विराटनगर । विगत लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘नारी द पावर ग्रुप’ले वृदा आश्रममा रहेका आमाहरुलाई एकसरो सारी तथा खानाको व्यावस्था गरिएको छ । आज १११ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी द पावर ग्रुप’ले मोरङको बुढीगंगा १ मा रहेको जागृती महिला वृद्धा आश्रममा रहेका आमाहरुलाई नारी दि�. . .
कर्मचारी मिलन केन्द्र मोरङ्गले आफ्नो बार्षिक साधारण सभाका साथै रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रका प्रमुख संरक्षक उच्च अदालत मोरंगका माननीय मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठ लगायत उच्च तथा जिल्ला अदालतका माननीय न्यायाधीशहरु, केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी , . . .
विराटनगर । सर्वोच्च अदालतको फैसलासँगै तत्कालिन एमालेका कार्यकर्ता आफ्नै घरमा सोमबार रमाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर भएसँगै विराटनगर पाञ्चालितस्थित मदन स्मृति भवनमा एमालेले आफ्नो कार्यालय सोमबार नै पुर्नस्थापित गरेको हो । सर्वोच्चको फैसला नेकपा पार्टीको एकता विरुद�. . .
विराटनगर । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन् । प्रेस यूनियन मोरङका पूर्व अध्यक्ष नबोदित विराटनगरका धेरै जसो साहित्यिक संस्थामा आवद्ध रहेका छन् । नेपाल प्रेस युनियन मोरङको हाल सल्लाहकार रहेका नवोदित संगठनले टिकट दिनेमा विश्वस्त रहेक. . .
विराटनगर । नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं.१ महिला कमिटी र राष्ट्रिय सौन्दर्यकर्मी यनियन नेपाल विराटनगर महानगर कमिटीको सयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विराटनगर ९ स्थित हिमालय रोडमा खुल्ला रक्तदा�. . .
बिराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिबिए दोश्रो सेमेष्टर ( सेक्सन बि ) मा अध्ययनरत बिद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो जसमा २५ भन्दा बढी जना ले रक्तदान गरेका थिए । बिबिए पढ्ने विद्यार्थीहरूले सिएसए अर्थात् हरेक सेमे. . .
विराटनगर । विराटनगर महानगरपालीका ५ शान्ति चौकका स्थानियवासीद्धारा सडक अवरोध पारेका छन् । भत्काइएको सडक लामो समयदेखी पिच नगरेको भन्दै स्थानियले सडकमा बाँस तेर्साएर यातायात अवरुद्ध पारेका छन् । सडक पिच गर्ने भन्दै भत्काएको लामो समय विति सक्दा पनि सडक पिच नगरेको भन्दै स्थानियवासीले आईतबारदेखी सडक . . .
विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविण बास्तोलाको हत्या प्रकरणमा अनुसन्धानका लागि खटिएका प्रहरी कर्मचारीले कमिकमजोरी गरेको भन्दै विभागिय कारवाही अनुसार सचेत गराउन छानविन समितिले प्रतिवेदन बुझाएको छ । बास्तोला हत्या प्रकरणमा पीडितका आफन्तले अनुसन्धानमा प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय म�. . .
विराटनगर । मोरङ प्रहरीले दुई किलो अवैध लागुऔषध गाँजासहित विराटनगरबाछ तीन जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालछेउबाट धरान–११, सगरमाथा टोलका २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र बर्जु गाउँपालिका–१ का ३४ वर्षीय चौथानन्द रायलाई पक्राउ परेका हुन् । को१ह ६७४८ नम्�. . .
विराटनगर । विराटनगरका सुकुम्बासी समस्या समाधान सर्घष समितिद्धारा आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै महानगरपालिका कार्यालय अगाडि बसेर धर्ना दिएका छन् । उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्�. . .
विराटनगरको भाटभटेनीमा नेपमेड्स फार्मेसीद्वारा नि:शुल्क ब्लड सुगर जांच कार्यक्रम आयोजना गरेको छ । विराटनगर -९ स्थित नेपमेड्स फार्मेसीको आयोजना तथा भाटभटेनी सुपरमार्केट विराटनगरको सहयोगमा गरिएको ब्लड सुगर जांचमा १५० बढीले आफ्नो सुगर लेवल जांच गराएका थिए । कार्यक्रममा सबै उमेर समुहका व्यक्तिले जां. . .
विराटनगर रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी बैंकको संयुक्त आयोजनामा साइक्लोथन 2.0 सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा २०० जनाले सहभागिता जनाएको क्लबकी सुचना अधिकारि रक्तिम जोले जानकारी दिएकी छिन्। पहिलोपटक ४ वर्ष पहिले क्लबले साइक्लोथन गराएको थियो। क्लबले आज बिहान विराटनगरको मारवाडी सेवा सम�. . .