्पोरेट कार्यालयमा भएको घोटालाले चौतर्फी आशंका उब्जाएको छ । रेमिट शाखाका कर्मचारी हिमाल भट्टराईले विभिन्न व्यक्तिको नाममा रकम पठाएर अपचलन गरेको प्रमाणसहित नेपाल राष्ट्र बैंकमा परेको उजुरी सार्वजानिक भएसँग घोटाला प्रकरण थप रहस्यमय बनेको हो । . . .


विराटनगरस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ बस्ने वर्ष २१ का पारस कालिकोटेलाई एटिएम तोडफोडको कसुरमा प्रक्राउ गरेको हो । आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहे. . .