विराटनगर । बाढीले बगाएर मृत्यु भएकाविराटनगर–१ का २१ वर्षीय सञ्जित कामतकाआफन्तलाई काजकिरियाखर्चका लागिविराटनगर महानगरपालिकालेआइतबार ५० हजारको चेक प्रदान गरेको छ । महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका विराटन�. . .
विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट चाँदी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर रहेका छन् । आईतबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको ५६० ग्राम चाँदीका गरगहना सहि�. . .
विराटनगर । विराटनगर–४ नोबेल शिक्षण अस्पतालअगाडि रातको समयमा ड्युटीमा खटिएका नेपाल प्रहरीको युनिफर्म च्यातेको आरोपमा चार युवा पक्राउ गरेका छन् । पक्राउ परेका युवाले मदिरा सेवन गरि होहल्ला गर्दै आइतबार राती १ बजेर १५ मिनेटको समयमा प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ । पक्राउ पर्नेमा व. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५�. . .
विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङले पुराना मुद्रण व्यवसायी र मुद्रण श्रमिकलाई सम्मान गरेको छ । चौथो अधिवेशनको अवसर पारेर संघले विराटनगरका पुराना मुद्रण व्यवसायी वल्लभकुमार श्रेष्ठ, चिरञ्जीवी भण्डारी तथा मुद्रण श्रमिक कुञ्जीलाल मुडियारी र नथु दासलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रममा �. . .
विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने झण्डै दुई दर्जन व्यक्तिलाई विराटनगरमा सम्मान गरिएको छ । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ ले प्रजातान्त्रिक आन्दोलनसँगै पार्टीको संगठन विस्तारमा योगदान पु¥याउने २० जना व्यक्तिलाई सम्मान गरेको हो । शुभदीपावली, छठ र नेपाल सम्वत्को अ�. . .
विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङको अध्यक्षमा सुभाष कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिव कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । . . .
विराटनगर । कार्तिक पहिलो साता वर्षासँगैको बाढी खेतमा पसेर डुबानमा परेको धान रङ्ग र बास्नाविहीन बनेको छ । झुलेको धानको बाला लेदोमा डुबेर गरामा भासिएपछि यो सिजनको धान भित्र्याउन किसानलाई सहज पनि छैन । ‘न धानको रङ्ग छ, न त परालमा बास्ना’ हिलोमा डुबेको धान सम्हाल्ली रहनु भएका विराटनगर–१४ जतुवाका बिनोद या. . .
विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्त्ति गठित समितिले घटनाको विस्तृत अनुसन्धानको आधारमा तयार अन्तिम प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ । शुक्रबार दिउँसो बसेको छानबिन समितिको बैठकले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको हो । बुध. . .
विराटनगर । नेपालमा उत्पादित खेलकुदको तयारी पोशाक बिक्रीका लागि विराटनगरमा उर्वान सोरुम सञ्चालनमा आएको छ । विराटनगरको शिक्षादीप कलेज अगाडि बिहीबारदेखि उक्त सोरुम सञ्चालनमा आएको हो । बिहीबार राष्ट्रिय खेलकुद परिषदका पुर्व एथलेटिक्स प्रशिक्षक नारायणप्रसाद यादवले सोरुमको उद्घाटन गर्नुभएको हो । सो. . .
विराटनगर । मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले चाडपर्व लक्षित एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ । शोरुमले आउँदै गरेको दीपावली र छठपर्वलाई लक्षित गरि आकर्षक छुट सहितको एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो । विराटनगर–९ सिद्धार्थ चौक दक्षिणमा अवस्थित रहेको शोरुमले . . .
प्रेम देवान बिराटनगर । विराटनगर ८ असोक चौककी ३० बर्षीया उषा भुजेल ९ महिनाकी गर्भवती छिन् । उनलाई आफ्ना श्रीमान् शिवहरी पासवानले तीन महिना अगाडीदेखि छोडर वेपत्ता भएका छन् । गर्भवती अवस्थामा रेखदेख गर्नुपर्ने बेलामा अर्काकी श्रीमती लिएर पासवान भागेका हुन् । एघार वर्ष अगाडी अन्तर जातिय विवाह गरेकी उष�. . .